• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

असंगठित क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्ने संस्थाहरुको सञ्जाल गठन

64x64
नेपाल लाइभ शनिबार, असार १, २०८१  १९:४४
1140x725

काठमाडौं- असंगठित क्षेत्रमा कार्यरत श्रमिकको पहिचान, सम्मान र सुरक्षा, सुरक्षित र मर्यादित कार्यस्थल सुनिश्चितता र  न्यायमा पँहुच बृद्धिका लागि काम गरिरहेका संघसंस्थाहरु ऐक्यबद्ध भएर अघि बढ्ने भएका छन्। त्यसका लागि यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले 'अधिकार र पहिचानको लागि अभियान' नामक सञ्जाल गठन गरेका हुन्।

महिलाको निम्ति महिला मञ्चको आयोजनामा भएको कार्यशाला उठेका सवाल, निष्कर्ष र सिफारिसको आधारमा बृहत छलफल गरी उक्त सञ्जाल गठन गरिएको हो। 

उक्त संजालको संयोजक महिलाको निम्ति महिला मञ्च र सदस्यहरुमा कार्यशालामा उपस्थित संस्थाहरु क्रमशः महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिला पुर्नस्थापना केन्द्र, तरंगिनी फाउन्डेसन, छोरी, विश्वास नेपाल, सुनिता फाउन्डेसन, शक्ति समूह, साथी, चेन्ज एक्सन नेपाल, शक्ति मिलन समाज, भ्वाइस अफ चिल्ड्रेल, स्वासा, शुभअवसरग्राम नेपाल ,महिला एकता समाज र लैंगिक हिंसा नियन्त्रण संजाल रहेका छन्। कार्यक्रममा विशेष कारणवश अनुपस्थित भएका संस्थाहरुलाई संजालमा सदस्य संस्थाहरुको रुपमा जोड्दै लैजान सकिने कुरा र उक्त सञ्जालको सचिवालय महिलाको निम्ति महिला मञ्च नेपालमा रहने निर्णय गरिएको छ।

सञ्जालले विषय र सवालको प्राथमिकताको आधारमा आगामी कार्यक्रम तथा योजना तर्जुमा गरि निरन्तर रुपमा अघि बढाउने निर्णय गरेको छ। 'हाम्रो ऐक्यबद्धता, असंगठित क्षेत्रका श्रमिकको अधिकार स्थापित गर्नु आजको आवश्यकता' भन्ने मुल नाराका साथ असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको सवाल, चुनौती र आगामी नीति सिफारिस निर्माण सम्बन्धि कार्यशाला जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो। 

महिलाको निम्ति महिला मञ्चको कार्यक्रम संयोजक सरिता थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उनले कार्यशालाको मुख्य उद्धेश्य असगंठित क्षेत्रमा कार्यरत श्रमिकहरुको श्रम अधिकारको लागि कार्यरत  संघ संस्थाहरूसँग सम्बन्ध मजबुत बनाइ स्वस्फूर्त रुपमा संगठित भई समन्वय, सहकार्य, समझदारी र निरन्तर सुधारको लागि बातावरण निर्माण गर्नु रहेको बताइन्।

Ncell 2
Ncell 2

'श्रमिकको अधिकार स्थापित गर्ने वर्तमान कानुन, सामाजिक सुरक्षा तथा श्रम ऐन कार्यन्वयनका लागि र आवश्यकता अनुसार नीति परिमार्जन वा नयाँ नीति निर्माणको लागि राज्यलाई उत्तरदायि बनाउन तथ्यगत पैरवी पहल, दबाब तथा बहस गर्न साथै संस्थाहरूबीच ऐक्यबद्धता र साझा समझदारीको वाताबरण सिर्जना गर्नु रहेको छ,' उनले भनिन्। 

महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यक्रम अधिकृत मनिला शाक्यले सन् २०२३ मा तिन शहरी क्षेत्र काठमाडौं, इटहरी र पोखरामा सम्पन्न मनोरन्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको सामाजिक आर्थिक अवस्था विषयमा गरिएको सर्वेक्षणको निष्कर्षसँगै श्रमिकसँग सम्बन्धित कानुन कार्यन्वयनको अवस्थालाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरेकी थिइन्। 

नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारीले २०८१ जेठ ८ गते सम्पन्न भएको महिला ईजलासको निर्णायककर्ताबाट प्राप्त फैसलाको विषयमा प्रस्तुत गरेकी थिइन्। महिला पुर्नस्थापना केन्द्रकि कमला पोख्रेलले गत आर्थिक वर्षमा अभिलिखित श्रमिकहिंसासँग सम्बन्धित तथ्यांकको विश्लेषणात्मक प्रस्तुति राखिन्।

प्रस्तुत भएका तिनैवटा प्रस्तुतीकरणले श्रमिकको श्रम अधिकार सुनिश्चिता नभएको , स्थानिय तहमा श्रम डेस्क स्थापना हुनुपर्ने,  प्रभावकारी श्रम लेखापरिक्षण हुनुपर्ने, एकद्धार नीति बन्नुपर्ने, श्रम ऐनको प्रभावकारी कार्यन्वयन हुनुपर्ने, श्रमिकको सामाजिक सुरक्षाकोषमा आवद्धता गर्नुपर्ने कुरालाई विशेष जोड दिएका थिए। कार्यक्रमको सहजीकरण अधिवक्ता दलबहादुर धामीले गरेका थिए।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३२ वर्षे योगेशले मुस्ताङबाट खोले कांग्रेसको जितको खाता
मोरङ-६ मा शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाकी रुविना आचार्य
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि
सम्बन्धित सामग्री
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेप... बिहीबार, फागुन २१, २०८२
गुम्बामा मतपेटिका पुर्‍याउन माग गरेपछि हुम्लामा लफडा करिब एक सय जनाको समूहमा आएका स्थानीयले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीको लत्ताकपडा, रासन फालिदिएका छन् । निर्वाचनमा खटिएका एक कर... बिहीबार, फागुन २१, २०८२
अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार उनका अनुसार, मानेभञ्ज्याङको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
३२ वर्षे योगेशले मुस्ताङबाट खोले कांग्रेसको जितको खाता शुक्रबार, फागुन २२, २०८२
मोरङ-६ मा शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाकी रुविना आचार्य शुक्रबार, फागुन २२, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सांसद निर्वाचित भएपछि रञ्जु दर्शना भन्छिन्- यो विजय देशको शुक्रबार, फागुन २२, २०८२
जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
भक्तपुर १ : रास्वपाका रुकेश अगाडि शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
भक्तपुर-२ मा रास्वपा उम्मेदवार खत्री अगाडि, पछ्याउदै महेश बस्नेत शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्