• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसदमा असंसदीय शब्द बोलेकाे छैन, सभामुखले हटाउनुपर्छ पनि भन्नु भएकाे छैन : प्रम ओली

64x64
नेपाल लाइभ बिहीबार, जेठ २, २०७६  ०७:३५
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा असंसदीय शब्द प्रयोग नगरेको दाबी गरेका छन्।

भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार बेलुका स्वदेश फर्किएका प्रधमानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै भने, 'सभामुखज्यूले मैले कुनै गैह्र संसदीय शब्द बोले र त्यो डिलिट गर्नुपर्छ, रेकर्डबाट हटाउनु पर्छ भन्नु पनि भएको छैन।'

प्रधानमन्त्री ओलीले संसदमा केही संसदहरुले उत्ताउला, अमर्यादित र असंसदीय शब्दहरु प्रयोग गरेको र ती शब्द सभामुखले हटाएका बताएका हुन्। 'सभामुखले त्यसैलाई संकेत गर्नु भएको हो–डिलिट गर्ने कुरामा। मैले यति भनौं संसद एउटा मर्यादित ठाउँ हो र मर्यादा राख्नुपर्छ', उनले थपे।

प्रधानमन्त्री ओलीले सामन्ती संस्था हुदाँ त्यसको मर्यादा राख्नुपर्छ र त्यसको विरुद्धमा बोल्नु हुन्न भनेर चुप लाग्नेहरुबाट अहिले जनताबाट निर्वाचित गणतन्त्रात्मक प्रणाली, संस्था, लोकतन्त्र हुदाँ लोकतन्त्रका र गणतन्त्रका आधारभुत संस्थाहरु र राष्ट्रका जननिर्वाचित, मर्यादित, राज्यका सर्वोच्च निकायहरु माथि अपमान गर्नु आफ्नो बहादुरी ठान्ने त्यो प्रवृति देखा परेको जिकिर गरे।

'गणतन्त्रमाथि हमला गर्ने एउटा माध्यमको रुपमा, एउटा अस्त्रको रुपमा गणतन्त्रका उपलब्धिहरु, गणतन्त्रका सर्वोच्च संस्थाहरु माथि हमला अनाहक, अकारण र अनुचित ढंगले भइरहेको छ। त्यो हामी बुझ्न सक्छौं,' उनले भने, 'त्यो गणतन्त्रका विरुद्धको एउटा प्रहार हो। त्यसमा कुनै कन्फ्युजनमा हामी छैनौं।'

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली समाज अब आधुनिक, विकसित, सभ्य समाजको रुपमा विकसित हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ। 'त्यो अभ्यास हामीले गर्नुपर्छ। सबैले आफैं कानुनको परिपालना गर्ने अभ्यास गर्नुपर्दछ,' प्रधानमन्त्री ओलीले भने, 'सभ्य समाजमाथि त्यो अभ्यास हुन्छ। त्यो अभ्यास हामीले गर्नुपर्दछ र आँफै संविधानको, कानुनको परिपालना गर्नुपर्दछ। त्यो उंलग्नलाई बहादुरी ठान्नु उचित होइन।'

असभ्यताका साथ प्रस्तुत हुनुलाई बहादुरी ठान्ने कुरा सभ्यता नभएको उनकाे ‍भनाइ छ।

संसदमा प्रस्तुत मिडिया काउन्सिल विधयकका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत विधेयकहरु माथि छलफल गर्न सकिने बताए। 'कुनै नियममाथि, कुनै कानुनमाथि छलफल गर्नसक्छौं। सरकारले जारी गरेका निर्देशिका, नियम वा परिपत्रहरु माथि छलफल गर्नसक्छौं। त्यसका गुण र दोष केलाउन सक्छौं र आवश्यकताअनुसार परिमार्जन गर्नसक्छौं,' प्रधानमन्त्री ओलीले थपे, 'तर आवेशजन्य, उत्तेजनाजन्य, च्यातचुत गर्ने, च्यातेर बहस के भयो? त्यो संसदका निम्ति शोभनीय कुरा होइन। संसदीय गरिमाका निम्ति बहस शोभनीय हुन्छ। दस्तावेजहरु च्यात्ने कुरा शोभनीय हुँदैन। बहस शोभनीय हुन्छ, शिष्ट, मर्यादित ढंगले।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री ओलीले सरकारले कुनै कुरा हचुवाका भरमा नल्याउने प्रष्ट पारे। 'सरकारले समाजलाई आधुनिक, विकसित र एउटा सभ्य समाज जहाँ संवाद गर्न सकियोस्, सभ्य भाषामा। जहाँ समाचारहरु पढ्न वा सुन्न सकियोस् वा अभिव्यक्तिहरु सम्प्रेषण गरिएका कुराहरु समाजमा बसेर, परिवारमा बसेर सुन्न सकियोस् अथवा आग्रह, आक्रोशवस् कसैका विरुद्ध मानमर्दन गर्ने गरी, कसैको इज्जतमा हुर्मत लिने गरी, अनुचित निराधार खालका त्यस्ता कुराहरुले समाजलाई विकृतितर्फ लान्छ,' उनकाे भनाइ छ।

उनले विकृतितर्फ नभई समाज स्वीकृत, मान्यताप्राप्त कुराहरु तर्फ अगाडि जानुपर्ने बताउँदै उनले साेहीअनुसार नै अगाडि बढ्नुपर्छ भन्ने लागेर नै विधेयक प्रस्ताव गरेकाे जिकिर गरे। प्रधानमन्त्री ओलीले भने, 'संसदमा छलफल हुँदैछ। संसदले छलफल गर्छ र पारित गर्छ। यथोचित ढंगले पारित गर्छ।'

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्