• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
सन्दीप लामिछाने प्रकरण

'पीडित' किशोरीको बयान– सन्दीपले कुटपिट गर्दै ममाथि बलात्कार गरे

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १४, २०७९  १९:४७
1140x725

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेबाट आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी किशोरीले प्रहरी समक्षको बयानमा पनि सो कुरा दोहोर्याएकी छिन्। 

अनुसन्धान सकेर लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको छ। अभियोग पत्रमा प्रतिवादी लामिछानेदेखि पीडित किशोरी र घटनामा सम्बन्धित अन्य व्यक्तिहरूका बयानलाई समेत प्रमाणको रुपमा पेश गर्दै मुद्दा दर्ता गरिएको छ। 

सो क्रममा पीडित भनिएकी किशोरीले लामिछानेले आफूमाथि जबरजस्ती दुई पटकसम्म बलात्कार गरेको बताएकी छिन् । 

यस्तो छ उनको बयान

सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेसिया, नेपाल र पपुआ न्यू गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीका खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले उनलाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकी थिएँ। 

त्यसपछि देवले फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात उनले स्न्याप च्याट भनि सामाजिक सञ्जालमा मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको र सोपश्चात मैले एसेप्ट गरेकी थिए। त्यसपछि देव र म बीचमा स्न्याप च्याट एप्समार्फत छोटो भिडियो सन्देश र फोटो आदान प्रदान हुने गरेको थियो। 

यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो । सोही क्रममा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुईपक्षीय क्रिकेट श्रृंखलाको तयारीस्वरुप कालीमाटीस्थित हायात प्लेसमा क्लोज क्याम्प चलिरहेको अवस्थामा देवले आफू र सन्दीपसँगै भएको तस्बिर मलाई पठाएका रहेछन्। 

देवले पहिलोपटक सो तस्बिर (स्न्याप) पठाउँदा मैले सन्दीपलाई वास्ता गरेकी थिइन। त्यसको करिब दुई दिनपछि  देवले आफू र सन्दीपसँगै भएको फोटो पुनःपठाएका रहेछन्। त्यसपछि १६ अगस्टमा आसपासमा मैले सन्दीपलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएकी थिए। मैले फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घण्टाभित्र उनले त्यसलाई स्वीकार गरिसकेका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तत्पपश्चात मैले अरु साथीहरूलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाइरहेकी थिए। त्यसपछि म र सन्दीप बीचमा सोही स्न्याप च्याट भन्ने एप्समार्फत हाम्रो पारिवरिक पृष्ठभूमिलगायत सामान्य कुराकानी भएको थियो।

सन्दीप र म बीचमा सामान्य कुराकानीहुँदै जाँदा उनले मलाई भेट्नका लागि प्रस्ताव गरका थिए। मैले आफूले भ्याउँदिन भनेपछि उनले निकै जोडबल गरी आफू अर्कोदिन भदौ ६ गतेको बेलुका ८ बजे केन्याका लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि  क्यारेबियन आइल्याण्डतर्फ जाने र त्यसको दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरिरहेका थिए। 

सोही कुराकानीका क्रममा उनले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकोमा मैले उनलाई हेरौँ के हुन्छ भनेकी थिएँ।

बिहान करिब ११ बजेतिर म कलेज गएको र कलेजमै रहेको अवस्थामा करिब २:१५ बजे सन्दीपले मलाई फोन गरेका रहेछन्। म कक्षामा पढिरहेकीले सो फोन उठाउन पाइँन । ३:५७ बजे मैले उक्त नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाइ ‘को बोलेको हो?’ भनी सोधेकाले मैले फोन राखिदिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछि मलाई सन्दीप सोही नम्बरबाट ६:१८ बजे बजे पुनः फोन गरी अहिले आफू बैठकका लागि सातदोबाटो गइहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टेलमा गएँ। ६:२५ बजे सन्दीपले नै फोन गरेर आफू कालिमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवनअगाडि आउँदै गर भनी बोलाएका थिए। 

मैले आफू संसद भवनतर्फ नआउने, बरु तपाईं नै पुरानो बानेश्वर चोक जाने बाटोतर्फ आउनु भनी ठेगाना बताएका थिए। ६:५८ मा फोन गर्दै आफू लोकशनमै आएको सन्दीपले बताए।  सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको गाडीभित्र उनी रहेकोमा मलाई आउ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसेपश्चात उनले नाइस टु मिट यू भनेर साइडबाट अंगालो हाले। 

त्यसपछि केही नभनी गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर सोध्दा लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्रीबाटोबाट तीनकुनेहुँदै कोटेश्वरतर्फ लगे। 

मैले हामी कता जान लागेको हो र? भनेर सोध्दा मेरो मञ्जुरीविना भित्रीबाटोहुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगे। त्यसपछि उनले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि  करिब ८:२० बजे पुर्‍याए।

उनले मलाई ड्रिंक गर्ने प्रस्ताव गरेको र मैले कहिल्यै नखाएकीले इन्कार गरेँ । उनले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भीआईपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गरेको र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्कोदिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताए। त्यसपछि अन्दाजी १०:४५ बजे सन्दीपले बिल तिर्न जाने क्रममा उनको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ। 

सोपश्चात मलाई नगरकोटबाट सल्लाघारीको बाटोहुँदै काठमाडौँ फर्कदा रातको समयमा होस्टेलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले उनले होटल काठमाडौं इनमा कोठा बुक गर्ने कुरा गर्दा मैले  दुईवटा कोठा बुक गर्न भनेकोमा मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनू’  भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरे र मलाई उनले होटलमा एउटामात्र रुम छ भने।

त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा उनले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए। होटलनजिक पुग्दा मलाई मास्क छ कि छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि मलाई जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर लगाउन दिई होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफू गाडी पार्क गर्न गए। 

होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७  नम्बर कोठामा जानु भनेकाले म सरासर कोठा नम्बर ४०७ मा गएर हातमुख धोइरहेको अवस्थामा सन्दीप कोठाभित्र आइ एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी २३:५५ बजे कोठा नम्बर ३०५ मा सर्‍यौं। म निकै थाकेकीले कुर्सीमा नै अर्धनिन्द्रामा परेको र उनले मलाई बेडमा गएर आराम गर भने। 

म बेडमा गइ आराम गर्दै गर्दा उनले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालिकन पल्टेकी थिएँ। एकैछिनमा निदाएँछु।  त्यसको अन्दाजी २० देखि २५ मिनेटपछि अन्दाजी १२:२५ बजतिर म ब्युझिँदा सन्दीप मसँग सुत्न आइ मैले लगाएको पाइन्ट खोली मेरो इच्छाविपरीत जबरजस्ती करणी गरे। 

त्यसको करिब एक घण्टापछि पुनः मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने। त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रोपटक जबरजस्ती करणी गरे। बिहानपख ७ बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकाले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखी मेरो होस्टलनजिकै लगेर छोडी गाडी लिइ फरार भएका हुन्। 

यो पनि पढ्नुहोस

बलात्कार आरोपको घटनाबारे सन्दीपको बयान: उनी बसेको बेडमा समेत गएको छैन, कुर्सीमै निदाएँ


 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १९:४७
  • #सन्दीप लामिछाने

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्