• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

धरौटी वृद्धिले वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान हुँदैन : उपाध्यक्ष भन्ताना [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ०२:४५
1140x725

आवश्यकता अनुसार ऐन कानुन परिवर्तन र निर्माण गर्ने दायित्व सरकारको हो। ऐन नियम निर्माण गर्दा व्यवसायीलाई दख्खल पुग्नुहुँदैन भन्ने मान्यता वैदेशिक राेजगार व्यवसायीले राख्दै आएका छन्। सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम वृद्धि गरी ६ करोडसम्म पुर्‍याउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ। यसो गरिएको खण्डमा व्यवसायीको संख्या कम हुने र नियमन गर्न सरकारलाई सजिलो पर्ने विश्वास सरकारको छ।

_x000D_ _x000D_

तर, यो व्यवस्थाले पनि व्यवसायीको संख्या कम नहुने व्यवसायीहरुले बताउँदै आएका छन्। वैदेशिक रोजगार क्षेत्रमा राज्यको भन्दा व्यवसायीको योगदान धेरै भएको वैदेशिक रोजगार व्यवसायीले दाबी गर्दै आएका छन्। यसै सन्दर्भमा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानासँग नेपाल लाइभका सहकर्मी रमेश भारतीले गरेको कुराकानीः

_x000D_ _x000D_

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रलाई व्यवसायीले कसरी नियाल्दै छन्? 
_x000D_ वैदेशिक रोजगार व्यवसाय अत्यन्तै प्रतिकूल अवस्थामा गुज्रिरहेको छ। व्यवसायमाथि चौतर्फी आक्रमण हुन थालेको छ। स्वदेशमा रोजगारको अवसर नपाएका अदक्ष, अर्धदक्ष र केही दक्ष नेपालीलाई रोजगारीका अवसर सिर्जना गर्दै आएका व्यवसायीलाई राज्यले नै आक्रमण गर्ने सुरु गर्दैछ। यसकारण व्यवसाय धरापमा पर्ने अवस्था छ। 

_x000D_ _x000D_

५७ प्रतिशतभन्दा बढी घरधुरीका परिवार यही वैदेशिक रोजगारीमा आश्रित छन्। यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने  युवा भएपछि व्यवसायी पनि थुप्रै छन्। तर राज्य व्यवसायिक अधिकार खोस्ने तरखरमा छ। व्यवसाय धरापमा पर्दै गर्दा आर्थिक, सामाजिक र राजनीतिक स्तरमा असर पर्दैै जाने निश्चित छ। 

_x000D_ _x000D_

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गर्दा व्यवसायी छाँटकाँट हुने अवस्था हुन्छ कि हुदैन?
_x000D_ व्यवसायीका पक्षबाट हेर्दा म्यानपावरको धरौटी रकम वृद्धि गरेपनि सरकारको अपेक्षाअनुसार व्यवसायीको  संख्या कम हुँदैन। मर्ज गरेर भएपनि व्यवसाय बचाउन तिर लाग्छन्। किनभने, यो क्षेत्रमा उनीहरुको ठूलो लगानी भइसकेको छ। तसर्थ सबै लगानी झिकेर धेरै व्यवसायी व्यवसायबाट नै फिर्ता हुन्छन् भन्ने मलाई लाग्दैन। धरौटी रकम वृद्धि गर्दा अनुमतिप्राप्त संस्थाको संख्यामा कमी आउला तर व्यवसायीकै संख्या कम हुने अवस्था चाँहि छैन। 

_x000D_ _x000D_

श्रम मन्त्रलायले धरौटी बढाउनुपर्ने कुुनै कारण छैन। धरौटीबाट कामदारलाई क्षतिपूर्ति भराएको प्रमाण मन्त्रालयसँग छैन। हचुवाका भरमा धरौटी वृद्धिले वैदेशिक रोजगार क्षेत्र अहिले अस्तव्यस्त बनेको छ। तर, व्यवसायीको संख्या न्यूनीकरण गर्न खासै ठूलो भूमिका खेल्न यो व्यवस्थाले पार्दैन। 

_x000D_ _x000D_

श्रममन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार क्षेत्र सुधार्न गरेको प्रयासलाई संघले कसरी लिएको छ। श्रम मन्त्री विष्ट कडा रुपमा प्रस्तुत हुने संकेत गर्दै हुनुहुन्छ। यो विषयमा संघको प्रतिक्रिया कस्तो छ।   
_x000D_ पछिल्लो समय मन्त्रीको दबाबकै कारण व्यवसायीलाई मनोवैज्ञानिक रुपमा नै असर परेको छ। श्रम मन्त्रालयको दबाब बढ्दै गयो भने व्यवसायीले विकल्पमा जानुपर्ने बाध्यता आउँछ। 
_x000D_ अहिलेसम्म वैदेशिक रोजगारी क्षेत्र व्यवस्थापन गर्न संघले सरकारलाई सहयोग नै गर्दै आएको छ।

_x000D_ _x000D_

हाम्रो लचिलोपनको फाइदा सरकारले उठाउन खोज्यो भने व्यवसायी प्रतिवाद गर्न बाध्य हुनेछन्। सबैले कानुनी दायराभित्र रहेर काम गर्नुपर्छ। सरकार र सत्ता सञ्चालन गर्ने व्यक्तिसँग जोडिएको कानुन नरम र कडा भन्ने हुँदैन। दुबै पक्षको उत्तिकै जिम्मेवारी हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कानुनी राज्यको प्रत्याभूति मन्त्रीले व्यवसायीलाई गराउनुहुन्छ भन्ने विश्वास हामीलाई छ। श्रम मन्त्रालयले व्यवसायीलाई पन्छाएर यो क्षेत्र सुधार गर्न असम्भव छ। सरकारकै नकारात्मक प्रभावको बिगबिगी छ। यसलाई पहिला परिवर्तन गर्नुपर्छ। 

_x000D_ _x000D_

विदेशमा आर्जन गरिएको पूँजी, सीप र क्षमतालाई जोडेर स्वदेशमा रोजगारी सिर्जना गर्ने विषयमा रोजगार व्यवसायीको ठूलो हात रहन्छ। 

_x000D_ _x000D_

धरौटी वृद्धिले व्यवसायीलाई कस्तो असर पार्छ? सरकारले कडा ऐन ल्याउँदै छ, यो विषयमा व्यवसायीको छाता संगठनका भनाई केही छन् कि? 
_x000D_ माननीय मन्त्रीज्यूले वैदेशिक रोजगारी क्षेत्रमा सुधार गर्न खोज्नु राम्रो पक्ष हो। व्यवसायी पनि यो क्षेत्रलाई सुधार्नुपर्छ भन्ने पक्षमा नै रहेका छन्। तर, आजका मितिसम्म वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारले अनुभूति गर्ने गरी खासै ठूलो कुनै पनि परिवर्तन आउन सकेको छैन। व्यवसायीले  सहयोग गर्दागर्दै पनि सरकारी उदासीनताका कारण यो काम आजसम्म पनि संभव नभएको हो। 

_x000D_ _x000D_

नेपाली कामदारले पाउने सेवा सुविधा र अन्य सर्तहरु पूर्ण रुपमा खुलाई विदेशस्थित कुटनीतिक नियोगलाई नि–स्वार्थ रूपमा परिचालन गरिएमा यो क्षेत्र सुधार्न केही समय लाग्दैन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

श्रम मन्त्रालयले एक्लै जबरजस्ती गरेर सुधार हुन सक्ने अवस्था छैन। वर्तमान सरकारले गरेका अव्यवहारिक नीतिगत निर्णय खारेज समेत गर्नुपर्ने हुन्छ।  

_x000D_ _x000D_

व्यवसायीबाटै विदेशिने कामदार आर्थिक शोषणमा पर्ने गरेको आरोप लाग्दै आएको छ। यो विषयमा तपाईंको भनाई के छ?
_x000D_ रोजगारीका नाममा हुने आर्थिक शोषण रोक्न व्यवसायी स्वयं प्रयत्नशील छन्। यो क्षेत्रमा धेरै विकृति छन्। कामदारमाथि हुने आर्थिक ठगी व्यवसायीका लागि टाउको दुखाइको विषय बनेको छ। जथाभावी रोजगारीका नाममा हुने अनियमितता रोक्न सरकार व्यवसायीले सहयोग गर्नेछन्। तर, ठगी व्यवसायीबाट होइन, अरुबाट नै भइरहेको छ। रोजगारीका नाममा हुने सम्पूर्ण ठगीमा व्यवसायीकै नाम जोडिने गरेको छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगार क्षेत्र सुधार्न म्यानपावर पनि जिम्मेवार बन्नु पर्‍यो नि? वैदेशिक रोजगारीमा गएका कामदारप्रति व्यवसायी कति जिम्मेवार हुन्छ? म्यानपावरका लागि एजेन्ट कतिको आवश्यकता छ?

_x000D_ _x000D_

व्यवसायीले कामदारप्रति जिम्मेवार भएर काम गर्दै आएका छन्। भविष्यमा पनि कामदारप्रति व्यवसायी जिम्मेवार नै भएर काम गर्दै जानेछन् भन्ने मलाई विश्वास छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परेमा व्यवसायीले आफ्नो जिम्मेवारी बोध गरी सक्दो सहयोग गर्दै आएका छन्। राज्यले अविभावक भएर कामदार र व्यवसायी दुवैको संरक्षणमा गर्नुपर्छ। 

_x000D_ _x000D_

कतिपय घटनामा एजेन्टका कारण व्यवसायीमाथि प्रश्न उठ्ने गरेको पनि छ। रोजगार व्यवसायीले एजेन्ट आवश्यक छैन भनेर नै दुई वर्षअघि खोरजीका माग गरेको थियो। अहिलेका अवस्थामा एजेन्ट जरुरी छैन।  

_x000D_ _x000D_

श्रम मन्त्रालयका पछिल्लो गतिविधिलाई व्यवसायीले कसरी हेर्दै आएका छन्। 
_x000D_ अहिले नियम कानूनलाई कुल्चेर आक्रामक शैलीमा राज्य व्यवसायीविरुद्ध उत्रिएको छ। शक्ति प्रयोग गरेर व्यवसायी निमयन गर्ने पक्षमा मन्त्रालय छ। यसरी राज्य अगाडि बढ्यो भने आर्थिक र सामाजिक पक्षबाट हेर्दा फलदायी छैन। सार्क मुलुकका अन्य देशमा पनि हाम्रोमा जस्तै रोजगार व्यवसायी छन्। उनीहरुलाई राज्यले संरक्षण गरिरहेको छ।  

_x000D_ _x000D_

नेपालका रोजगार व्यवसायीलाई पनि राज्यले संरक्षण गरेर चलाउन दिनुपर्छ। नेपालमा सुधारका कुराहरु पर्याप्त हुने तर काम भने नहुने भएकाले हाल गरिएको प्रयासलाई एउटा खाकाको रुपमा मात्र बुझ्न सकिन्छ।  

_x000D_ _x000D_

मलेसियाको समस्यालाई व्यवसायीले कसरी लिएका छन्। मलेसिया रोकिदाँ यो क्षेत्रमा कस्तो असर परेको छ? 
_x000D_ मलेसियाका विषयमा सरकारले गरेका निर्णय सह्रानीय छन्। व्यवसायीले यसको स्वागत गरिसकेको छन्।  तर, जुन निर्णय गर्नुभन्दा अगाडि यस्ता विषयमा मन्त्रालयले व्यवसायीलाई जानकारी गराउनुपर्छ। मलेसिया बन्द हुँदा व्यवसायीले ठूलो घाटा व्यहोर्नु परेको छ। यता तिर राज्यको ध्यान नै गएको छैन।

_x000D_ _x000D_

मलेसियासँग सरकारीस्तरमा श्रम सम्झौता हुनु सकारात्मक हो। यसका फाइदा कामदार र व्यवसायी दुवैमा हुन्छ। मलेसिया नेपाली कामदारको पहिलो रोजगार गन्तव्य मुलुक भित्र पर्छ। कामदार आपूर्ति गरेबापत् व्यवसायीको सेवाशुल्क प्रष्ट खुलाउनु पर्छ। 

_x000D_ _x000D_

सरकारले लागू गरेको फ्रि–भिसा र फ्रि–टिकटमा कामदार पठाउन नसकिने नै हो त? रोजगारदाता देशले कामदार आपूर्ति गर्दा लागेको खर्च आपूर्तिकर्ता संस्थालाई दिन्छन् रे त?
_x000D_ सरकारले रोजगारदाता कम्पनीको अध्ययन नै नगरी फ्रि–भिसा, फ्रि–टिकट नीति लागू गरेको थियो। रोजगारदाता कम्पनीले नेपालबाट कामदार आपूर्ति गरेबापत पहिलादेखि नै ३० देखि ३५ प्रतिशत कामदारलाई ‘फ्रि भिसा र फ्रि टिकट’ प्रणालीबाट आएका छन्। यो सुविधामा अहिले पनि कामदार आपूर्ति भइरहेको छ। राज्यले यस्ता कम्पनी पहिचान गरेर मात्र यो सेवा सुविधा लागू गर्नुपर्छ। 

_x000D_ _x000D_

फ्रि भिसा र टिकटका विषयमा सार्क राष्ट्रको एउटा साझा मापदण्ड बन्नुपर्छ। नेपालले मात्र फ्रि भिसा र टिकट प्रणालीमा कामदार आपूर्ति गर्न सक्ने अवस्था छैन।   

_x000D_ _x000D_

यी राष्ट्रहरु बीच सहमति भए फ्रि भिसा फ्रि टिकटलगायतका अन्य सेवा कार्यान्वयन गर्न सहज हुने देखिन्छ। अहिलेकै अवस्थामा फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन सक्ने अवस्था छैन।  

_x000D_ _x000D_

अन्त्यमा, वैदशिक रोजगारी क्षेत्रका विषयमा के भन्नुहुन्छ? 
_x000D_ वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायसँग सरोकार राख्ने विभिन्न संघ–संस्थाबीच साझा कार्ययोजना बनाई अगाडि बढ्नुको विकल्प छैन। राज्यको भन्दा व्यवसायीको बढी लगानी भएको क्षेत्र हो यो। यसकारण व्यवसायी र राज्यसँग सहकार्य गरेर अघि बढ्नुपर्छ। सरकारले व्यवसायीका समस्या सम्बोधन गर्छ भन्ने व्यवसायीको बुझाई छ। 
_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्