• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

जग्गा वर्गीकरणमा कास्कीका स्थानीय तहको अलमल 

रिखिराम जिसी बुधबार, साउन २५, २०७९  ०७:२५
1140x725

पोखरा– सरकारले गत जेठ २३ गते जारी गरेको भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आएको छ। यो नियमावली कार्यान्वयनसँगै देशैभर वर्गीकरण नभएका जग्गाको कित्ताकाट र अंशवण्डा रोकिएको छ। 

भूमि व्यवस्था मन्त्रालयले गत जेठ २७ गते जग्गाको कित्ताकाट र अंशवण्डा नगर्नू भनी परिपत्र गरेको थियो। सोही परिपत्र बमोजिम हाल देशैभर जग्गाको कित्ताकाट र अंशवण्डा रोकिएको छ। खेतीयोग्य जग्गा, कृषि क्षेत्र वा गैह्रकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू–उपयोग परिषद्ले भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैह्रकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने उल्लेख छ। 

सोही निर्णय बमोजिम स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ। तर, हालसम्म पनि कास्कीका पोखरा महानगरपालिकाबाहेकका स्थानीय तहमा जग्गा वर्गीकरणको काम सुरु भएको छैन। कास्कीका ४ स्थानीय तहले वर्गीकरण गर्ने भू–उपयोग परिषद् नै बनाउन सकेका छैनन्। जसले गर्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले महानगरबाट जग्गा वर्गीकरणका लागि प्राविधिक समूह गठन गरिएको छ। ‘जग्गा वर्गीकरणका लागि कृषि महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा टेक्निकाल टिम गठन गरिएको छ,’ उनले भने, ‘टिमलाई मालपोत र नापीको मापदण्ड अनुसार वर्गीकरण गर्ने जिम्मेवारी तोकिएको छ।’

कास्कीका अरु तहले छलफलमा रहेको बताए पनि प्रक्रिया सुरु गर्न सकेका छैनन्। कुनै स्थानीय तहले भने पूरा अधिकार नपाउँदा प्रक्रिया सुरु गर्न ढिलाइ भएको दाबी गर्ने गरेका छन्।

मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा नियमावलीले कानुनी अधिकार दिए पनि व्यावहारिक अधिकार नआउँदा जग्गा वर्गीकरणको कार्य सुरु हुन नसकेको बताउँछन्। 

‘सरकारले स्थानीय तहलाई भू–उपयोग योजना बनाउन भू–उपयोग परिषद् गठन गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भने, ‘संविधानले कानुनी अधिकार मात्र दियो। व्यावहारिक रुपमा अधिकार अझै प्रत्यायोजन गरेको छैन। आवश्यक जनशक्ति दिएको छैन। यो स्थितिमा हामीले तत्काल योजना बनाएर काम गर्न सक्ने अवस्था छैन।’

मालपोत कार्यालयबाट पनि आवश्यक समन्वय नभएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले दाबी गरे। ‘कानुन आएको छ। कानुनले वर्गीकरण गर्न भनेको छ तर त्यसको मापदण्ड के त, यसको समन्वय कसले गर्ने? केही व्यवस्था छैन। मालपोतबाट समन्वय गर्दा पनि आवश्यक समन्वय भएको छैन,’ सापकोटाले भने, ‘संघीय सरकारले भूमिसँग सम्बन्धित कार्यालय पालिका स्तरमा लैजाने भन्नेछ। कार्यान्वयनको चरणमा आएको छैन। कार्यान्वयनमा आएमा काम गर्न सहज हुनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकामा छलफल भए पनि प्रक्रिया अघि नबढेको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। जग्गा वर्गीकरणमा केही जटिलता रहेको उनले बताए। 

‘आजभन्दा १५/२० वर्षअघि एउटा प्लान बनाएको भए सबै ठाउँ व्यवस्थित हुन सक्थ्यो। अहिले खेतियोग्य जमिनमा बस्ती बसे, खेती नहुने ठाउँ यत्तिकै बाँझै रह्यो,’ उनले भने, ‘घर बनेका ठाउँलाई खेतीयोग्य जमिन भन्न नमिल्ने र खाली जमिनलाई खेतीयोग्य भन्न पनि नमिल्ने। यस्तो जटिलता छ वर्गीकरणमा।’

जग्गा वर्गीकरणको प्रक्रिया सुरु हुन नसकेको अन्नपूर्ण गाउँपालिका सूचना अधिकारी बलराम भुगाईले बताए।  सबै पक्षसँग छलफल गरी प्रक्रिया अघि बढाउने तयारी गरेको उनले सुनाए। 

नियमावली अनुसारको जिम्मेवारी तथा दरबन्दी हस्तान्तरण अझै नभएको रुपा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना बताउँछन्। ‘कानुनमा स्थानीय तहले गर्ने भनेर लेख्दिए,’ उनले भने, ‘जिम्मेवारी तथा दरबन्दी हस्तान्तरण भएको छैन।’ 

Xtrem

Xtrem

विपद् तथा जोखिम क्षेत्रको नक्सांकनको कार्य सञ्चालन भइरहेको ढुंगाना बताउँछन्। मालपोत र नापीको संयन्त्र नहुँदा जग्गा वर्गीकरण हुन नसकेको उनको भनाइ छ।  

जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्र पौडेलले सरकारको परिपत्र अनुसार जग्गा वर्गीकरण नगरी कित्ताकाट र अशंवण्डा गर्न रोकिएको जनाए। ‘मालपोतबाट कित्ताकाट नगरी हुने कार्य मात्र भएका छन्। अहिले ३० प्रतिशत मात्र काम भइरहेको छ,’ पौडेलले भने। 

जग्गा वर्गीकरण गर्न स्थानीय तहले प्रक्रिया थालेको उनले जानकारी दिए। स्थानीय तहमा जग्गा वर्गीकरण गर्न भू–उपयोग समिति गठन गर्ने परिकल्पना छ। स्थानीय तहले पनि प्रक्रिया थालेको जनाएका छन्’, पौडेलले भने, ‘आगामी २५ गतेसम्म केही न केही नतिजा आउला।’ 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्