• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एक्सनएड इन्टरनेशनल नेपालको १९ औँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

64x64
नेपाल लाइभ बिहीबार, जेठ २५, २०८०  १७:०१
1140x725

काठमाडौं– सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले एक कार्यक्रमकाबीच आफ्नो ४० औं स्थापना दिवस र १९ औं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ।

उक्त संस्थाले आफ्नो ४० औं वर्षको यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो। एक्सनएड इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै एक्सनएड इन्टरनेशनल नेपालले काम सुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताइन्। 

समय, सन्दर्भ र परिवेश अनुसार विभिन्न अवधारणा तथा दृष्टिकोणलाई केन्द्रमा राखेर काम गर्दै आएको स्मरण गराउँदै परिवर्तनशील समय र परिस्थिति अनुसार आफ्ना अवधारणा र दृष्टिकोणलाई समयानुकूल र लचिलो बनाउँदै सामाजिक न्याय र गरिबी निवारणमा प्रतिबद्ध रहेको उनको भनाइ छ।

एक्सनएड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७ मा युके र केन्याबाट सुरु भएको यात्राको स्मरण गर्दै अहिले ७२ देशहरुमा पुगेकोमा यो गर्वको विषय भएको बताए। 

एक्सनएडले महिला र युवाहरुलाई प्राथमिकतामा राखेर समय र सन्दर्भ अनुसार लचिलो भएर काम गरेर सफल उदाहरणहरु प्रस्तुत गर्न सफल भएकोमा बधाई दिँदै आगामी दिनका लागि एक्सनएड इन्टरनेशनल नेपाललाई आगमी यात्राका लागि शुभकामना दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वतन्त्र मूल्याङ्कनकर्ता राजेश हमालले मानिसहरुको जीवनमा महिला अधिकार, शिक्षा, जीविकोपार्जन, विपद् व्यवस्थापन तथा उत्थानशीलतामा एक्सनएड इन्टरनेशनलले गरेका उदाहरणीय कामहरु प्रस्तुत गरे। यी क्षेत्रमा काम गर्दा एक्सनएड नेपालले स्थानीय तहसँग समन्वय, आर्थिक तथा सामाजिक रुपमा पछि रहेकाहरुको संगठनसँग समन्वय, प्राविधिक तथा जिन्सी सहयोग, नागरिक तथा सम्बन्धित निकायबीच समन्वय गर्ने कार्यशैली निक्कै राम्रो रहेको केही उदाहरण प्रस्तुत गरे। 

आन्दोलन, अभियान, वकालत, विभिन्न संघसंगठनको सुदृढीकरण गर्दै गरेको परिवर्तनको यसको सबल पाटो रहेको बताए। सबै क्षेत्रमा काम गर्नुभन्दा कुनै एक वा दुई क्षेत्रमा मात्रै काम गरेर नमुना रुपमा काम गरेर सरकार र अन्य सरोकारवाला संघसंगठनलाई सहयोग गर्न सुझाव दिए। 

आन्तरिक परीक्षक योजना सिंह क्षेत्रीले संस्थाको २०२२ मा आयव्यय विवरण प्रस्तुत गरिन्। क्षेत्रीले ३३ करोड २२ लाख ४७ हजार आय र ३६ लाख ३५ करोड ३५ लाख ३० हजार व्यय भएको जानकारी दिइन्।

यस्तै उनले व्ययको अनुपात पनि प्रस्तुत गरिन्। जसमा ८३ प्रतिशत प्रत्यक्ष कार्यक्रम परियोजनामा, ३ प्रतिशत कोष अभिवृद्धिमा १ प्रतिशत सुशासनमा र १३ प्रतिशत प्रशासनिक खर्च भएको थियो। पटेर्वा सुगौली गाउँपालिका ४ की पुतलीदेबी चौधरीले एक्सनएड इन्टरनेशनलको सहयेगमा महिला समूहमा आबद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्री गरेर आत्मनिर्भर भएको कुरा बताउँदै त्यो आम्दानी बालकालिकाको शिक्षामा खर्च गरेकी छन्।

तेह्रथुमको लालीगुराँस गाउँपालिकाकी डम्बर कुमारी कार्कीले एक्सनएड इन्टरनेशनल र स्थानीय दलित सचेतना केन्द्रको सहयोगमा दलित र अन्य समुदायका महिलाहरु आर्थिक रुपमा सक्षम भएको, समान कामको समान ज्यालाका लागू भएपछि सहज अनुभव सुनाइन्।

एक्सनएडले गरिबीमा काम गर्दा पनि नेपालमा गरिबी बढेको भन्दै लामो समयदेखि एउटा दृष्टिकोणमा परिवर्तन गरेर काम गर्न अनुरोध गरिन्। यस्तै एक्सनएडले सामाजिक सवालाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिइन्।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो
सम्बन्धित सामग्री
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ साल फागुन र चैत महिनाको तथ्यांकअनुसार क्लासिक टेकले दुई महिनामै ३ हजार ५२३ नयाँ ग्र... बिहीबार, वैशाख ३१, २०८३
एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ : निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रूपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन्... सोमबार, वैशाख ७, २०८३
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित शुक्रबार, जेठ ८, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्