• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

जापानको चिबामा पनि खुल्यो नेपाली स्कुल, आगामी अप्रिलदेखि पठनपाठन

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०८०  १५:०४
1140x725

टोकियो- जापानमा बस्ने नेपालीहरुको आवश्‍यकता र चाहनालाई लक्षित गर्दै जापानको चिबा क्षेत्रमा नयाँ नेपाली स्कुल खोलिएको छ। जापान नेपालीहरुको प्रमुख वैदेशिक गन्तव्यमध्ये एक भएसँगै त्यहीँ पढाइ, काम र व्यवसाय गरेर जीवन नै बिताउने नेपालीहरुको संख्या बढेको छ।

उनीहरुका सन्तानहरुलाई नेपाली भाषा र संस्कृतिसँग नजिक राख्दै अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले उक्त स्कुल खोलिएको स्कुलका निर्देशक डिलाराम खरेलले जानकारी दिए।

जापानमा आएर स्थापित नेपाली व्यवसायी खरेलको नेतृत्वमा चिब प्रिफेक्चर, साकुरा सिटीमा नाबेयमा-चो ८०-२ मा  गोर्खा पिक इन्टरनेशनल स्कुल खुल्न लागेको हो। जसको गत सरस्वती पूजा (श्रीपञ्चमी)देखि शुभ अक्षराम्भ भइसकेको छ।

आगामी अप्रिलमा औपचारिक रुपमा नियमित पठन-पाठन थालिने स्कुलका निर्देशक खरेलले जानकारी दिएका छन्। उनका अनुसार हाललाई नर्सरीदेखि कक्षा ३ सम्म पठनपाठन हुनेछ। हरेक वर्ष एक तहको पढाइ थप गर्दै कक्षा १२ सम्म पुर्‍याइने उनले बताए।

त्यो क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले आफ्‍ना सन्तान पढाउन समस्या भएको बताएपछि आफूहरुले स्कुल खोलेको निर्देशक खरेल बताउँछन्। उनले भने,  ‘जापानमा भइरहने नेपालीहरुका जमघटमा केइसेइ साकुरा क्षेत्रमा नेपाली स्कुल भएमा आफ्ना सन्तान पढाउन पाउने थियौं भन्ने कुरा त्यहाँ बस्ने नेपालीहरुबाट सुनिरह्यौं। आफ्नै समुदायका लागि र नेपाली भाषा र संस्कृतिका लागि काम गर्ने अवसरका रुपमा हामीले यसलाई लियौं। शिक्षा बच्चाको भविष्य हो। उनीहरुमा नेपालीपन कायम राख्दै विश्वस्तरीय जनशक्ति बनाउने लक्ष्य हामीले लिएका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

गोर्खा पिक स्कुलको आगामी अप्रिलको ३ तारिख बुधबार उद्घाटन गर्ने तयारी गरिएको स्कुलकी प्रिन्सिपल दुर्गा पौडेलले जानकारी गराइन्। स्कुलमा नेपाली, अंग्रेजीका साथै जापानीज भाषासमेत पढाइ हुने उनले बताइन्। प्रिन्सिपल पौडेलले थपिन्,  ‘तीनवटा भाषामा दक्ष बनाउने हाम्रो लक्ष्य छ। विश्वस्तरका लागि अंग्रेजी, मातृभूमि र भाषा बिर्सिन नदिन नेपाली र बसोबास गरिरहेको ठाउँका लागि जापानिज भाषा सिकाउनेछौं। शिक्षासँगै भाषा, संस्कृति, संस्कार परम्परासँग पनि बच्चाहरुलाई जोड्नेछौं।’

उच्च गुणस्तरीय शिक्षाका लागि शैक्षिक सल्लाहकारका रुपमा काठमाडौंमा युनिभर्सिटीका एसिस्टेन्ट फ्रोफेसर डा सिद्धार्थ ढुंगानालाई राखिएको छ। बच्चाको स्वास्थ्यमा आउने समस्याको तुरुन्तै प्राथमिकता उपचार र सल्लाहका लागि बालरोग विशेषज्ञ डा नारायणबहादुर बस्नेत (पीएचएडी, युनिभर्सिटी अफ टोकियो) स्वास्थ्य सल्लाहकार रहेका छन्। डा बस्नेतसँग सुझाव र सल्लाह लिएर स्कुलमै कार्यरत नर्स त्रजिना जतिले बालबालिकाको स्वास्थ्य हेरचाहन गर्नेछिन्। हाल जापानमा रहेकी उनले नर्सिङमा स्नातक गरेर नेपालका अस्पतालमा १२ वर्ष काम गरिसकेकी छिन्।

‘नेपाली र जापानिज बाहेक सवै अंग्रेजी भाषामा पढाइ हुने भएकाले विषयको राम्रो ज्ञान भएका शिक्षकहरु प्रतिष्पर्धाबाट छानेर नियुक्त गरिएको छ। अन्तराष्ट्रियस्तरको पाठ्यक्र रहेको र अभिभावकको सहजताका लागि  बच्चाको खाना स्कुलमै उपलव्ध गराउने व्यवस्था गरएिको छ,’ प्रिन्सिपल पौडेलले भनिन्।

Xtrem
Xtrem

सानरीजुका, नारिता, सिसुईहुँदै स्कुलसम्म र चुदानुमा, ओकुबो, याचियोदाई, काचुतादाई, सिजु हुँदै स्कुलसम्म बसको व्यवस्था गरिएको बताइएको छ। स्कूलमा भर्ना नि:शुल्क गरिने बताइएको छ। हरेक कक्षाका लागि मासिक ४० हजार येन शुल्क तोकिएको छ। जापानमा खुल्न लागेको यो पहिलो नेपाली स्कुल भने होइन। यसअघि टोकियोमा दुईवटा र नागोयामा एउटा नेपाली स्कुल सञ्चालनमा आइसकेका छन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्