• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेक बाउन्स-२ : ३५ लाखको चेक बैंकमै फालेर फरार, २ करोडको चेक प्रहरीलाई

64x64
नारायण अधिकारी बिहीबार, जेठ २, २०७६  १७:१४
1140x725

काठमाडौं– एक युवा काठमाडौं नक्सालस्थित प्रभु बैंकमा ३५ लाखको चेक बोकेर पुग्छन्। बैंकका कर्मचारीले उनको चेक 'भेरिफाई' गर्नतिर लाग्छन्।

‘चेकमा भएको व्यक्ति तथा कम्पनीसँग यत्रो रकम लिनुपर्ने कारण के हो?’ यही प्रश्नबाट कर्मचारीले केरकार सुरु गर्छन् उक्त युवकमाथि। एकछिन अलमिएका उनी चित्तबुझ्दो जवाफ फर्काउन सक्दैनन्।

‘सम्बन्धित चेक भएका व्यक्तिलाई फोन गरेर बोलाउँछु तपाईं बस्दै गर्नुस्,’ शंका लागेपछि बैंकका कर्मचारीले ती व्यक्तिलाई भन्छन्। सोझो शंका आफूतिरै भएको वास्तविकता थाहा भइसकेपछि ती युवा ३५ लाखको चेक बैंकमै छाडेर त्यहाँबाट लुसुक्क छड्किन्छन्।

३५ लाख लिन भनेर बैंक गएका व्यक्ति किन चेक नै छाडेर फरार भए त? यो प्रश्न अहिले पेचिलो बन्दै गएको छ।

यस्तो छ घटना 
तीनकुनेमा रहेको भ्याली रिकेश सप्लायर्स पेट्रोल पम्पका सञ्चालक हुन्, होमप्रसाद चौलागाई। चौलागाईले उक्त पेट्रोल पम्प शिव तिमल्सिनालाई लिजमा दिएका थिए।

डिलरसँग उक्त पम्पले आफ्नै नामको चेक ‘रिकेश सप्लायर्स’मार्फत कारोबार गर्दै आएको थियो। तिमल्सिनाले पम्प भाडामा लिएपछि पनि सोही चेकमार्फत कारोबार गर्नुपर्ने हुन्छ। जसका लागि सञ्चालक चौलागाईले रिकेश सप्लायर्सको खाली एक बुक चेकमा हस्ताक्षर गरेर तिमल्सिनालाई दिएका थिए। ‘पम्प लिजमा दिएपछि सोही चेकबाट कारोबार गर्नुपर्ने। नियमति रुपमा चेकमा हस्ताक्षर गर्न म नभ्याउने भएपछि खाली चेकमा हस्ताक्षर गरेर दिँए। विश्वास गरेकाबाट नै घात भयो,’ चौलागाईले प्रहरीसमक्ष भनेका छन्। 

तर, तिमिल्सिनाले हस्ताक्षर मात्रै गरिएको चेकमा आफूखुसी रकम लेख्दै आफन्तहरुलाई दिन थाले। जसको उद्देश्य थियो, चेक बाउन्स गराउनु। एउटै व्यक्तिलाई ४ करोड ४० लाख रुपैयाँसम्मको चेक काटेको पाइएको महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।

चेक बाउन्स-१ : प्रहरी कार्यालयमा उजुरीका चाङ, अभियुक्तले भरिभराउ हिरासत

Ncell 2
Ncell 2
nimb
nimb

चौलागाईको हस्ताक्षर भएको चेकमा फरकफरक रकम उल्लेख गरी रोशन मैनाली, सन्त शाही, कुन्दन अवाले, हरि तिमिल्सिना, मुनचुन बर्मा, लक्ष्मण केसी सहितका ३० जनाभन्दा बढी व्यक्तिलाई १५ करोड रुपैयाँको चेक काटेका थिए।

यसरी १५ करोड रुपैयाँ बराबरको चेक बाउन्स गराएर प्रहरीकहाँ उजुरी हाल्ने योजना बनाएका तिमल्सिनाको कर्तुत चौलागाईले थाहा पाइसकेका थिए। तिमल्सिनाभन्दा पहिला नै उनी महानगरीय प्रहरी परिसर पुगे।

‘हामीले सबैतिर बुझ्यौं। चौलागाईको रेकर्ड नराम्रो पाइएन। त्यसपछि बैंकलाई चेक बाउन्स नगराउन भन्यौं,’ प्रवक्ता बोगटी भन्छन्।

त्यसपछि चौलागाईले केही राष्ट्रिय दैनिक पत्रिकामा समेत उक्त घटनाको यथार्थताको बारेमा सूचना निकाले। र, चेक बाउन्स नगर्न बैंकलाई आग्रह गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंककै कर्मचारीसँग मिलेमतोको आशंका
प्रहरीका अनुसार चेक बाउन्स गराउनेका मुख्य नाइके तिमल्सिना र प्रभु बैंकको प्रधान कार्यालय अनामनगरका केही कर्मचारीको राम्रो सम्बन्ध देखिएको छ। ती कर्मचारीकै मिलेमतोमा चेक बाउन्स गरिएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ समेत अनुसन्धान गर्ने जनाएको छ।

पीडित भनिएका चौलागाई प्रहरीकहाँ गएपछि प्रहरीले प्रभु बैंकलाई चेक बाउन्स नगराउन भन्दै पत्रसमेत लेखेको थियो। प्रहरी निरीक्षक ओमप्रसाद यादवद्वारा हस्ताक्षरित पत्र प्रभु बैंकमा पुगेको थियो। 

राष्ट्र बैंकलाई लेख्नुपर्ने पत्र प्रभु बैंकमा पुगेपछि प्रहरीले तत्कालै उक्त पत्र फिर्ता ल्याएको थियो। तर, यसबारेका सूचना बैंकमार्फत नै बाहिरएको प्रहरीको दाबी छ। गलत ठाउँमा पत्र पुगेको भन्दै प्रभु बैंकका अपरेसन म्यानेजर दिनेश थकालीसँग यस विषयमा डिएसपी होबिन्द्र बोगटीले समेत कुरा गरेको बताएका छन्। तर, यति हुँदाहुँदै बाउन्स नगराउन प्रहरीले नै पत्र पठायो भन्दै घटना बाहिर ल्याउनुले थप शंका उब्जाएको प्रहरीले जनाएको छ। 

२ करोडका चेक प्रहरीमा फिर्ता, बाउन्स गराउनेका नाइके फरार
शिव तिमल्सिनामार्फत चेक लिएका एक व्यक्तिले प्रहरीकहाँ गएर आफैं चेक फिर्ता गरेका छन्। ती व्यक्तिले २ करोडको चेक फिर्ता गरेको डिएसपी बोगटीले बताए। यद्यपि प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ। उनले तिमिल्सिनाकै योजनामा चेक बाउन्स गराउनका लागि चेक लिएको स्वीकार गरेका छन्।

चेक बाउन्स गराउने योजनाका मुख्य योजनाकारसहित चेक लिने सबै व्यक्तिले अहिले फरार छन्। प्रहरीले तिमल्सिना सहितका व्यक्तिको नाममा पक्राउ पूर्जीसमेत लिइसकेको छ। पहिला आफू पीडित भन्दै प्रहरीको पुग्ने योजना बनाएका व्यक्ति नै पछि पीडक देखिएपछि फरार भएको प्रहरीले जनाएको छ। 

यसरी पछिल्लो समय चेकमार्फत हुने कारोबारको दुरुपयोग गर्दै बाउन्स गराउने घटना बढ्दै गएका छन्।

 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्