• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०८१  १२:४०
1140x725

रोमिका न्यौपाने

काठमाडौं– गर्मी बढ्दै छ र यससँगै चिसो पेय पदार्थहरूको खपत पनि तीव्र हुँदैछ। गर्मीको प्रभावले उकुसमुकुस बनाउँदा, एक गिलास टक्क चिसो पेयले छुट्टै सन्तुष्टि दिन सक्छ, जसलाई प्रायः 'चरम आनन्द आउँछ' भनेर व्यक्त गर्ने गरिन्छ। 

हाम्रो समुदायमा चिसो पेय पदार्थको लोकप्रियता गर्मीसँग मात्र सीमित छैन। चाडपर्व, उत्सव, साथीको जन्मदिनमा मात्र नभई सराद्धेमा समेत कोक, पेप्सी, स्प्राइट र फ्यान्टा जस्ता पेयको खपत हुन्छ। कहिलेकाहिँ यस्तो लाग्छ कि यी पेय पदार्थहरू हाम्रो सामाजिक जीवनको हिस्सा बन्न पुगेका छन्। अवस्था यस्तो आइसक्यो, यी पेयलाई हाम्रो राष्ट्रिय पेय पदार्थको रूपमा घोसित गर्न मात्र बाँकी छ।

यो प्रवृत्ति केवल गर्मीसँग सम्बन्धित छैन, यसले हाम्रो समाजको संस्कृति र सामाजिक गतिविधिहरूसँग पनि गहिरो नाता बनाइसकेको छ।

तर, यो केही क्षणको सन्तुष्टिले जीवनभरको खुशी त छिन्दैन? 

चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो, जसमा थप स्वाद र रंग मिसाइन्छ। सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु। साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ। किनभने यो मात्र चिनी र पानी हो। हालैका प्रमाणहरूले देखाएका छन् कि सोडा सेवनले आन्द्राको सूक्ष्मजीव समुदाय (गट माइक्रोबायोम) मा परिवर्तन ल्याउन सक्छ, जसले मधुमेहको जोखिम बढाउन सक्छ। 

नयाँ अध्ययनका अनुसार, जनावरहरूमा गरिएको अनुसन्धानले देखाएको छ कि सोडामा पाइने प्रमुख चिनीहरू- फ्रुक्टोज र ग्लुकोज-को सेवन निम्नसँग सम्बन्धित छ:

•    आन्द्राको ब्याक्टेरियाको विविधता घट्नु, जुन अस्वस्थ सूक्ष्मजीव समुदायको संकेत हो।
•    छोटो शृंखलाका फ्याटी एसिडको स्तर घट्नु, जसलाई 'राम्रा' आन्द्राका ब्याक्टेरियाले उत्पादन गर्छन् र समग्र स्वास्थ्यलाई समर्थन गर्छन्।
•    सुन्नाई सँग सम्बन्धित ब्याक्टेरियाको मात्रा बढ्नु।
यसैगरी, १२ महिलामा गरिएको एक सानो अध्ययनले देखाएको छ कि उच्च फ्रुक्टोजको सेवनले ब्युटिरेट नामक छोटो शृंखलाको फ्याटी एसिड उत्पादन गर्ने 'राम्रा' ब्याक्टेरियाको संख्या घटाउन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य मानव अध्ययनहरूले पनि चिनीयुक्त पेय पदार्थहरूको र सोडाको सेवनले आन्द्राको सूक्ष्मजीव समुदायमा हानिकारक परिवर्तन ल्याउन सक्ने दर्शाएका छन्।

यसैगरी, एक चिनियाँ अध्ययनको निष्कर्ष छ- जो व्यक्तिहरूले सोडा पिए, तिनीहरूको रगतमा केही ब्याक्टेरियल मेटाबोलाइटहरू पाइएका छन्, जसले स्वास्थ्यमा हानी पुर्याउँछ।

तर, हालै भएको अध्ययन पहिलो हो जसले सोडा सेवन, आन्द्राको सूक्ष्मजीव समुदाय, रगतमा ब्याक्टेरियल मेटाबोलाइटहरू र टाइप २ मधुमेहको जोखिम बीचको सम्बन्धको अनुसन्धान गरेको छ। सेल मेटाबोलिजममा प्रकाशित भएको एक नयाँ अध्ययनको निष्कर्षअनुसार चिनीयुक्त पेय पदार्थको सेवन आन्द्राको सूक्ष्मजीव समुदायमा ९ विशेष ब्याक्टेरियाको स्तरको वृद्धिसँग सम्बन्धित छ।

जब यी सूक्ष्मजीवहरूले खाना पचाउँछन्, तिनीहरूले केही कम्पाउण्डहरू वा मेटाबोलाइटहरू उत्पादन गर्दछन्। वैज्ञानिकहरूका अनुसार यी रासायनिक तत्वहरूले टाइप २ मधुमेहको जोखिम बढाउँछन्। रगतमा चिनीको उच्चस्तर सँगै उच्च बि.एम.आइ र राम्रो कोलेस्टेरोलको मात्रा पनि कम गराउँछन्। 

सोडाले टाइप २ मधुमेहको जोखिम बढाउँछ। त्यसैले यसलाई सकेसम्म नियन्त्रण  गर्नुपर्छ र जोड दिन हुँदैन। यदि तपाईंलाई चिसो पेय पदार्थको तलतल भइरहेको छ भने, पानी सधैं उत्तम विकल्प हुन्छ। तर, यदि तपाईंलाई फिज्जी पेयको चाहना छ भने, कम चिनी भएको स्पार्कलिङ पानी प्रायः राम्रो विकल्प हो। 

चिसो पेयको मोह छुट्टै छ, गर्मी होस् या चाडपर्व, बिना कुनै सोच-विचार झन्-झन् गिलास भरिँदै छ! अब रोजाइ तपाईंको हो— क्षणिक चिसोपनको मज्जा कि दीर्घकालीन स्वास्थ्य? कि अझै पनि 'एउटा बोटलले के नै बिगार्ला र?' भन्ने मानसिकता राख्ने? सोच्नुहोस्, शरीरले हरेक घुट्कोमा मूल्य चुकाइरहेको छ। आजैदेखि नै सचेत हुनुहोस्।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्