प्रचण्डले यसरी मनाए विवाहको ५०औं वर्षगाँठ [फोटो फिचर]

निमेष जंग राई | २०७६ बैशाख २६ बिहीबार | Thursday, May 09, 2019 १८:११:०० मा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विवाहको ५०औं वर्षगाँठ विशेष उत्सवका साथ मनाएका छन्। 

पत्नि सीता दाहालसँग खुमलटारस्थित निवासमा विशेष कार्यक्रमका साथ विवाह दिवस मनाएका हुन्।

विवाहको वर्षगाँठ मनाउन उपराष्ट्रपति नन्दकिशोर पुनः पनि खुमलटार पुगेका छन्।

‘दोश्रो विवाह’का रुपमा मनाउन लागिएको विवाह उत्सवमा नेकपा नेताहरु पनि पुगेका छन्।