• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

विश्व स्तनपान सप्ताह: आमाको दूध, शिशुको जीवनको पहिलो र अमूल्य उपहार

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०८२  १३:३२
1140x725

हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताह केवल एउटा स्वास्थ्य सम्बन्धी कार्यक्रम मात्र होइन, यो शिशुको जीवन, आमाको स्वास्थ्य र समाजको भविष्यसँग जोडिएको विश्वव्यापी  अभियान हो। सन् १९९२ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले यसको सुरुवात गरेका थिए, र आज यो १२० भन्दा बढी देशमा मनाइन्छ। यसको उद्देश्य सबै आमाहरू र परिवारलाई स्तनपानको महत्त्वबारे सजग बनाउनु, स्तनपान  सम्बन्धि  गलत धारणाहरू हटाउनु र शिशुलाई जन्मिएको पहिलो क्षणदेखि नै स्वस्थ जीवनको आधार दिनु हो। जन्मपश्चात् पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो ६ महिना पूर्ण रूपमा आमाको दूध मात्र खुवाउनु यसको मुख्य सन्देश हो।

स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ। झाडापखाला, निमोनिया, कानको संक्रमणजस्ता रोगहरूको सम्भावना उल्लेखनीय रूपमा घट्छ, जसले शिशुको जीवनदरमा सुधार ल्याउँछ।

आमाका लागि पनि स्तनपान अत्यन्त फाइदाजनक हुन्छ। यो केवल शिशुलाई पोषण दिने साधन मात्र होइन, आमा–शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाउने प्रक्रिया हो। स्तनपानले प्रसूति पश्चात् रगत बग्ने प्रक्रियालाइ विस्तारै कम गर्दै  जान्छ , गर्भाशयलाई छिटो सामान्य अवस्थामा फर्काउँछ र प्राकृतिक गर्भनिरोधमा सहयोग पुर्‍याउँछ। लामो समय स्तनपान गर्ने महिलामा स्तन क्यान्सर र गर्भाशय क्यान्सरको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन्। साथै, यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ किनभने शिशुसँगको नजिकको सम्पर्कले आमा–बच्चा दुवैमा सन्तोष र सुरक्षाको भावना विकास गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आजको समयको आवश्यकता झन् बढेको छ। आधुनिक जीवनशैली, व्यस्त दिनचर्या, शहरीकरण, र कृत्रिम दूधको आक्रामक बजारले स्तनपानको अभ्यासमा कमी ल्याइरहेको छ। कतिपय परिवारमा अझै पनि स्तनपान पर्याप्त छैन वा बच्चालाई तत्काल कृत्रिम दूध दिनुपर्छ भन्ने गलत धारणा जिवित छ। यस्ता सोच हटाउन र सही अभ्यासलाई पुनः प्रोत्साहन गर्न विश्व स्तनपान सप्ताहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। विश्व स्वास्थ्य संगठनले स्पष्ट सिफारिस गरेको छ कि बच्चा जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ, पहिलो ६ महिना केवल आमाको दूध मात्र दिनुपर्छ, र ६ महिनापछि पूरक आहार सुरु गरे पनि कम्तीमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ।

यो अभियानले केवल आमाहरूलाई मात्र होइन, बुबा, परिवारका सदस्य, स्वास्थ्यकर्मी र सम्पूर्ण समाजलाई जिम्मेवार बनाउने सन्देश दिन्छ। किनभने स्तनपान केवल आमाको व्यक्तिगत निर्णय मात्र होइन, यो परिवारको समर्थन र समाजको समझदारीमा आधारित हुन्छ। आमा–बच्चाको स्वास्थ्य संरक्षणको यो अभ्यासलाई प्रोत्साहन दिन हामी सबैले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिनुपर्छ।

अन्ततः, विश्व स्तनपान सप्ताह हामीलाई सम्झाउँछ कि आमाको दूध संसारको सबैभन्दा प्राकृतिक, सुरक्षित, सस्तो र प्रभावकारी पोषण स्रोत हो। यो बच्चाको जीवनको पहिलो र अमूल्य उपहार हो, जसले तन्दुरुस्ती मात्र होइन, दीर्घकालीन स्वास्थ्य र विकासको आधार निर्माण गर्छ। “आमाको दूध – शिशुको पहिलो र उत्तम अधिकार” भन्ने सन्देश हामी सबैको मनमा बसालेर मात्र हामी स्वस्थ र सबल पुस्ता निर्माण गर्न सक्छौं।

(शाइ जनस्वास्थ्य निरीक्षक हुन् । उनी राप्तीसोनारी गाउँपालिका-६ आधारभूत स्वास्थ्य केन्द्रका कमैयाडाँडा बाँकेमा कार्यरत छन्)

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्