• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सांसद शर्मा : 'नक्कली डाक्टर' प्रकरणमा जोगिए, आफ्नै सरकारबाट समातिए

64x64
नेपाल लाइभ बिहीबार, साउन २५, २०८०  १७:५६
1140x725

काठमाडौं- प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा सीआईबीले २०७३ सालमा ‘अपरेसन क्वाक’ चलाएको थियो। त्यो बेला भने उनी पक्राउ पर्नबाट जोगिएका थिए। सोही मुद्दामा ७ वर्षपछि उनी पक्राउ परेका हुन्।

'नक्कली डाक्टर प्रकरण' भनिएको उक्त मुद्दामा केही समातिए भने केही फरार भए। फरार रहेका ६६ जनामा एक थिए शर्मा। तत्कालीन समयसम्म आफूलाई चिकित्सकका रुपमा चिनाउने शर्मा पनि सीआईबीले तयार पारेको 'नक्कली डाक्टर'को सूचीमा थिए। 

नेपाल मेडिकल काउन्सिलमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सा अभ्यास गरिरहेका डाक्टरहरुमा उनको नाम समेत राखेर अनुसन्धान भइरहेको थियो। पक्राउ पर्ने सम्भावना देखिएपछि त्यो बेला उनले देश छाडेका थिए। 

पूर्व सांसद समेत रहेका नवराज सिलवाल प्रमुख रहेको सीआईबीले सुरु गरेको उक्त प्रकरणले पछि निरन्तरता पाएन। सिलवालले २०७३ सालमा आईजीपी हुने प्रयास गरे। तर सरकारले जयबहादुर चन्दलाई बनाएपछि बाहिरिएर २०७५ सालमा सांसद निर्वाचित भए। 

सीआईबीले त्यसपछि उक्त फाइललाई अघि बढाएन। त्यो बेला पक्राउ पर्नबाट जोगिएका शर्मा गएको निर्वाचनमा मोरङ- ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै सरकार विरुद्ध बोलेपछि खुल्यो फाइल
राजश्व अनुसन्धान विभागले केही दिनअघि त्रिभुवन विमानस्थल बाहिरबाट एक सय किलो सुन पक्राउ गर्‍यो। विमानस्थलको भन्सार र सुरक्षा घेरा तोडेर बाहिरिसकेको अवस्थामा सुन पक्राउ परेका कारण गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठायो। उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ। 

सत्तापक्षीय दल नेपाली कांग्रेसका सांसद रहेका शर्माले अनपेक्षित रुपमा उक्त विषय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभन्दा चर्को गरी उठाए। एमालेले छानबिनको मात्रै माग गरिरहँदा उनी त्यो भन्दा अघि बढेर दुवै मन्त्रीको राजीनामा माग गर्न थाले। त्यसो नगरिएको अवस्थामा अनसन बस्नेसम्मको घोषणा संसद्‌मै गरे। 

साउन १० गतेको संसद्‌मा उनले भनेका थिए, ‘उहाँहरुले समय लिने हो भने तीन दिन, पाँच दिन, सात दिन कति समय लिने हो। समय लिएर भन्न सक्नुपर्छ, हामी सात दिन भित्रमा यसको मुख्य नाइके पक्रिन्छौँ। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसे कम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ।’  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संसद्‌ बाहिर पनि उनले निरन्तर मन्त्रीद्वयको राजीनामा मागेका छन्। सीआईबीको कस्टडीमा रहेका उनले त्यही दोहोर्‍याएका छन्। आफूमाथि लागेको नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा अदालतको फैसला आफूलाई मान्य हुने बताए। आफूले मन्त्रीद्वय विरुद्ध दिएको अभिव्यक्तिकै बदला लिन उक्त मुद्दा अघि बढाइएको उनको बुझाइ छ। 

सरकार निकटस्थहरु भने सीआईबीले उक्त मुद्दाको अनुसन्धानलाई फेरि अघि बढाउने थाहा पाएपछि सांसद शर्मा चर्को रुपमा प्रस्तुत हुन थालेका हुन्। सय किलो सुनको मुद्दामा बोल्दा आफू पक्राउ परेको पार्नका लागि सत्तापक्षीय सांसद उनले सरकार विरुद्ध नै बोल्न थालेका हुन्। 

'अपरेसन क्वाक' चलाउने बेला पनि सरकार भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा थियो। त्यो बेला पनि कांग्रेस सत्ता सहयात्री थियो।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्