• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १४, २०८२ Wed, May 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
शिक्षा मन्त्रालयले इन्टर्न राख्न तयार गरेको कार्यविधिमा के छ?
64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०८०  १८:००
1140x725

काठमाडौं- उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसीप कार्यक्रममार्फत् व्यावहारिक सीप र कार्य अनुभव दिलाउन आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएको भन्दै 'प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि, २०८०' तयार गरेको छ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ९ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको हो।

इन्टर्नसीपमा सहभागी हुने कार्य क्षेत्रगत पहिचानका तीन आधार प्रस्तुत गरिएको छ- विद्यार्थीको रुचि, विद्यार्थीले अध्ययन गरेको विषय र इन्टर्नसँग सम्बन्धित विषयमा मन्त्रालयले निर्धारण गरेको क्षेत्र।

इन्टर्नको कार्यक्षेत्र पहिचान गरी सिफारिस गर्न मन्त्रालयमा एक इन्टर्न छनोट तथा सिफारिस समिति रहने व्यवस्था गरिएको छ। समितिले प्रतिलित कानुन तथा अभ्यासका आधारमा इन्टर्नलाई संलग्न गराउन सकिने क्षेत्रगत विषय, महाशाखा, अन्तर्गतका निकाय तथा मातहतका निकाय र संख्याको पहिचान गर्ने कार्यविधिमा उल्लेख छ।

मन्त्रालय वा मतहतका निकायमा एक पटकमा बढीमा बीस जनासम्म इन्टर्नलाई समावेश गर्न सकिनेछ। प्रचलित कानुन बमोजिम गोप्य राख्नुपर्ने लिखत रहने वा नीतिगत रुपमा गोप्य रहने वा प्रचलित कानुन बमोजिम नियुक्त वा मनोनित वा निर्वाचित व्यक्तिबाट मात्र सम्पादन हुने भनी कार्य क्षेत्र निर्धारण भएका विषय क्षेत्रमा इन्टर्नलाई संलग्न गराउन सकिने छैन।

Ncell 2
Ncell 2

इन्टर्नको रुपमा परिचालित हुने विद्यार्थीको परीक्षण अवधि बढीमा तीन महिनासम्मको हुनेछ। तर विश्वविद्यालयको पाठ्यक्रम बमोजिम इन्टर्नसीपमा आवद्ध हुने इन्टर्नको हकमा तीन महिनाभन्दा बढी अवधिसम्म इन्टर्नसीप गराउन बाधा पर्ने छैन। इन्टर्नले प्रचलित कानुन विपरीत वा निर्धारित शर्त वा आचरण विपरीत कुनै कार्य गरेमा निजलाई सम्बन्धित शाखा प्रमुखको सिफारिसमा समितिले जुनसुकै बखत हटाउन सक्नेछ।

मन्त्रालयले इन्टर्नसीपमा परिचालन गरेका इन्टर्नलाई अवधि समाप्त भए पश्चात प्रमाणपत्र उपलब्ध गराउने छ।

मन्त्रालय वा सम्बन्धित निकायमा इन्टर्नलाई खटाउँदा नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी खटाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
चीनमा रासायनिक प्लान्टमा विस्फोट हुँदा पाँच जनाको मृत्यु
आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु
सम्बन्धित सामग्री
गभर्नर पौडेलविरुद्धको रिटको पेशी आज नेपाल राष्ट्र बैंक ऐन– २०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन् । बुधबार, जेठ १४, २०८२
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पे... बुधबार, जेठ १४, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित भएका हुन्। मंगलबार, जेठ १३, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ १४, २०८२
चीनमा रासायनिक प्लान्टमा विस्फोट हुँदा पाँच जनाको मृत्यु बुधबार, जेठ १४, २०८२
आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु बुधबार, जेठ १४, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै बुधबार, जेठ १४, २०८२
बुटवलमा एक महिला सहित दुई बालिकाको बीभत्स हत्या, एक जना पक्राउ बुधबार, जेठ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित मंगलबार, जेठ १३, २०८२
युवा संघको चुनावमा १४०४ भोट खस्यो, ३ घण्टामा नतिजा आउने मंगलबार, जेठ १३, २०८२
५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान स्वीकृतदेखि सचिव सरुवासम्म - यी हुन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार, जेठ १३, २०८२
कांग्रेसको आग्रह : हाम्रो पनि कुरा सुन्नुपर्छ मंगलबार, जेठ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्