• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसका ‘हेविवेट’ उम्मेदवार, जो पछि परे 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ६, २०७९  १७:२७
1140x725

काठमाडौं– मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको नतिजा आउनेक्रम जारी छ।

हालसम्म ७ स्थानको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ४ स्थानमा जित हात पारेको छ। नेकपा एमालेले २ स्थानमा जित हात पारेको छ भने रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हात पारेको छ।

कांग्रेसले ४८ क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ४२ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै माओवादी केन्द्रले १५ स्थानमा अग्रता कायम गरेको छ।

त्यस्तै रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै राप्रपाले ६ स्थानमा अग्रता कायम गरेको छ।  यसरी मतगणना चलिरहँदा कांग्रेसका केही 'हेविवेट' उम्मेदवार पछि परेका छन्। 

हेविवेट उम्मेदवार जो पछि परे 

रामचन्द्र पौडेल– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले पछि परेका छन्। तनहुँ–१ का उम्मेदवार नेपाली कांग्रेसका नेता पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन्।

प्रारम्भदेखि लगातार अग्रता लिएका पौडेललाई रानाले पछि पारेका हुन्। ९ हजार ७ सय ५६ मत गणना हुँदा एमालेका रानाले ३ हजार ३ सय ४२ ल्याएर अग्रता लिँदा कांग्रेसका पौडेल ३ हजार २ सय १० मत ल्याएर पछि परेका छन्। 

बालकृष्ण खाड– गृहमन्त्री बालकृष्ण खाड अहिले पछाडि परेका छन्। उनी राप्रपाका दीपक बोहोरासँग पछाडि परेका हुन्। रुपन्देही–३मा बोहोराले ४ हजार ५ सय ७० मत ल्याएर अग्रता कायम गरेका छन्। खाडले ४ हजार २ सय १९ मत प्राप्त गर्दैै उनलाई पछ्याइरहेका छन्।  २०७४ सालमा खाणले उक्त क्षेत्रबाट जित हात पारेका थिए। 

nimb
nimb

ज्ञानेन्द्रबहादुर कार्की– सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि पछाडि परेका छन्। प्रारम्भिक मतगणनादेखि अग्रतामा रहेका उनी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग पछि परेका हुन्। कुसियतले २ हजार २ सय ५ मत प्राप्त गरेका छन् भने कार्कीले २ हजार ९६ मत प्राप्त गरेका छन्। कार्की २०७४ सालमा उक्त क्षेत्रवाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। 

वीरबहादुर बलायर– नेपाली कांग्रेसका नेता वीरबहादुर पलायत प्रारम्भिक मतगणनामा पछि परेका छन्। उनी नेकपा एमालेका उम्मेदवार लेखराज भट्टसँग पछाडि परेका हुन्। कैलाली–४मा भट्टले ७ हजार ५ सय २७ मत ल्याएर अग्रता कायम गरिरहेका छन्।

उनलाई कांग्रेसका बलायरले ६ हजार ८ सय ४३ मत ल्याएर पछ्याइरहेका छन्। २०७४ सालमा भट्ट निर्वाचिन भएका थिए। 

विजय गच्छादार– विजय कुमार गच्छदार प्रारम्भिक मत गणनामा पछि परेका छन्।

भगवती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका छन्। स्वतन्त्र पार्टीका मैनालीले ८ सय २९ मत पाएका छन् भने एमालेकी चौधरीले ७  सय ३४ मत ल्याएकी छन्। गच्छदारले ५ सय ३६ मत पाएका छन्।

गच्छदार निलम्बनमा रहेका छन्। ललिता निवासमा भ्रष्टाचार मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका थिए।  

कृष्णप्रसाद सिटौला– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्। उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पछाडि छन्।

झापा–३मा लिङ्देनले ७ हजार ४० मत ल्याएका छन्। सिटौलाले ५ हजार २ सय २६ मत ल्याएका छन्। ०७४ सालमा पनि उनीहरू प्रतिस्पर्धी थिए । लिङदेनले जित हात पारेका थिए।  

सुजता कोइराला– मोरङ–२ मा उम्मेदवार रहेकी सुजता कोइराला पनि पछि परेकी छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पछि पारेका छन्। पोखरेलले ४ हजार १ सय ६० मत ल्याएका छन्। कोइरालाले ४ हजार ५ मत प्राप्त गरेकी छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा मिनेन्द्र रिजालले जित हात पारेका थिए। 

सुनिलबहादुर थापा– राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका उनी धनकुटाबाट उम्मेदवार छन्। सुरुवाती अग्रतामा उनी पछाडि परेका छन्।

नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईसँग उनी पछाडि परेका हुन्।  राईले ७ हजार ६ सय २ ल्याउँदै अग्रता कायम गरेका छन् भने थापाले ६ हजार ४ सय ८३ मत ल्याउँदै पछ्याइरहेका छन्।

२०७४ सालको निर्वाचनमा पनि थापा राईसँगै पराजित भएका थिए। 

उमाकान्त चौधरी– खानेपानी मन्त्री रहेका उमाकान्त चौधरी पनि पछि परेका छन्। बारा–१ मा उनी नेकपा एमालेका उम्मेदवारसँग पछि परेका हुन्। एमालेका अच्युतप्रसाद मैनालीले १० हजार ९ सय ९१ मत प्राप्त गरेका छन् भने चौधरीले ८ हजार ३  सय ८५ मत प्राप्त गरेका छन्।

२०७४ सालमा उक्त क्षेत्रमा चौधरीले जितेका थिए।

पुष्पा भुसाल– निर्वतमान उपसभामुख पुष्पा भुसाल पनि प्रारम्भिमक मतगणनामा पछि परेकी छन्।

उनी नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पछि परेकी हुन्।

रायमाझीले ११ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने भुसालले ९ हजार  २ सय ४१मत प्राप्त गरेकी छन्। ०७४ सालको निर्वाचनमा रायमाझीले जितेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्