• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नापी, यातायात र मालपोतमा व्यापक भ्रष्टाचार छ : प्रमुख आयुक्त घिमिरे

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  १४:४०
1140x725

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणका लागि गठन भएको संस्था हो। मैले यसको प्रमुखको रूपमा जिम्मेवारी लिए लगत्तै भ्रष्टाचार नियन्त्रणको एकमात्र लक्ष्य लिएर कामको थालनी गरेको छु।

_x000D_ _x000D_

खासगरी राष्ट्रिय महत्वका परियोजना, सडक, पुल र अन्य निर्माणको ठेक्का रोक्ने विरुद्ध अब अख्तियार आक्रामक हुँदैछ। ठेक्का प्राप्त गर्ने तर वषौंसम्म अल्झाउने प्रवृत्ति रोक्न सबै विवरण माग भएको छ। त्यसमा विस्तृत अनुसन्धान हुन्छ। अनुसन्धानपछि बदनियत राखेर ठेक्का अनुसारको काम नगर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिइँदैन। यसमा अख्तियार कठोर रुपमा प्रस्तुत हुन्छ। 

_x000D_ _x000D_

राष्ट्रिय गौरवका आयोजनाहरू सुस्त भएको र अनियमिमता भएको उजुरी अख्तियारमा धेरै परेको पाइएको छ। त्यसको अनुगमन गर्ने तयारीमा अख्तियार  छ। राज्यलाई सहयोग गर्ने अख्तियारको नीति हो। यसैगरी, पछिल्ला दिनमा धेरै उजुरी आएको क्षेत्र स्थानीय सरकार हो। यसमा पनि हामीले हात हाल्दैछौं।

_x000D_ _x000D_

सबै स्थानीय तह निगरानी गर्न हामी तयारी अवस्थामा छौं। अहिले स्थानीय निकाय संक्रमणको अवस्थामा छन् तर त्यसका नाममा उनीहरुले भ्रष्टाचार गर्न पाउँदैनन्। अहिले स्थानीय निकायमा भएका अनियमितता हेर्न केही नीतिगत समस्या छ।

_x000D_ _x000D_

आयोगले भोगेका समस्या भनेको यही नै हो। संवैधानिक रुपमा आयोगलार्य नीतिगत रुपमा पनि बलियो बनाउन आवश्यक छ। आयोगको विकल्प अन्य कुनै हुन सक्दैन। यसको विकल्प सोच्न सकिँदैन। संस्था मास्ने गरी काम गरिनु हुन्न। 

_x000D_ _x000D_

विगतका केही क्रियाकलापले अख्तियार आलोचनामा परे पनि अब पर्नेछैन भन्ने मेरो प्रतिबद्धता हो। विगतमा कर्मचारी र केही व्यक्तिलाई १३ पाने भराएर यातना दिएको भनी आलोचना भएपछि यसलाई अहिले सुधार गरिएको छ। अब पहिला सूचना संकलन गरेर पहिलो चरणको काम टुंगिएपछि मात्र १४ पाने भराउँछौ। यसमा सम्बन्धित व्यक्तिको नाम सार्वजनिक हुँदैन। दबाब दिने उद्देश्यले अहिले कुनै पनि फर्म भराइँदैन। 

_x000D_ _x000D_

अहिले अख्तियारले हरेक मुद्दामा प्रारम्भिक र गम्भीर गरी दुई चरणमा अनुसन्धान गर्छ। विकासको काममा बाधक अख्तियार भएको भनी आलोचना हुने गरेकाले त्यसमा पनि सुधार गरिएको छ। आयोग कहिल्यै पनि विकासका काममा बाधक हुन मिल्दैन। तर त्यही नाममा अनियमितता गर्ने छुट भने कसैलाई पनि छैन। त्यस्ता कार्यमा संलग्नलाई हामी कारबाहीको दायरमा ल्याएरै छाड्छौं।

_x000D_ _x000D_

समयमा प्रक्रिया संगत ढंगले निर्णय नगर्ने, मन्त्रिपरिषद्बाट निर्णय गराउने, नीतिगत निर्णय गरी भ्रष्टाचार गर्ने कार्य रोक्न हामीलाई चुनौती छ। नीतिगत निर्णय वर्गीकरण गरिनुपर्ने हाम्रो माग छ। ‘असनमा उभिएको मान्छे’जस्तो कर्मचारी संयन्त्र छ। ठेलिएर अगाडि पुग्ने तर हिँडेर पुग्न नचाहने कारण अहिले समस्या भएको हो। अब यो परम्परा परिवर्तन हुन जरुरी छ। कर्मचारीले ‘रिस्क’ लिएर काम गर्न जरुरी छ। उजुरी परेकै आधारमा काम रोक्न जरुरी छैन।  

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

नापी, यातायात र मालपोतका कर्मचारीले व्यापक भ्रष्टाचार गर्ने गरेका छन्। पछिल्ला पटक हरेक दिन ‘स्टिङ अप्रेसन’का क्रममा यी निकायका कर्मचारीले भ्रष्टाचार गर्ने गरेको देखिएको छ। हुँदाहुँदा यी निकायमा कर्मचारी नरहने अवस्था आउने देखियो।

_x000D_ _x000D_

एकै पटक ८० जना कर्मचारी समेतको मिलोमतोका अख्तियार दुरुपयोग गरेको पाइयो। यो एकदम डरलाग्दो अवस्था हो।
_x000D_ साना मानिसलाई मात्र अख्तियारले मुद्दा चलाएको भनी लागेको आरोपमा सत्यता छैन। भ्रष्टाचार २ रुपैयाँ भएपनि र करोड नै भएपनि भ्रष्टाचार नै हो।

_x000D_ _x000D_

हाम्रो अनुसन्धानमा देशको अर्को ठूलो समस्या नक्कली प्रमाणपत्रको छ। ३३ प्रतिशत सरकारी कर्मचारीसँग नक्कली प्रमाणपत्र रहेको हाम्रो अनुसन्धानमा देखिएको छ। माथिल्लो भन्दा तल्लो तहमा यसको व्यापक प्रयोग छ।

_x000D_ _x000D_

यस बाहेक अख्तियार अकुत सम्पति आर्जनका सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

_x000D_ _x000D_

आयोगको दृष्टिमा करोड खाने र २ रुपैयाँ खाने दुवै भ्रष्टाचारी हो। त्यसैले ठेकेदारको क्षमता र जनशक्तिका आधारमा रोष्टर तयार गर्न अख्तियारले निर्देशन दिएको छ। १० वर्षसम्म ठेक्का झोलामा राखेर बस्ने प्रवृति अब चल्दैन। कुनै बोरामा कुहिएको स्याउ भेटिएर काटेर राख्ने हैन, फाल्ने मेरो शैली हो। म यसैगरी काम गर्छु। 

_x000D_ _x000D_

अहिले बजारमा चर्चामा रहेको नेपाल एयरलाईन्स र आयल निगमको जग्गा खरिद अनुसन्धानकै चरणमा छन्। यो विषय पनि छिटै टुंग्याउँछौं र विशेष अदालतमा मुद्दा दायर गर्छौ।
_x000D_ (प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा घिमिरेले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्