• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

२५ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकलाई नाफा बाँड्न भने चुनौती 

64x64
नेपाल लाइभ सोमबार, साउन २२, २०८०  २०:०२
1140x725

काठमाडौं– वाणिज्य बैंकहरूले आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आव ०७९/८० मा करिब २५ प्रतिशतले नाफा बढाएको विवरणहरू सार्वजनिक भएका छन्। गत आर्थिक बर्षमा २० वटा वाणिज्य बैंकले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन्। त्यसअघिको आर्थिक बर्षमा बैंकहरूले ५६ अर्ब १७ करोड खुद नाफामा कमाएका थिए। 

पछिल्ला २ आर्थिक बर्षलाई तुलना गर्ने हो भने अधिकांश बैंकहरूको नाफा बढेपनि प्राइम बैंक र कुमारी बैंकको कमाइ भने घटेको छ। 

नाफा धेरै कमाउनेमा नबिल बैंक अघि रहेको छ। त्यसपछि ग्लोबल आइएमइ र तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक रहेको छ।

कुन बैंकले कति नाफा कमाए?

 बैंक विशेषलाई हेर्ने हो भने मर्जरमा गएका बैंकहरूको एकीकृत कारोबार पछि नाफामा वृद्धि भएको देखिन्छ। नबिल बैंकमा नेपाल बंगलादेश बैंक विलय भएपछि सो बैंकको नाफामा ७६ प्रतिशतले बढ्न गएको छ। 

निष्क्रिय कर्जामा वृद्धि
बैंकहरूको नाफामा वृद्धि भएपनि निष्क्रिय कर्जामा भएको वृद्धिले लाभांश वितरण भने प्रभावित हुने भएको छ। कमाइ भएको नाफाबाट निष्क्रिय कर्जाका लागि रहने प्रोभिजन बढेपछि लाभांश वितरणमा चुनौती देखिन गएको हो। यस्तै, बैंकहरूको वित्तिय अवस्था अनुसार सरदर १२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बैंकहरूमा देखिएको छ। पछिल्लो आर्थिक बर्षमा यो दर करिब १४ प्रतिशत थियो।

पछिल्लो आर्थिक बर्षका तुलनामा नाफा बढेपनि लाभांश वितरणमा किन समस्या भन्ने समस्या रहेको बताउँछन् नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइराला। 

‘अपवाद बाहेकका समग्र व्यवसाय मन्दिमा छन्। जसले गर्दा निष्क्रिय कर्जा बढ्ने र लाभांश वितरणमा समस्या हुन गएको हो,’ कोइराला भन्छन्,‘यस्तो अवस्थामा केहि बैंकहरूले लगानीकर्ताहरूलाई यो बर्ष प्रतिफल दिन सक्ने अवस्थामा छैनन्।’

Ncell 2
Ncell 2
nimb
nimb

बैंकहरूको निष्क्रिय कर्जा आर्थिक बर्ष ७९/८० मा उल्लेखिय बढेको छ। २० वाणिज्य बैंकहरूको निष्क्रिय बर्जा २.७० प्रतिशत रहेको छ। सोहि दर त्यसअघिको आर्थिक बर्षमा १.२० प्रतिशत रहेको थियो। 

सबैभन्दा धेरै निष्किय कर्जा हुनेमा कुमारी बैंकको रहेको छ। सो बैंकको निष्क्रिय कर्जा ४.७७ प्रतिशत, हिमालयन बैंकको ४.५७, इन्भेस्टमेण्ट मेघाको ४.३५, प्राइमको ४.२३, प्रभुको ४.१६ प्रतिशत पुगेको छ। निष्क्रिया कर्जा जसलाई खराब कर्जापनि भनिन्छ यो ५ प्रतशित भन्दा माथी भएमा राष्ट्र बैंकको कारबाहिको दायरामा पर्छन्। 

उपाध्यक्ष कोइराला ऋण लिएर पनि उद्योग व्यवसाय संचालन गर्ने तरिकामा ह्रास आउँदाको परिणाम बैंकले र अन्तत लगानीकर्ताले ब्योहोर्नु परेको बताउँछन्। 

‘अधिकाशं उद्योगहरू सम्भावित संकटहरूलाई मध्यनजर गर्दै तदरुकताका साथ सवाधान हुँदै संचालन भएनन्। जसको असरस्वरुप बैंकहरूको समयमै सांवां र ब्याज उठ्न सकेन,’ कोइराला भन्छन्,‘तर पछिल्ला महिनाहरूमा सुधारहरू देखिएका भन् छन्।’ 

संचित नोक्सानीको पूर्तीले केही लगानीकर्ता रित्तै, केहीले थोरै पाउने
हिमालयन बैंक र कुमारी बैंकको संचित नोक्सानी रहेकोले यि बैंकहरूले लगानीकर्तालाई रित्तै पार्ने छन्। कुमारी बैंकको ८५ करोडर  हिमालयन बैंकको ७१ करोड संचित नोक्सानी रहेको छ। 

इन्भेस्टमेण्ट, मेघा र प्रभु बैंकको वितरणयोग्य नाफा समान १६ करोड मात्रै रहेको छ। त्यस्तै, प्राइम बैंकको पनि वितरण योग्य नाफा २० करोड मात्रै छ। यि ३ बैंकका लगानीकर्ताले झिंनो अङ्कमा प्रतिफल पाउने भएका छन्। 

धेरै लाभांश वितरण गर्ने सामर्थ्य एभरेष्टसँग
बैंकहरूको संचित नाफा र पछिल्लो अर्थिक बर्षको नाफाका आधारमा हेर्ने हो भने धेरै लाभांश वितरण गर्ने क्षमता भने एभरेष्ट बैंकसँग देखिएको छ। उक्त बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड छ। जसको लाभांश क्षमता ४०.५ प्रतिशत रहेको छ। धेरै नाफा कमाएपनि नबिल बैंकले भने करिब १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने क्षमता राख्ने भएको छ। उसको वितरणयोग्य नाफा २ अर्ब २१ करोड रहेको छ। 

यस्तै, एनआईसी एशियासँग वितरणयोग्य नाफा ३ अर्ब ७० करोड छ र यसको लाभांश बाँढ्न सक्ने क्षमता करिब ३२ प्रतिशत छ। त्यस्तै, २ अर्ब ७३ करोड वितरणयोग्य नाफा भएको स्ट्यान्डर्ड चाटर्डले करिब २९ प्रतिशत लाभांश बाँढ्न सक्ने क्षमता राख्छ।

सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकसँग पनि २ अर्ब १ करोड वितरणयोग्य नाफा छ। यसले पनि झन्नै १९ प्रतिशत नाफा दिनसक्छ। संचित नाफासमेतलाई योग गर्ने हो भने २ अर्ब २१ करोड वितरणयोग्य नाफा बोकेर बसेको सानिमा बैंकले पनि १७.५० प्रतिशत भन्दा माथीनै लाभांश दिनसक्छ।

वितरणयोग्य नाफा १ अर्ब ५७ करोड माथी रहेपनि प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्न नपाउने भएको छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्