• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०८०  १२:२८
1140x725

गायक प्रमोद खरेल क्रिकेट प्रेमी हुन्। उनले नेपालको खेल चलिरहेको बेला गीत रेकर्डिङलाई स्थगित गरेर पनि क्रिकेट हेरेका थुप्रै घटना छन्। उनलाई क्रिकेटमा हरेक खेलको चासो हुन्छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज (बिहीबार) वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले वेस्ट इन्डिजको सामना गर्नेछ। खेल नेपाली समयानुसार मध्याह्न १२:४५ बजे सुरु हुनेछ।

यतिबेला प्रमोद नेपालको विजयका लागि कामना गरिरहेका छन्। उनै ‘क्रिकेटप्रेमी’ प्रमोदसँग नेपाल लाइभले गरेको क्रिकेट–संवादको सम्पादित अंश: 

नेपालको वर्तमान खेललाई कसरी मूल्यांकन गरिरहनुभएको छ?
पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ।

अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट टिम हो। नेपालले राम्रो पर्फमेन्स पनि गरिरहेको छ। त्यसमाथि होम सपोर्ट पनि छ नेपाललाई। नेपालले क्रिकेटमा अझै राम्रो गर्न सक्ने सम्भावना बढ्दै गएको देख्छु। 

क्रिकेटमा तपाईंको यस्तो आशक्ति कहिलेदेखि हो? 
कलेज समयमा क्रिकेट अत्यधिक हेर्थेँ। १४ वर्षअघि मैले क्रिकेटको गीत पनि गाएँ। त्यतिबेला नेपालमा क्रिकेटबारे मानिसहरू कमै अपडेट थिए।

अहिले क्रिकेटमा हिजो फुटबलमा म्याच हुँदाको जस्तो क्रेज छ। म चाहिँ अहिले पनि क्रिकेटमा धेरै अपडेट हुन्छु। 

तपाईं आफू पनि कुनैबेला क्रिकेट खेल्नुहुन्थ्यो? 
प्रोफेस्नल्ली चाहिँ खेलिएन। फुर्सदको समयमा चाहिँ खेलियो। तर खेल्न भन्दा हेर्नमा बढी अभिरुचि हो मेरो। म एउटा राम्रो फलोअर्स हो।

Ncell 2
Ncell 2
nimb
nimb

खेल हेर्नका लागि गीत गाउने कार्यक्रम छाड्नुभएको छ?
आज पनि मेरो रेकर्डिङ थियो। खेल परेका कारण मैले रेकर्डिङ पर सारेँ। वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्न पाएको छ। यो त नहेरी भएन। अरुबेलामा पनि खेलको समयमा रेकर्डिङ पर्दा सारेको छु।

स्टेजमा हुँदा पनि नेपालले जितेको मुमेन्ट सेलेब्रेसन गरेको छु। गीत गाउन स्टेज पुगेको बेला खेल चलिरहँदा स्टेजबाट आफैंले लाइभ गरेको छु। खेल सकिएपछि मात्र गीत गाउन थालेको छु। 

खेल हेर्नकै लागि के-केसम्म गर्नुभयो?
एउटा त रेकर्डिङ सारेको कुरा भनिहालेँ। मेरो पहिलो प्राथमिकतामा खेल नै पर्थ्यो। नेपाल टिमसँगै गएर२/३ पटक क्रिकेट हेरेको छु। 

तपाईंलाई क्रिकेटमा मनपर्ने विश्वका कुन खेलाडी हुन्?
त्यो चाहिँ कुन समयको भन्ने हुन्छ। पहिला पहिला मनपर्ने कतिले सन्यास लिइसके। मलाई सचिन तेन्डुल्कर एकदमै मनपर्छ। रोहित शर्मा, विराट कोहली लगायतका अन्य थुप्रै क्रिकेटर मनपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा कुन खेलाडीको खेलबाट तपाईं प्रभावित हुनुहुन्छ?
अहिले नेपालका खेलाडी सबै एकसेएक छन्। विश्व विजेता वेस्ट इन्डिजसँग नेपालले पहिलोपटक खेल्दैछ।

त्यसकारण म एक दुई जना खेलाडीको मात्र नाम लिएर बाँकीहरूलाई हतोत्साहित गर्न चाहन्न। किनकि यतिको टिम नभएको भए यहाँसम्म पुग्दैन थियो। सबैको क्षमताबाट प्रभावित छु। 

आज वेष्टइन्डिजसँग हुने खेललाई तपाईंले कसरी लिनुभएको छ?
यो रोचक हुनेवाला छ। दुई देशबीच जसले राम्रो गर्छ उसले जित्छ। तर नेपालले जितोस् भन्ने कामनाचाहिँ भित्रैदेखि छ।

वेष्ट इन्डिजको कुन खेलाडीबाट नेपाललाई बढी चुनौती देख्नुहुन्छ?
विशेषत: बलरबाट चुनौती छ। उनीहरूको बलिङ फास्ट र स्ट्रङ हुन्छ। फास्ट बलरबाट जोगिनुपर्ने चुनौती नेपाललाई छ। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्