• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

१२ वर्षसम्म कैद मागदाबी गरेको प्रहरीसँग के छन् सन्दीपविरुद्धका प्रमाण?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १४, २०७९  २२:३६
1140x725

काठमाडौं– १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता भएको छ। अनुसन्धान सकेर १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग राख्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको थियो। 

यस प्रकरणबारे मंगलबारबाट थुनछेक बहस हुने बताइएको छ। हिरासतमा रहेका सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका छन्। तर प्रहरीले भने सन्दीपले बलात्कार गरेको भन्ने प्रमाण पर्याप्त भएको दाबी गर्दै बलात्कारमा मुद्दा चलाउन भनेर रायसहितको प्रतिवेदन पेश गरेको थियो। 

प्रहरीले हिरासतमा राखेर उनीविरुद्ध अनुसन्धान गरेको थियो। सो क्रममा सन्दीपविरुद्ध प्रहरीले जुटाएका प्रमाणहरू के–के छन् भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ । 

यो प्रकरणमा मुख्य प्रमाणको रुपमा प्रहरीले आरोपी, पीडित भनिएकी किशोरीलगायत अन्य व्यक्तिहरूको बयानलाई प्रमाणको रुपमा लिएको छ। 

जाहेरी दरखास्त साथ पेश गरेका कागजातहरू, पीडितको नागरिकताबाट उनी नाबालिका रहेको पुष्टि, घटनास्थल मुचुल्का, उनीहरू बसेको होटलका सञ्चालक, वेटर, गार्डहरूको बयान, घटना विवरण कागजहरूका आधारमा सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। 

होटल काठमाडौं इनको सुरक्षा गार्ड राजन राणा र बाबुकाजी थापामगर, वेटर सबिन श्रेष्ठ र रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरिदिएको घटना विवरण कागज, बोजिनी रिसोर्टका नगरकोटका सुपरभाइजर समीर पुरीले गरिदिएको घटना विवरण कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादी सन्दीप तथा होटलको ल्याण्ड लाइन नम्बरको कल रेकर्ड विवरणहरू, प्रतिवादी सन्दीपको बयान व्यहोरा, होटल काठमाडौं इनका सञ्चालक सन्तोषप्रसाद अधिकारी र लालबहादुर बानियाँ, क्यासियर इन्द्रविक्रम थापा, आँगन होस्टेलका सञ्चालक नारायणबहादुर बलामी, क्रिकेट खेलाडी साहब आलम तथा देव खनाल, प्रकृति गिरी र पवन ढुंगानासम्मको बयान प्रहरीले लिएको थियो। 
घटना विवरण कागज, घटनास्थल वरपर रहेका सिसिटिभी फुटेजहरू तथा कल डिटेललगायतका विश्लेषण गर्दा सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।

यो पनि पढ्नुहोस

'पीडित' किशोरीको बयान– सन्दीपले कुटपिट गर्दै ममाथि बलात्कार गरे

 

सन्दीपले पीडित भनिएकी बालिकालाई स्न्याप च्याटको माध्यमबाट चिनजान गरी ललाइ–फकाइ गत भदौ ५ गते बेलुका भक्तपुरको नगरकोट घुमाउन लगेको र त्यहाँबाट राति फर्केर सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेको विषय पुष्टि भएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त होटलमा सोही राति १२ बजेर २५ मिनेटमा र १ बजेर ३० मिनेटमा गरी दुई पटक किशोरीलाई सन्दीपले बलात्कार गरेको स्थापित हुन आएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

सन्दीप रातभर उक्त होटलमा सँगै बसेको भन्ने विषय सिसी टिभी फुटेजबाट देखिएको, फुटेजमा देखिएको फोटो पीडित र म नै हो भनी लामिछानेले सनाखत गरेको, लामिछानेले बयान गर्दा, पीडितसँग नगरकोट गएको र सोही दिन बेलुका फर्की होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा रातभर सँगै बसेको हो भनी स्वीकार गरेको विषयलाई पनि प्रमाणमा उल्लेख गरिएको छ। 

सन्दीपले आफूले जबरजस्ती करणी गरेको विषय अस्वीकार गरे पनि पीडित व्यक्तिले ‘आफूलाई फकाइ फुल्याइ तीलगंगास्थित होटल काठमाडौं इनमा लगी जोरजुलुम गरी डर त्रासमा पारी मेरो इच्छाविपरीत दुईपटक जबरजस्ती करणी गरेको हो’ भनेकाले सन्दीपको बयानमा विश्वास गर्ने ठाउँ नभएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 
स्वाथ्य परीक्षक रिपोर्टलाई पनि प्रमाणको रुपमा पेश गरिएको छ। स्वाथ्य परीक्षण रिपोर्टमा हाइमेन्ट: वल्र्ड टिअर एट ६ क्लक पोजिसन उल्लेख गरिएको, नागरिकताबाट नाबालिक गरेको पुष्टि भएकोले बलात्कार भएको दाबी गरिएको छ।  

‘होटलको एउटै कोठामा पीडितसँग प्रतिवादी रातभर बसेको, सो कोठामा एउटा मात्र बेड रहेको, प्रतिवादीले आफू कुर्सीमा बसेर रात बिताएको भनिए पनि अपरिचित पीडितलाई होटलमा लिएर जानु, स्नाप च्याटमा गरिएका कुराहरू, पीडितको कागज र स्वास्थ्य परीक्षण प्रतिवेदन व्यहोराबाट प्रतिवादीको बयान विश्वसनीय देखिँदैन,’ अभियोगपत्रमा उल्लेख गरिएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अर्कोतर्फ पीडित किशोरीले सन्दीपलाई बलात्कार गर्‍यो भनी विनाआधार भन्नु वा फसाउनुपर्ने अन्य कारणसमेत नदेखिनु, जुन दिन, जुन समय, जहाँ र जसले बलात्कार गर्‍यो भन्ने पीडितको भनाइ छ, त्यही दिन, त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी साथमा छन्। पीडितलाई लिएर आफूमात्र गएका छन्’ आरोप पुष्टि गर्नेक्रममा अभियोगपत्रमा विश्लेषण गरिएको छ।

यो पनि पढ्नुहोस

बलात्कार आरोपको घटनाबारे सन्दीपको बयान: उनी बसेको बेडमा समेत गएको छैन, कुर्सीमै निदाएँ

 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  २२:३६
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्