Samsung Content Block AD - AI Samsung Content Block AD - AI
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेसको शेखर-गगनपक्ष सरकारमा जाने शर्त के  हुन्?
64x64
नेपाल लाइभ शनिबार, चैत १८, २०७९  १४:०१
1140x725

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारको क्रममा नेपाली कांग्रेसले चार मन्त्री मात्रै पठाएको छ। भागमा परेको ८ मन्त्रालयमै मन्त्री बनाउने कांग्रेसको प्रयास आन्तरिक विवादका कारण सफल हुन सकेन। 

सभापति शेरबहादुर देउवाले कांग्रेसको संस्थापन इतर पक्षलाई जम्मा दुई मन्त्रालय छुट्याएपछि शेखर-गगन पक्षले आफ्नो तर्फबाट मन्त्रीको नाम सिफारिस गर्न अस्वीकार गरेको हो। देउवाकाे निर्णयमा परिवर्तन नभए यो चरणमा सरकारमै नजाने तयारी उक्त पक्षको रहेको छ।

कांग्रेसको कार्य सम्पादन समितिले समावेशी, प्रदेशको सन्तुलन,  योगदान र योग्यताका आधारमा मन्त्री बनाउने निर्णय गरेको थियो। त्यो मापदण्डको समेत पालना गर्न सभापति देउवाले नचाहेकाले नाम सिफारिस नगरेको महामन्त्री गगन थापाले जानकारी दिए। देउवाले चार मन्त्री बनाउँदा मधेशी र दलित समुदायलाई समेटेका छैनन्। मधेश प्रदेशबाट समेत रमेश रिजाल मन्त्री बनाइएपछि त्यो सम्भावना कमजोर भएको छ। अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का (कर्णाली), अर्थमन्त्री प्रकाशशरण महत (बागमती) र शहरी विकास मन्त्री सीता गुरुङ (कोशी) बाट छन्। यसरी हेर्दा सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशबाट मन्त्री बनाउनुपर्नेछ। जसको सम्भावना न्यून बनेको संस्थापनइतरको बुझाइ छ।

सहमहामन्त्री जीवन परियारले सम्माजनक सहभागिताबिना नाम मात्रका मन्त्रीका लागि आफूहरु सरकारमा नजाने बताए। ‘सभापतिजी पार्टीको कार्यसम्पादन समितिले बनाएको मापदण्ड समेत पालन गर्न तयार देखिनु भएन,’ परियारले भने, ‘यसबारेमा  पार्टीमा विस्तारै छलफल होला भन्ने हाम्रो अपेक्षा छ।’ 

शुक्रबार मन्त्रिपरिषद् बैठकअघि आफ्नो समूहका शिर्ष नेता र आकांक्षीसँग छलफल गर्दै संस्थापन इतर समूहले यी मापदण्ड समेत पूरा गर्दै महत्वपूर्ण सहभागिता खोजेको हो। कांग्रेस महामन्त्री थापाले आफूहरु कार्य सम्पादन समितिको निर्णयअनुसार अघि बढ्न चाहेको बताए। समूहका हिसाबले सम्मानजनक उपस्थितिका लागि तीनवटा मन्त्रालयको माग राखिएको उल्लेख गरे। त्यसमा पनि काम गरेर देखाउने मन्त्रालयमा मन्त्रीको नाम सिफारिस गर्ने आफ्नो तयारीमा सभापति देउवा सहमत नभएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2

कांग्रेससँग अब मन्त्री सिफारिस गर्न बाँकी चार मन्त्रालय छन्। तीमध्ये स्वास्थ्य तथा जनसंख्याबाहेकका दुई रोज्न सभापति देउवाले भनेका थिए। परराष्ट्र,  कानुन तथा न्याय र युवा तथा खेलकुद मन्त्रालय बाँकी हुन आउँछन्। त्यसमा पनि कानुन तथा न्याय मन्त्रालयमा देउवा पक्षले पहिल्यै नाम तय गरेको छ। देउवा पक्षका आकांक्षी नभएको परराष्ट्र र युवा तथा खेलकुद मन्त्रालय संस्थापन इतर पक्षको भागमा बाँकी रहने अवस्था बनेको छ। 

सरकारमा सम्मानजनक सहभागिता गराउन सभापति देउवाले नचाहेपछि संस्थापन इतर पक्षले कुनैपनि मन्त्रालय लिन नचाहेको हो। यसअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतले समूहमा र छुट्टाछुट्टै भेटेर तीन मन्त्रालय र त्यहाँ जाने सम्भावित नाम समेत उल्लेख गरेका थिए। 

मन्त्रीमा संस्थापनइतरबाट बन्नेहरुमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसदहरु प्रदीप पौडेल र डिकबहादुर लिम्बु प्राथमिकतामा थिए। यीमध्ये गुरुङ र लिम्बु तय जस्तै थिए भने अन्य तीन युवा नेताहरुमा एकले मन्त्रीमण्डलमा सहभागी हुन पाउनुपर्ने माग संस्थापनइतर पक्षको थियो। अहिले एमाले वरिष्ठ नेता ईश्वर पोखरेललाई पराजित गरेर सांसद् बनेका पौडेलको सम्भावना बढी थियो। 

संस्थापनइतरका एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा जाने उनको रुचि थियो। तर, पौडेलको नाममा कांग्रेस सभापति देउवाले असहमति जनाउँदै दुईटा मन्त्रालयमै नाम पठाउन अड्डी कसे। 

यहीबीच प्रधानमन्त्री प्रचण्डले समेत कांग्रेसको संस्थापनइतरका नेताहरुसँग संवाद गरेका थिए। शेखर-गगन पक्षले प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो बटमलाइन प्रष्टसँग राखेको थियो। दुई मन्त्रालय त्यसमा पनि देउवा पक्षका आकांक्षी नभएकोमा मन्त्री नाम सिफारिस भने आफूहरुले नगर्ने महामन्त्री थापाले बताए। 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
आजको मौसमः पहाडका केहि क्षेत्रमा आंशिक बदली, मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बोलाइएको छ । मंगलबार, वैशाख ३०, २०८२
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव पार्टीको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागर... सोमबार, वैशाख २९, २०८२
‘जलविद्युत्‌मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’ बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरप... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने मंगलबार, वैशाख ३०, २०८२
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध मंगलबार, वैशाख ३०, २०८२
आजको मौसमः पहाडका केहि क्षेत्रमा आंशिक बदली, मुख्यतया सफा रहने मंगलबार, वैशाख ३०, २०८२
हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर रिहा मंगलबार, वैशाख ३०, २०८२
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा सोमबार, वैशाख २९, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्