• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, मललाई ३० अर्ब छुट्याउने तयारी

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०८०  १९:४०
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई कुल ५१ अर्ब ८८ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ। मन्त्रालयले चालु वर्षका लागि ५२ अर्ब ४६ करोड रुपैयाँ सिलिङ तोकेको थियो भने पछि बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याएको थियो। 

चालु वर्षको कुल बजेटमध्येबाट ३० अर्ब रासायनिक मललाई छुटयाइएको थियो। आगामी वर्षमा पनि ३० अर्ब मललाई छुट्याउनुपर्ने प्रवक्ता सिवाकोटी सवनम बताउँछिन्। जसका लागि मन्त्रालयमा छलफल भइरहेको उनले बताइन्। 

‘सायनिक मलका लागि आगामी वर्षलाई पनि चालु वर्षको जति नै माग गरेका छौँ। ३० अर्ब रुपैयाँले ६ लाख मेट्रिक टन मल ल्याउन सक्ने देखिन्छ। प्रपोज पनि त्यसरी नै गरिएको छ। २९ अर्ब ४७ करोड मा ६ लाख मेट्रिक टन मल ल्याउन सकिन्छ। त्यसैले मलका लागि ३० अर्ब रुपैयाँ बजेट छुट्याउन आवश्यक रहेकाले त्यसबारे छलफल गरिरहेका छौँ,’ उनले भनिन्। 

यस्तै बजेटमा यो वर्ष के कार्यक्रम नयाँ थपिने, कुन कार्यक्रमलाई निरन्तरता दिइरहने भन्नेबारे आफू जानकार नभएको बताइन्। ‘बजेटबारे योजना शाखामा छलफल भइरहेको छ। कार्यक्रम केके थपियो, केलाई निरन्तरता दिने यसबारे मलाई जानकारी छैन,’ उनले भनिन्।

चालु आर्थिक वर्षमा रासायनिक मललाई सरकारले ३० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्ये १६ अर्ब रुपैयाँ बराबरको रकम रासायनिक मल आयातमा खर्च भइसकेको कृषि मन्त्रालयका प्रवक्ता सिवाकोटीले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सोहीबाट ५२ करोड रुपैयाँ उखु किसानलाई अनुदान वापतको रकम  भुक्तानी दिइएको उनले बताइन्। ‘आर्थिक अभावका कारण अर्थ मन्त्रालयले दिन नसकेपछि कृषि मन्त्रालयबाटै विभिन्न स्रोतबाट कटौती गरेर भुक्तानी गर्नु भन्यो। अरुमा थिएन, मलको रकमबाट उखुको रकम भुक्तानी गरेका हौँ,’ उनले भनिन्। 

अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँ रासायनिक मल आयातका लागि  निकासा गरेको छ। चालु आवको ६ लाख मेट्रिक टन लक्ष्य हो जसमध्ये  ३ लाख बढी आयात भइसकेको छ। अब २ लाख बढी आयात हुन बाँकी छ। 

गत वर्षको तुलनामा विश्व बजारमा रासायनिक मलको मूल्य घटेकाले यो वर्ष पनि मलका लागि ३० अर्ब रुपैयाँ भए ६ लाख मेट्रिक टन ल्याउन सकिने उनको दाबी छ। 

Xtrem
Xtrem

अहिले विश्व बजारबाट आयात गर्दा नेपालसम्म आइपुग्न युरिया ४७० अमेरिकी डलर प्रतिमेट्रिक टन, डीएपी ७५० र पोटास ४६० अमेरिकी डलर प्रतिमेट्रिक टन लागत लाग्ने उनले बताइन्। गत वर्ष २०७९/०८० मा मलको मूल्य विश्व बजारमा महँगो भएकाले मल आयातमा करिब ३८ अर्ब खर्च भएको उनले बताइन्। 

कति छ मौज्दात मल?   
चालु आर्थिक वर्षमा सरकारले ६ लाख मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखेको थियो। जसमध्ये चैत १५ गतेसम्म कुल ३ लाख ११ हजार २७७.५८ मेट्रिक टन मल आयात भइसकेको कृषि मन्त्रालयले जनाएको छ। जसमध्ये २ लाख २ हजार २४८.१९ मेट्रिक टन युरिया, ९७ हजार ८६५.८० मेट्रिक टन डीएपी र ११ हजार १६३.५९ मेट्रिक टन पोटास आयात भएको छ।

गत वर्ष २०७९/०८० को सोही अवधिमा कुल २ लाख ८३ हजार ११४.६० मेट्रिक टन मल आयात भएको थियो। जसमध्ये १ लाख ६७ हजार ९१.८५ मेट्रिक टन युरिया, १ लाख ६ हजार ८६०.७५ मेट्रिक टन डीएपी आयात भएको थियो भने ९ हजार १६२ मेट्रिक टन पोटास आयात भएको थियो। 

चालु वर्षको कुल आयातमध्ये चैत १५ गतेसम्म ९८ हजार ९९३.४० मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ७६ हजार ५७८.७० मेट्रिक टन युरिया, १८ हजार ७७२.४० मेट्रिक टन डीएपी र ३ हजार ६४२.३० मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्