• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थायी कमिटी बैठकबाट सतहमा आयो माधव-झलनाथबीचको मतभेद  

64x64
नेपाल लाइभ आइतबार, साउन २१, २०८०  २१:३९
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको मनमुटाव सतहमा आएको छ। दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा  खनालले फरक मतसहितको दस्तावेज समेत प्रस्तुत गरेका छन्। 

नेतृत्वको शैलीमाथि प्रश्न मात्रै गरेनन्, संगठनलाई रावणको संज्ञा दिए। खनाल निकट नेताहरु पनि बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका थिए। 

नेपालले खनालको दस्ताबेजमा उठाएका सवालको समेत बैठक समापन गर्ने क्रममा एक-एक गरी जवाफ दिएको एक स्थायी कमिटी सदस्यले बताएका छन्। 

जस्तो खनालको फरक मतमा उल्लेख छ, 'हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ? देखाउन सकिएको छैन। हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबजकै धङधङी छ। त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेतारकार्यकर्ताहरु वैचारिक-सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ। किन यस्तो भइरहेको छ? हामीभित्र कहाँ कमजोरी छ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ?'

नेपालको जवाफ थियो, 'हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त बैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ। हामीभन्दा विचार र व्यवहारमा अरु को उत्कृष्ट छ?' 

खनालले अर्को कुरा उठाएका थिए, 'हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस हुन्छ। त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ। हुनुपर्ने ठीक उल्टो हो। विद्रोह गर्दा पार्टी पंक्तिमा निकै ठूलो उत्साह, उमङ्ग  र जुन शक्ति थियो, आज त्यो पनि छैन।'

नेपालले  संख्यामा तुलना गर्न नमिल्ने  बताउँदै जवाफ दिएका थिए, 'कार्यकर्ताको संख्या बढ्न समय लाग्छ। उनको हाम्रो पार्टीले कार्यकर्ता बढाउनेगरी काम गरिरहेको छ। संगठन निर्माणका लागि सडक, संसद् र सरकार तिनै क्षेत्रमा काम भइरहेको छ।'

विद्रोह गर्दा राष्ट्रिय पार्टी मानिएकोमा आज त्यो नरहेको उनको समेत खनालले बताएका थिए। स्थानीय चुनावमा मात्र पनि आफ्नो पार्टीले ६ लाख मत पाएकोमा राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि नघाउन नसक्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने खनालको दस्तावेजमा उल्लेख छ। नेपालले संख्यामा तुलना नगर्न पटक-पटक जोड दिएका थिए।

Ncell 2
Ncell 2

पार्टी अहिले दिशाविहीन रहेको कार्यकर्ताले महशुस गरेको खनालको भनाइमा नेपालले आफ्नो पार्टी सशक्त वैकल्पिक शक्ति बन्ने बताएका छन्। पार्टीको शक्ति कमजोर नभएको र सशक्त वैकल्पिक शक्ति बन्ने राम्रो ग्राउन्ड भएकोमा जोड दिएका छन्। 

खनालले एमालेको नेतृत्वसँग पार्टीको वैचारिक अन्तरविरोध चर्को भए पनि राजनीतिक शक्तिको मित्रतापूर्ण अन्तरविरोध रहेको उल्लेख गरेका थिए। मालेलाई 'शत्रु शक्ति' जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई 'मित्र ठान्ने'र एमालेलाई 'मुख्य निशाना' ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट पार्टी सर्तक रहनु पर्ने उनको भनाक्ष थियो।

नेपालले नेकपा एमालेमा विद्रोह गरेर सर्वथा उचित गरेको बताउँदै कम्युनिष्ट आन्दोलनभित्र आफूहरू अगाडि आउन सक्ने बताए। उनले विचार र व्यवहारका दृष्टिकोणले पनि आफ्नो पार्टी सर्वोत्कृष्ट पार्टी भएको दाबी गरे।

खनालले कांग्रेससँगै आफ्नो पार्टी सरकारमा सहभागी भइरहेको विषयमा समेत असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, 'मुख्य प्रतिद्वन्दी शक्तिसँग 'गठबन्धन', 'कार्यगत एकता' वा 'मोर्चा' बनाउँदै सत्ताका चुस्की लिइरहेका छन्। यो दक्षिणपन्थी कार्यदिशा हो।  दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरुलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायन तिर लगीरहेछ।'

बैठकमा अध्यक्ष  नेपाल, सम्मानीत नेता खनाल, महासचिव घनश्याम भूसाल, सचिव रामकुमारी झाँक्रीलगायत ३० जना नेताले विचार राखेका थिए। त्यसक्रममा अधिकांशले पार्टीको कार्यशैलीमा परिवर्तनको कुरा उठाएको ती स्थायी कमिटीका सदस्यले बताएका छन्।  पार्टी नेता-कार्यकर्ताले एमालेमै फर्किरहेको विषय समेत बैठकमा उठेको छ र सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमा समेत प्रश्न उठेको छ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
निर्वाचनमा ३५० बाल अधिकार उल्लङ्घनका घटना
सम्बन्धित सामग्री
'कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गरियाेस्, म कतैबाट परिचालित छु कि छैन जान्न चाहन्छु' उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफू र आफूजस्ता युवाहरूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक... शनिबार, चैत ७, २०८२
आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति... शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता ज... शुक्रबार, चैत ६, २०८२
ताजा समाचारसबै
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा शनिबार, चैत ७, २०८२
निर्वाचनमा ३५० बाल अधिकार उल्लङ्घनका घटना शनिबार, चैत ७, २०८२
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान शनिबार, चैत ७, २०८२
भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्