• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि

२०७७ सालमा स्वास्थ्यमा जम्मा जनशक्ति ९०९, एक वर्षमा ८७ हजार जनशक्ति गायब!
64x64
नेपाल लाइभ आइतबार, जेठ १३, २०८१  १९:५५
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ को प्रतिवेदनमा स्वास्थ्य तर्फको जनशक्तिका विवरणमा त्रुटि नै त्रुटि फेला परेको छ।

आर्थिक सर्वेक्षणमा स्वास्थ्य संस्था, शय्या र सरकारी सेवामा रहेका जनशक्तिको विवरणबारे उल्लेख गरिएको तालिकामा त्रुटि फेला परेको हो। उक्त तालिकामा जनशक्तिका विषयमा धेरै त्रुटिहरु रहेका छन्।

सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।

२०७९ मा ९७ हजार ४ सय ४९ जना जनशक्ति रहेको विवरण उल्लेख छ। तर त्यसको एक वर्षपछि फेरि नेपालमा स्वास्थ्य जनशक्ति घटेर १० हजार २५० रहेको विवरण राखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म पनि नेपालको स्वास्थ्य क्षेत्रका जनशक्ति १० हजार २६८ मात्र रहेको विवरण राखिएको छ। प्रतिवेदनमा उल्लेख भएका यी विवरण गलत हुन्।

‘स्वास्थ्यका विवरण राख्ने क्रममा निकै भद्रगोल बनाइएको रहेछ। एक वर्षमै ८७ हजार जनशक्ति गायब पारिएको छ। अर्को वर्षमा फेरि अर्को उल्लेख छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले तथ्यांकमा रहेको त्रुटिका विषयमा जानकारी दिँदै भने।

प्रतिवेदनकै अर्को स्थानमा डाक्टर ६ हजार २०१, नर्स तथा अनमी २७ हजार ६९८, कविराज ६८४, वैद्य ६९३, स्वास्थ्य सहायक १५ हजार ९८७ र महिला स्वास्थ्य स्वयंसेवि ५१ हजार ४२३ गरी कुले १ लाख २ हजार ६८६ जना जनशक्ति रहेको विवरण उल्लेख छ। 

false-data-main-1716719779-1716720874.jpg
 

प्रतिवेदन अनुसार जनशक्तिको यो विवरणमा स्वास्थ्य मन्त्रालयसहित अन्य मन्त्रालय र आधारभूत स्वास्थ्य केन्द्रका साथै नगर स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत जनशक्ति पनि समावेश गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, नेपालमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या उल्लेख गर्नपर्नेमा नेपाल चिकित्सक संघमा दर्ता भएका भनेर अनुसूचीमा गलत विवरण उल्लेख गरिएको छ।

यस्तै, नेपालमा हाल २१५ अस्पताल, २०१ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८२० स्वास्थ्य चौकी, ४२६ आयुर्वेदिक औषधालय, ३ हजार १९६ उप–स्वास्थ्यचौकी गरी स्वास्थ्य संस्थाको संख्या ७ हजार ८५८ रहेको विवरण उल्लेख छ।

सर्वेक्षण अनुसार नेपालमा प्रति हजार जनसंख्यामा १ दशमलव २० चिकित्सक र २ दशमलव ८३ नर्स दर्ता रहेको पाइएको छ।

अर्थ मन्त्रालयले आइतबार  सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०÷८१ मा जनसंख्याको आधारमा नेपालमा उत्पादित चिकित्सक र नर्सकोप्रति हजार जनसंख्यामा १ दशमलब २० चिकित्सक र २ दशमलब ८३ नर्स रहेको जनाएको हो। यो संख्या विश्व स्वास्थ्य संगठनले तोकेको न्युनतम मापदण्ड भन्दा माथि रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

Xtrem

Xtrem

तर उत्पादित स्वास्थ्य जनशक्ति देशभित्र खपत हुने वातावरण सिर्जना गर्नु, उत्पादिन जनशक्तिको देशभित्र समान वितरण गर्नु र सीप मिश्रित दक्ष जनशिक्तको उत्पादन बढाउनु प्रमुख चुनौतीको रुपमा रहेको भनिएको छ।

उक्त सर्वेक्षणका अनुसार एक वर्षमा सरकारी स्वास्थ्य संस्थामा १७९ जना चिकित्सक, नर्स लगायत स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारी स्वास्थ्य सेवामा थपिएका छन्। 

सो सर्वेक्षणका अनुसार २०७९ फागुन सम्ममा डाक्टर नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविका समेत गरी नेपालमा एक लाख २ हजार ५०७ स्वास्थ्यकर्मी रहको थियो। २०८० फागुनसम्ममा १ लाख २ हजार ६८६ जना जनशक्ति सरकारी सेवामा छन्।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्