• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेबाट १९० नेताले पाइसके समानुपातिकमा अवसर  (सूचीसहित)

64x64
नेपाल लाइभ सोमबार, असोज ३, २०७९  १८:२८
1140x725

काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

आइतबार नै टुंग्याएको सूची सोमबार बुझाइएको हो। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकबाट उम्मेदवारको नाम टुंगो लगाएको थियो।

२७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङकका अनुसार एमालेले यसपल्ट समानुपातिक सूचीमा सवै नयाँ नाम समावेश गरेको छ। गत भदौ ११ गते केन्द्रीय कमिटी बैठकले दिएको म्यान्डेट पछ्याउँदै हालसम्म (२०६४, २०७० र २०७४) समानुपातिकमा अवसर पाएकाहरु सूचीमा अटाएका छैनन्। 

विगतका निर्वाचनमा पनि एमालेले निकै कमलाई समानुपातिकमा दोहोर्‍याएको देखिन्छ। समानुपातिकमा तीनैपटक अवसर पाउने एकजना पनि छैनन्। एमालेले हालसम्म समानुपातिकमा १९५ ‘कोटा’ पाएको छ। एमालेले हालसम्म ६ जनालाई मात्रै दोहोर्‍याएर समानुपातिकमा अवसर दिएको छ। 

त्यसरी अवसर पाउनेमा बिन्दा पाण्डे, जुलीकुमारी महतो, शान्ता चौधरी, थममाया थापा मगर, शान्ति माया तामाङ र राधा ज्ञवाली छन्। उनीहरु पहिलोपटक २०६४ र त्यसपछि २०७४ मा दोहोरिएका हुन्। लगातार भने कोही दोहोरिएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हालका पदाधिकारीमध्य यसअघि समानुपातिकबाट सांसद हुनेमा विष्णुप्रसाद रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पदमाकुमारी अर्याल, अष्टलक्ष्मी शाक्य बोहरा र युवराज ज्ञवाली रहेका छन्। 

२०६४ मा एमालेले समानुपातिकमा ७० सिट पाएको थियो। समानुपातिकबाट संविधान सभा सदस्य हुनेहरु:

छविलाल विश्वकर्मा 
भीमबहादुर रावल 
युवराज कार्की
रणध्वज लिम्बु
राधा ज्ञवाली 
लालबाबु पण्डित 
विष्णु प्रसाद रिमाल
सुरेन्द्र पाण्डे 
शंकर पोखरेल
अग्निप्रसाद खरेल 
अबुल कलाम आजाद 
विष्णुमाया विश्वकर्मा 
विभाकुमारी कार्की 
विना ज्ञवाली 
विनोदकुमार चौधरी
विन्दा पाण्डे 
भैरे कामी 
चिरन्जीवी राम थारु 
दुर्गा परियार 
डोल्मा तामाङ 
धिरेन्द्रबहादुर श्रेष्ठ 
देविलाल थापा 
दलबहादुर सुनार 
दुर्गा लिङ्खा 
डोलबहादुर कार्की 
गोविन्द राम प्रजा 
गोविन्द नेपाली 
गोपालसिंह बोहरा 
गोपाल ठाकुर
हसिना मिया 
जया घिमिरे
जुलीकुमारी महतो
किरणकुमारी राय 
ल्हारक्याल लामा
मानसिक राजवंशी 
मंगलसिदि मानन्धर
नेत्रप्रसाद पन्थी
नारायनीदेवी घिमिरे अर्याल
नारदमुनी राना
नजिर मिया
पदमाकुमारी अर्याल 
पुरन सिंह दयाल
रामरती राम
रामचन्द्र प्यासी कुसवाह
रत्न गुरुङ 
रोशन गाहा थापा 
रीमा कुमारी नेपाली
रामप्रित पासवान 
राजकुमार राई 
सकुन्तला लेप्चा 
लक्की शेर्पा 
सिताकुमारी पौडेल 
सावित्रा भुसाल 
सोनाम छेजुङ लामा
सरला यादव
शारदा झा
शारदादेवी कुमाल
शान्ति माया तामाङ
शान्तिदेवी चमार
शान्ति जिरेल
सपना प्रधान मल्ल
शान्ति बस्नेत अधिकारी
शान्ता चौधरी 
थममाया थापा मगर 
टसी स्याङमो गुरुङसेनी 
उषाकला राई
उर्मिलादेवी साह 
विजय कुमार पौडेल 
यशोदादेवि अधिकारी 
जोगीलाल यादव

२०७० सालको संविधान सभा निर्वाचनमा ३३५ समानुपातिक सिटमध्ये एमालेले ८४ सिट पाएको थियो। जुन संविधान सभाले २०७२ सालमा नेपालको संविधान जारी गरेको थियो। संविधान निर्माणको समयमा अवसर पाउने ८४ जना यी हुन्:
रामअवतार पासवान
दुलारी देवी
चुडामणि बिक जंगली
जितबहादुर दर्जी गौतम
शारदाकमुरी विश्वकर्मा
कु टेकु नेपाली
ज्ञानुदेवि गैरे
अफिलाल उखेडा
शिवकुमारी गोतामे सार्की
कृपाराम राना
विश्राम प्रसाद चौधरी
नागेन्द्र प्रसाद थारु
रञ्जना श्रेष्ठ
रवनी चौधरी
अम्बिका खवास राजवंशी
सत्यनारायण मण्डल
शितल झा 
धर्मनाथप्रसाद साह
डा. बंशीधर मिश्र 
रामचन्द्र साह तेली
आदित्य नारायण कसौधन 
हरिबहादुर राजवंशी 
जुनैद अन्सारी 
कमला देवी महतो
रञ्जुकुमारी झा 
आशा यादव 
मिनादेवी यादव 
सबिया प्रवीण 
अनारकली मिया
रन्जना कुमारी सरकार
राज्यलक्ष्मी गोल्छा 
ज्ञान बहादुर भुजेल 
विनोद श्रेष्ठ
सिद्धीलाल सिंह
गंगालाल तुलाधर
गोकुल प्रसाद घर्ति 
गणेशमान गुरुङ 
छेवाङ तेन्जेन तामाङ 
नरबहादुर थापा मगर
तुलबहादुर गुरुङ 
हर्कबोल राई 
इच्छाराज तामाङ
महेन्द्र शेरचन 
महिन लिम्बु
अष्टलक्ष्मी शाक्य बोहरा
श्रीमाया थकाली
जयन्तीदेवी राई 
लिला मगर 
दिलशोभा पुन खड्का 
सिन्धु जलेसा बुढाथोकी
नरदेवी पुन मगर
प्रभादेवी बज्राचार्य 
तारादेवि राई
शकुन्तला राजभण्डारी(कार्की) 
रत्नदेवी गरुङ
पेम्बा लामा 
अमृतकुमार बोहरा 
युवराज ज्ञवाली
भरतमोहन अधिकारी
पशुपति चौलागाई 
काशीनाथ अधिकारी 
केशव प्रसाद बडाल 
भानुभक्त ढकाल 
तुलाराज विष्ट 
मनकुमारी गौतम 
बलबहादुर महत 
भीष्मनाथ अधिकारी 
धनबहादुर रायमाझी 
केदारप्रसाद संजेल 
निर्मलप्रकाश सुवेदी 
शान्ता मानवी 
गौरा प्रसाई कोईराला
जीवनकुमारी घिमिरे
शुसिला नेपाल 
विध्यादेवि भण्डारी
कमला कुमारी घिमिरे 
टुकाभद्रा हमाल
कल्पना शर्मा जोशी
मदन कुमारी शाह 
गौरी कुमारी ओली 
ममता गिरी 
बसुन्धरा रोकाया
रिता रावल
भागवत नेपाली

२०७४ सालको निर्वाचनमा एमाले वाम गठबन्धन बनाएर चुनाव लडेको थियो। प्रत्यक्षका साथै समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको थियो। प्रत्यक्ष र समानुपातिक दुवैमा पहिलो दल बनेको एमालेले ४१ सिट पायो। ती ४१ सिटमा अवसर पाउनेहरु यसप्रकार छन् :
१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ?
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्