• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मिठाइ, क्यान्डी तथा बेकरी उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई क्यान्सर जोखिम भन्दै एफडीएले लगायो प्रतिबन्ध

64x64
नेपाल लाइभ बुधबार, फागुन ७, २०८१  १५:२४
1140x725

काठमाडौं– अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले जनावरहरूमा क्यान्सर गराउने प्रमाण भेटिएपछि खाद्य उत्पादनमा प्रयोग हुने 'रेड ३ रङ'लाई प्रतिबन्ध लगाएको छ, जुन अनुसार सन् २०२७ सम्म खाद्य पदार्थहरूबाट तथा सन् २०२८ सम्म औषधिबाट यो रङ हटाउनु पर्नेछ। रेड ३ (जसलाई एरिथ्रोसिन पनि भनिन्छ), जुन विभिन्न क्यान्डी, खोकीको सिरप, बेकरी उत्पादन र फ्रोजन मिठाइहरुमा प्रयोग हुने गर्दछ।

सेन्ट लुइसमा आधारित खाद्य रङ र स्वाद आपूर्तिकर्ता- सेन्सियन्ट फुड कलर्सका अनुसार, जो कृत्रिम रङहरू पेट्रोलियमबाट बनाइने रासायनिक पदार्थ हुन्, जुन प्राकृतिक रूपमा पाइँदैनन्। यी रंङहरू खाद्य उत्पादनहरूलाई आकर्षक बनाउन प्रयोग गरिन्छन्। उपभोक्ता अधिकार समूह जस्ता संस्थाहरूले रेड ३ लाई खाद्य उत्पादनहरूबाट हटाउन लामो समयदेखि माग गर्दै आएका थिए। यो रङ करिब एक दशकअघि कस्मेटिक्समा प्रतिबन्धित गरिएको थियो, तर खाद्य पदार्थ र औषधिमा अनुमति दिइएको थियो।

कृत्रिम रङहरूले बालबालिकामा व्यवहारजन्य समस्या, जस्तै अधिक चञ्चलता र आवेगपूर्ण व्यवहार निम्त्याउन सक्छन्। विशेषगरी, एडीएचडी भएका बालबालिकामा यसको असर बढी देखिन्छ। ओहायो स्टेट युनिभर्सिटीका मनोचिकित्सा प्राध्यापक डा. एल यूजिन अर्नोल्ड भन्छन्, ‘कृत्रिम रंगहरू एडीएचडीको प्रमुख कारण होइनन्, तर केही अवस्थाहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।' एफडीएका वैज्ञानिकहरूका अनुसार धेरैजसो बालबालिकामा यी रंगहरूको कुनै असर हुँदैन, तर केही बालबालिकामा नकारात्मक प्रतिक्रिया देखिन सक्छ।

अमेरिकामा कृत्रिम रङहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रङहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।

हालै अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिवमा नियुक्त भएका रोबर्ट एफ. केनेडी जुनियरले खाद्य उत्पादनबाट कृत्रिम रङहरू हटाउने प्रतिबद्धता जनाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

'जब मैले भनें कि रातो रंगले क्यान्सर गराउँछ, मलाई षड्यन्त्र सिद्धान्तवादी भनियो,' उनले आफ्नो पुष्टि सुनुवाइमा भने, ‘अब एफडीएले नै त्यसलाई स्वीकार गरेर प्रतिबन्ध लगाएको छ।'

प्राकृतिक रंगहरूको विकल्प के छन्?
धेरै खाद्य कम्पनीहरूले रेड ३ हटाएर प्राकृतिक विकल्पहरू प्रयोग गर्न थालेका छन् जस्तै चुकन्दरको रस, कर्मिन(कीराबाट बनाइने रंग )सखरखण्डा, मुला र रातो बन्दागोभीबाट निकालिएको रंग जस्ता प्राकृतिक विकल्पहरू।

मेघान स्किडमोर, सेन्सियन्टकी प्रवक्ता भन्छिन्, यो जटिल छ। प्राकृतिक रंगहरू तापक्रम, एसिडिक स्तर जस्ता तत्वहरूसँग अस्थिर हुन सक्छन्, जसका कारण तिनलाई प्रयोग गर्न चुनौतीपूर्ण हुन सक्छ।

कसरी कृत्रिम रंगहरूबाट जोगिन सकिन्छ?
कृत्रिम रंगहरू धेरै खाद्य उत्पादनमा प्रयोग हुने भएकाले कुन चाहिँ खानेकुरामा छैन भनेर छुट्टाउन गाह्रो हुन सक्छ।

डा. अर्नोल्डका अनुसार, सबै भन्दा राम्रो र सजिलो उपाय भनेको सामग्री सूची ध्यानपूर्वक पढ्नु हो।

‘यदि सूची यति लामो छ कि पढ्न झन्झटिलो छ र तपाईंले उच्चारण गर्न नसक्ने तत्वहरू छन् भने, त्यस्तो उत्पादन नकिन्नुहोस्,’ उनले भने।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड
सम्बन्धित सामग्री
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी आइतबार, भदौ ७, २०८३
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड आइतबार, भदौ ७, २०८३
चुनदेवीमा फेरि देखिए देउवा, कांग्रेस एकताको संवादमा जोड आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्