• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतसँग समावेशी प्रजातान्त्रिक देश भन्ने हैसियत छैन

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०७५  ०३:१४
1140x725

नेपालले असोज ३ गतेलाई संविधान दिवसको रुपमा २०७२ यता मनाउँदै आएको छ। अधिकांश नेपालीलाई आफ्नो संविधान– संविधान मात्र नभएर राष्ट्रको गरिमा, आत्मनिर्भरता र आत्मसम्मानको प्रतीकको रुपमा रहेको छ।

_x000D_ _x000D_

संविधानसभामा उपस्थित ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिले संविधानको पक्षमा मत जाहेर गरेपछि सरकारले असोज ३ गतेलाई संविधान घोषणाको दिन तय गरेको थियो। संविधान घोषणाको दिन तय भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो विशेष दूतका रुपमा भारतीय विदेश सचिव सुब्रमण्य जयशंकरलाई काठमाडौं पठाए। नेपालका पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार जयशंकरले नेपालका वरिष्ठ नेतासँग असभ्य शैलीमा प्रस्तुत हुँदै एउटा सार्वभौम राष्ट्रको संविधानमा भारतीय स्वार्थ प्रतिनिधित्व हुनुपर्ने दवाद दिएका थिए। संविधान घोषणा नगर्न भारतले अघिल्लो दिनसम्म पनि दवाव दिए पनि नेपालले संविधान घोषित दिनमै जारी गरेको थियो। 

_x000D_ _x000D_

भारतीय इच्छाविपरीत नेपालले संविधान जारी गरेपछि भारतीय विदेश मन्त्रालयले उत्तेजित प्रतिक्रियास्वरुप एक विज्ञप्तिमार्फत नेपालले २० सेप्टेम्बर २०१५ मा संविधान जारी गरेको ‘नोट’ गरिएको जनाएको थियो। भारतीय संस्थापन पक्षले सन् २०१३ मा भुटानको स्थिति नेपालमा पनि दो¥याउने सोचेर नेपाल निर्यात हुने सबै मालवाहक सवारीसाधनलाई नेपाल भारतको सीमा–नाकामा रोक्यो। नेपाली जनताले आफनो सार्वभौमसत्ताको प्रयोग गर्दा कष्टकर परिस्थितिको सामना गर्नुप¥यो। संविधान घोषणा भएकै पाँच महिनाअघि नेपालमा आएको ७.९ रेक्टरको महाभूकम्पमा ९ हजार मानिसले ज्यान घुमाए जहाँ नेपालले अर्बै रुपैयाँको क्षति व्यहोर्नु प¥यो। त्यसको पाँच महिना पनि बित्न नपाउँदै भारतले नेपालमा पाँच महिना लामो आर्थिक नाकाबन्दी लगायो।

_x000D_ _x000D_

नाकाबन्दीका कारण इन्धन र अत्यावश्यक औषधिको अत्यधिक अभावमा जाडो याममा करिब २५ सय नेपालीको ज्यान गएको थियो। भूकम्पको भन्दा बढी नाकाबन्दीको असर नेपालको आर्थिक क्षेत्रमा पर्न गएको विश्व बैंकले उल्लेख गरेको छ। भारतीय सहयोगमा नेपालमा लागेको नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाभिमान, आत्मसम्मान र भारतीय हुकुमी प्रवृत्तिको विरोधस्वरुप नेपाली जनता दृढताका साथ प्रस्तुत भए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालको तराई भेगमा बस्ने भारतीय आप्रावासी जो आफूलाई जनजाति मधेसी भन्छन्, तिनीहरुको हितलाई नेपालको संविधानले संरक्षण नगरेको भारतले आरोप लगाउँदै आएको छ । (तर, लडविग स्टिलरले आफ्नो पुस्तक ‘साइलेन्ट क्राई’ मा १७६९–७० मा भारतको बंगालमा भोकमरी लागेर भारतीयहरु बसाइँसराई गरी नेपाल आएको उल्लेख गरेका छन्। यस्तै सवाना एड्रिया ‘सिआइए कन्ट्री स्टडी’ मा १९९० मा ठूलो मात्रामा भारतीयहरु नेपाल प्रवेश गरेको बताउँछिन्।) भारतले नेपालको संविधान संशोधन गर्न सात बुँदे माग पेस गर्दै त्यसलाई सञ्चार माध्यममा लिक पनि गरायो। नेपालका मधेसी दलले संविधान संशोधन गर्न माग गरेका बुँदा र भारतीय पक्षका मागमा खासै फरक थिएन।

_x000D_ _x000D_

भारतले नेपालको संविधान संशोधन गर्न नेपाललाई दबाब दिन संयुक्त राष्ट्रसंघअन्र्तगतको मानवअधिकार आयोगमा पनि वकालत गरेको थियो भने आफनो पक्षमा उभिन अरु देशलाई पनि आग्रह गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीको २०१५ को बेलायत भ्रमणको समापन अवसरको संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको आसयसहितको वक्तव्य जारी भएको थियो। यस्तै भारतले सोही वर्षको जापानी प्रधानमन्त्री सिन्जो आवेको भारत भ्रमणको क्रममा नेपालको संविधान संशोधनका लागि दबाब दिन नेपालसम्बन्धी विषय संयुक्त वक्तव्यमा उल्लेख गर्न आग्रह गरेको थियो। तर आवेले त्यो नेपालको आन्तरिक विषय भएको भन्दै त्यसो नगर्ने बताए। 

_x000D_ _x000D_

भारतका सबै सञ्चार माध्यमले भारतीय सरकारको मुखपत्र जसरी नेपालको संविधानको विषयमा नेपाल सरकारलाई दोष देखाउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भारतका पूर्वविदेश सचिव श्याम शरण मोदीको दक्षिण एसिया रणनीतिक योजनाकार मानिन्छन्। यो क्षेत्रमा भारतको राष्ट्रिय स्वार्थ कसरी वृद्धि गर्ने भन्ने विषय नै शरणको मुख्य उद्देश्य हो। शरणको २०१७ को किताब हाउ इन्डिया सिज द वल्र्ड भन्ने पुस्तकमा एउटा अध्याय नेपाल भारत सम्बन्धमा लेखेका छन्। उक्त अध्यायमा उनले नेपालले मधेसी जनतालाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा ल्याउन नचाहेको भन्ने भ्रमक सन्देश प्रेषित गरेका छन्।

_x000D_ _x000D_

यस्तै भारतका स्वघोषित नेपाल विज्ञ सुकदेव मुनी, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, २००९ मा माओवादी सरकारको सत्ता बर्हिगमन गराउने एक मुख्य खेलाडी नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद, यस्तै २०१३ को संविधानसभा चुनावमार्फत माओवादीलाई सत्तामा आउन नदिने अर्का प्रमुख खेलाडी जयन्त प्रसाद, भारतका रणनीतिक विश्लेषक र भारत प्रायोजित पत्रकारहरुले भारतका जनता र अन्तर्राष्ट्रिय समुदायलाई नेपालले मधेसी जनतालाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा ल्याउन नचाहेको गलत प्रचार गरे। 

_x000D_ _x000D_

तर, भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर एैय्यरले भारतको राज्यसभाको माथिल्लो सदनमा बोल्दै भारतले नेपालमा गरेको भारत प्रायोजित राजनीतिक र कूटनीतिक छलकपटबारे पर्दाफास गरिदिए। त्यसपछि मात्र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एैय्यरलाई जवाफ दिने क्रममा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको स्वीकार गरिन्।

_x000D_ _x000D_

विश्वकै ठूलो प्रजातान्त्रिक मुलुकले बल र धम्की प्रयोग गर्दै उसको सानो र कमजोर छिमेकी देशलाई आफ्नो संविधान संशोधन गर भन्ने हैसियत राख्दैन। यो हैसियत भारतले किन पनि राख्दैन भने, विश्व आर्थिक मञ्चले प्रस्तुत गरेको विश्व समावेशी विकाश प्रतिवेदनका अनुसार भारतको संविधानभन्दा नेपालको संविधान धेरै अर्थमा समावेशी छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

नेपालको संविधान घोषणा भएको तीन वर्षपछि जेनेभामा रहेको डब्लुइएफले जनवरी २०१८ मा सार्वजनिक गरेको विश्व समावेशी विकास प्रतिवेदन प्रकाशित ग¥यो। यसले भारतीय सरकार, विदेश नीति शासक, एकेडिमिया, सञ्चार क्षेत्र, रणनीतिक विश्लेषकहरुलाई गम्भीर नैतिक प्रश्न उठायो। तथ्यहरु लुकाएर भारतीय स्वार्थलाई मात्रै बढवा दिएको डल्बुइएफको भारतमाथि आरोप छ। 

_x000D_ _x000D_

भारतको अमानवीय अघोषित स्थायी आर्थिक नाकाबन्दीका बाबजुत पनि नेपाल समावेशी विकासमा दक्षिण एसियामै सर्वश्रेष्ठ उपलब्धि हासिल गर्ने एक देश रहेको प्रतिवेदनले जनाएको छ। ७७ वटा ‘उदीयमान देश’ मध्ये नेपाल २२औं स्थानमा रहेको छ भने भारतको स्थान ६२औं स्थानमा रहेको छ, जुन दक्षिण एसियाली राष्ट्रमा पुछारको स्थान हो। नेपालले प्राप्त गरेको नतिजा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक र नेपालको उत्तरी छिमेकी देश चीनको भन्दा चार स्थान माथि रहेको छ। प्रतिवेदनले नेपालको उपलब्धिको प्रशंसा गरेको छ भने भारतको जबरजस्त आर्थिक संघर्षले समावेशी विकासलाई पछाडि पारेको भन्दै आलोचना गरेको छ।

_x000D_ _x000D_

शरणको किताबमा महिलालाई पुरुषसरह व्यवहार नगरिएको भन्दै नेपालको पृत्तिसत्तात्मक व्यवस्थामाथि औंला उठाएको छ। तथापि नेपालले सार्वजनिक क्षेत्रमा महिला सहभागिताका विषयमा हासिल गरेका सफलता अरु उदीयमान देशहरुले प्राप्त गरेको उपलब्धिभन्दा राम्रो रहेको छ। माहिला सहभागिताको विषयमा नेपाल अरु विकसित देशभन्दा पनि राम्रो अवस्थामा रहेको छ।

_x000D_ _x000D_

संसद्को तल्लो सदनमा महिला सहभागिता एक तिहाई (३२.७२ प्रतिशत) बराबर रहेको छ भने माथिल्लो सदनमा ३७.३ छ। यस्तै सातै प्रदेशको सदनमा पनि महिला उपस्थिति यही स्तरको रहेको छ। स्थानीय तहको ७ सय ५३ ठाउँमा ४१ प्रतिशत रहेको छ। जबकि भारतको लोकसभा र राज्य सभामा क्रमशः १२.१ प्रतिशत  र ११.४७ प्रतिशत महिला प्रतिनिधित्व रहेको छ। भारतको प्रान्तिय सभामा पनि महिला प्रतिनिधित्वको यस्तै अवस्था छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

महिला आरक्षण कोटा भारतको लोकसभामा सन् २००८ देखि रोकिएको अवस्था छ। त्यसैले शरणले नेपालको पृत्तिसत्तात्मकताका विषयमा भाषण दिनु भनेको नेपालले महिला सहभागिताको विषयमा प्राप्त गरेको उपलब्धिलाई विरुपण गर्ने प्रयास मात्रै हो। 

_x000D_ _x000D_

यस्तै नेपालको संविधानले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरेर मिश्रित किसिमको निर्वाचन प्रणाली स्वीकार गरेको छ। पिछडीएको क्षेत्रलाई संसदमा, राष्ट्रियसभामा र सातै प्रादेशीक सभामा समावेश गर्न समानुपातिक निर्वाचन मार्फत उनीहरुको उचित प्रतिनिधित्वको लागि निश्चित कोटा संविधानले नै छुटएको छ।

_x000D_ _x000D_

यो समुहमा आदीवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, दलित, खस आर्य, महिला, पिछडिएको वर्ग, असक्तहरु रहेका छन्। यद्यपि अन्य वर्गहरुको समुचित रुपमा प्रतिनिधित्व भएको छैन। २०१७ को निर्वाचन पनि खस आर्य र मधेसीले उनीहरुलाई छुट्याइएको कोटा भन्दा बढी प्रतिनिधित्व गरेका छन्।

_x000D_ _x000D_

भारतले आफनै देशको उत्तर पूर्वी र कास्मिर क्षेत्रका महिला र दलितलाई समावेश गर्न नसकिरहेको अवस्थामा विश्वका अरु देशलाई लैङ्गिक, समाजिक र प्रजातान्त्रिक समावेशिताको पाठ पढाउने नैतिक हैसियत उसँग छैन। अरुलाई समावेशी प्रजातन्त्रको पाठ सिकाउनुभन्दा पहिला विश्वकै ठूलो प्रजातान्त्रिक देशले प्रजातन्त्रलाई कसरी सञ्चालन गर्ने भन्ने पाठ सिक्न जरुरी छ। भारतका धनाड्य र प्रबुद्ध व्यक्ति भनाउँदाले पहिला आफूले प्रजातन्त्रको सही अभ्यास गरेपछि मात्रै कमी रहेको ठाउँमा हामी उसलाई आदर्श मानेर खुसीसाथ पछ्याउँला। 

_x000D_ _x000D_

(भीम भुर्तेलले एसिया टाइम्समा लेखेको लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्।)
_x000D_  

प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्