• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोनामा कसरी फूर्यो फिडेललाई ‘द रेड सुटकेश’

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०८०  १२:१५
1140x725

काठमाडौं– निर्देशक फिडेल देवकोटाले ‘द रेड सुटकेस’को कथा अध्ययनका क्रममा विदेश रहँदा कोरोना कालमा फूरेको बताए। सिनेमा चैत ३० गते रिलिज हुँदैछ। जर्मनीमा सिनेमामा विधावारिधी गरेका फिडेलको यो डेब्यु निर्देशन हो।

सन २०१९ मा विश्वव्यापी रुपमा कोरोनाका महामारी फैलँदा उनी जर्मनीमै थिए। लकडाउनले गर्दा त्यतिबेला लामो समयसम्म कोठामा बस्नु पर्‍यो। कोठामा यसरी बस्दै गइरहँदा लकडाउनका दिनहरु पनि बढिरहेका थिए। यस्तैमा उनले यही अवस्था आफू त्यही कोठामा मरेँ भने आफ्नो शवको के हालत होला भन्ने कल्पना गर्न थाले।

यही सोचले जन्मायो- 'द रेड सुटकेश'को कथा।

फिडेल आफ्नो डेब्यू सिनेमालाई भुईं मान्छेहरुको वर्तमान दस्तावेज ठान्छन्। ‘हाम्रा नेताहरु बिदेशबाट कती रेमिट्यान्स भित्राउने भनेर बिदेश गाएका युवा नेपालीहरुको टाउको मात्र गनेर बसिरहेको छन्। देशमा रोजगार नभएर बिदेश जानु पर्ने ती युवाहरुको बाध्यताले नै यो चलचित्रको कथा जन्माएको हो,’ उनले भने, ‘धेरै पटक बिदेश यात्रा गर्दा मैले आफ्नो नाम समेत लेख्न नजान्ने नेपालीहरुलाई जहाजमा भेटेँ। यात्राको क्रममा उनीहरुको कथा सुन्दै जाँदा मलाई ती कथाहरुलाई दृष्यमा उतार्नुपर्छ भन्ने लाग्यो र चलचित्र द रेड सुटकेश नै तयार गरेँ।’

डेढ दशकदेखि उनी जर्मनीमा छन्। उतैको बसाइ भएपनि फिडेल नेपाली समाजको अध्ययन अनुसन्धान गर्न र परिवारलाई भेट्न हरेक वर्ष नेपाल आउँछन् । केही महिना बस्छन् अनि फेरी उतै फर्किने गर्छन्।
 
यो ओहोरदोहोरमा उनले धेरै जना मानिसहरु भेटे। उनीहरुको कथा सुने। यी कथाहरुले उनलाई नेपाली समाज बुझ्न प्रेरित गर्‍यो। जसबाट उनले नेपाली समाजलाई अझ राम्ररी बुझ्ने काम गरे।

430990755_1447429322529855_6441805511365279580_n-1712039009.jpgयही समाज बुझ्ने क्रम र त्यो कोरोनाको लकडाउनले उनले 'द रेड सुटकेश'को कथा तयार पारे। सिनेमामा नेपालीहरुको वैदेशिक रोजगारमा जाने क्रमले बढाएको आप्रवासी परम्परा र त्यसले नेपाली समाजमा ल्याउने परिवर्तनले समाजलाई कता लैजाला भन्ने कुरालाई आफ्नो कथा बनाएको छ।

‘नेपालीहरु वैदेशिक रोजगारमा जाने बढ्दो आप्रवासी परम्परा र त्यसले अबको समाजलाई कता लैजान्छ भन्ने कुरालाई हामीले यसको कथा बनाएका छौं। चलचित्रको कथा यस्तो छ भन्नु भन्दा पनि द रेड सुटकेश हेरेपछि यो त हाम्रो वरपरको कथा हो भनेर दर्शकहरुले भन्नु हुनेछ’, उनले भने।

सिनेमामा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडालगायतको मुख्य भूमिका रहेको छ। सुरुमा त फिडेलले यो सिनेमाको नाम नेपालीमा राख्न चाहन्थे तर 'रेड सुटकेश'को नेपाली अर्थ 'रातो बाक्सा' हुने भएकाले यो नाम उनलाई नसुहाएझै लाग्यो र उनले अंग्रेजी नाम नै रोजे।
  
निर्देशक फिडेल सिन्धुली र काठमाडौंमा छायाँकन गरिएको यो सिनेमा अहिलेको आम व्यवसायिक फर्मुलामा बनेका सिनेमा भन्दा फरकशैलीमा निर्माण गरेको दाबी गर्छन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा महत्वका साथ प्रदर्शन भइसकेको आफ्नो सिनेमा हेर्ने दर्शकले फरक फरक धारणा बनाउने फिडेलको विश्वास छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘जसरी एउटा पेन्टिङ हेरेपछि व्यक्ति अनुसार फरक फरक धारणा बनाउँछन्। यस्तै हाम्रो यो चलचित्र हेरेपछि पनि दर्शकले आ आफ्नो धारणा बनाउनु हुनेछ’, उनले सिनेमा फरक भएपनि एकदमै फरक भने नभएको बताउँछन्। 

‘मेरो चलचित्र एकदमै फरक र साह्रो राम्रो छ भनेर म दाबी गर्दिन । तर हेरेपछि यहाँहरुले केही फरक सिनेमा हेरेको प्रतिक्रिया पक्कै दिनु हुनेछ,’ उनी भन्छन्। गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलिचत्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो।

त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा सिनेमा प्रदर्शित भइसकेको जानकारी फिडेलले दिए।

यो सिनेमालाई स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो । केही फरक शैलीको भएकै कारण यसरी विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा अवार्ड जित्न सकेको उनको बुझाइ छ।
नेपाली दर्शकले सिनेमा मनपराउने उनको आशा छ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्