complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

युनिग्लोबमा विद्यार्थीको लर्को,  प्रविधिमैत्री अध्यापनले अभिभावकको ध्यान पनि आकर्षित! 

64x64
नेपाल लाइभ मंगलबार, साउन २४, २०७९  १८:५३
1140x725

काठमाडौं– सतुङ्गलकी ज्ञानु धमला छोरालाई विज्ञान विषय पढाउन चाहन्छिन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै उनी आफैं छोराका लागि कलेज खोज्दै हिँडिरहेकी थिइन्। गत शनिबार उनी पुगिन्, काठमाडौंको कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयमा। विद्यालयको प्राङ्गणमा शिक्षकहरूले काउन्सिलिङ गरिरहेका थिए, ज्ञानुलाई। 

‘विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि काउन्सिलिङ आवश्यक छ। बच्चा र अभिभावकको रुचि फरक भयो भने भविष्यमा असर पर्छ,’ प्रधानाध्यापक अशोककुमार चौधरी निचोड निकाल्छन्। आफन्तको छोरी युनिग्लोबमा पढेको हुनाले ज्ञानु पनि छोरालाई युनिग्लोबमै पढाउन चाहेकी हुन्। 

‘छोराले पहिल्यै आएर बुझेको थियो। शुल्क कति लाग्ने रहेछ, पढाइ कस्तो छ भनेर बुझ्न आएका हौं,’ ज्ञानुले भनिन्, ‘यहाँको पढाइ राम्रो लागेर पढाउन खोजेको हो।’ विषय शिक्षकहरू विद्यार्थीलाई कुन विषय पढ्ने? कुन विषय पढ्दा के बनिन्छ? विद्यार्थीको रुचि केमा छ? त्यसका आधारमा काउन्सिलिङ गरिरहेका थिए। 

‘हामीले लुकाएर ढाँटेर विद्यार्थी भर्ना गर्दैनौं। सबै प्रस्ट देखाएर गर्छौं,’ शिक्षक जयराम घिमिरे भनिरहेका थिए, ‘एसईईको स्कोर र विद्यार्थीको रुचि हेरेर विषय छनोटमा सहजीकरण गरिरहेका छौं।’

ललितपुरका वसन्त पंगेनी पनि साथीहरूबाट थाहा पाएर युनिग्लोबमा भर्ना हुन आएका थिए। उनी विज्ञान विषय पढ्न युनिग्लोब आएका हुन्। ‘साथीले विद्यालय राम्रो छ भनेकाले आएको हुँ,’ उनी भन्छन्, ‘यहाँको ल्याब, भौतिक संरचना, शिक्षक र पढाइ राम्रो लाग्यो।’ 

उनी युनिग्लोबबाट ११ र १२ मा विज्ञान विषय पढेर डाक्टर बन्न चाहन्छन्। ‘बेस राम्रो भयो भने भोलि राम्रो हुन्छ। बायोलोजी पढेर डाक्टर बन्ने सोच छ,’ उनी भन्छन्, ‘त्यसैले सही कलेज छनोट गर्नुपर्छ।’

काठमाडौं उपत्यकाबाट मात्र होइन। बाहिरी जिल्लाबाटसमेत विद्यार्थी पढ्नका लागि युनिग्लोबमा आएका छन्। तीमध्येकी एक हुन् कैलाली टीकापुरकी बिम्बिका धामी। आफन्त पर्ने दिदीले पनि यहीँ पढेकाले उनी व्यवस्थापन विषय पढ्न कैलालीदेखि आएकी हुन्। ‘युनिग्लोब राम्रो लागेर कैलालीदेखि आएकी हुँ। दिदीले पनि यहीँ पढ्नुभएको हो,’ उनी भन्छिन्, ‘घरमा सल्लाह गरेर भर्ना गर्ने हो।’

यी त प्रतिनिधि पात्र मात्र हुन्। हिजोआज युनिग्लोबमा भर्ना गर्न आउने विद्यार्थीको लर्को छ। विद्यार्थी र अभिभावकको आवतजावतले उत्सवझैं देखिन्छ युनिग्लोबको प्राङ्गण। यसरी नै युनिग्लोबले बर्सेनि २६ सय विद्यार्थीलाई पढाउँदै आएको छ। विज्ञान, म्यानेजमेन्ट र कानुनका विषयमा विद्यार्थीलाई युनिग्लोबले शिक्षा दिइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अनि जन्मियो युनिग्लोब
२०७० सालको कुरा हो। प्राज्ञहरूको भेला भयो। त्यो समयमा नेपालमा राम्रो प्लस टु कलेज थिएनन्। शैक्षिकक्षेत्र परम्परागत तथा आधुनिक शिक्षण प्रणालीको संक्रमणबाट गुज्रिरहेको थियो  विद्यार्थीलाई नेपालमै राम्रो शिक्षा दिन कलेज किन नखोल्ने? प्राज्ञहरूको भेलाले निचोड निकाल्यो, ‘प्रविधिसहितको प्लस टु कलेज काठमाडौंमा खोल्ने।’ ०७० सालमा प्राज्ञहरूको भेलाले निकालेको निचोडले २०७१ सालमा मूर्त रूप लियो। अनि जन्मियो, ‘युनिग्लोब’। 

युनिग्लोबले पहिलो वर्ष विज्ञान संकाय मात्र सुरु गर्यो७। अनि शिक्षाका हाँगाहरू फैलाउँदै गयो युनिग्लोबले। दोस्रो वर्ष २०७२ सालमा व्यवस्थापन र पाँचौं वर्ष २०७६ मा कानुन संकाय विस्तार गर्योा। विद्यालयको ल्याब, मल्टिमिडिया, खेल मैदान, कक्षा कोठा सबै प्रविधिमैत्री छ। ‘नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधिसहितको भौतिक संरचना भएको कलेज खोलेका हौं,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘विद्यार्थीको उपस्थिति, गृहकार्य र ग्रेडिङ पद्धति, आन्तरिक परीक्षाको नतिजा प्रकाशनजस्ता शैक्षिक क्रियाकलापका साथै विद्यार्थी भर्ना प्रक्रिया, अन्तर्वार्तासमेत प्रविधिबाट हुन्छ।’

हेलमेट शिक्षकको अन्त्य
युनिग्लोबको सुन्दर पक्ष हो, हेलमेट शिक्षकको अन्त्य। त्यसैले आज धेरै शिक्षकको रोजाइमा पर्छ युनिग्लोब। राम्रो सेवा सुविधासहित विद्यालयले शिक्षक राखेको छ। एउटा कक्षा यहाँ पढाउने अर्को कक्षा अर्को विद्यालयमा पढाउन जाने सिस्टमलाई अन्त्य गरेको छ युनिग्लोबले। 

‘फुल टाइम शिक्षक राखेका छौं। एउटै शिक्षकले अरु विद्यालयमा पढाउन धाउनुपर्दैन,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘फूल टाइम शिक्षक राखेपछि विद्यार्थीको सिकाइमा असर पर्दैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९९ प्रतिशत विद्यार्थी उत्तीर्ण
विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयका कारण विद्यार्थीको नतिजा उत्कृष्ट आउने गरेको छ। ‘९५ देखि ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन्,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘नतिजामा कमी हुन नदिन विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका महत्त्वपूर्ण छ।’ 

सैद्धान्तिकसँगै प्राक्टिकल मेथडबाट पठनपाठन भएकाले राम्रो नतिजा आएको दाबी गर्छन् उनी। ‘बोर्ड र मार्कर मेथडबाट ६० प्रतिशत । प्रविधिबाट ४० प्रतिशत पढाइ हुन्छ,’ उनी भन्छन्, ‘दुवै मेथडलाई सँगै अगाडि बढाएका छौं।’

जहाँ विद्यार्थीले बोर्डमा लेखेको सार्नु पर्दैन
कक्षामा विद्यार्थीहरूले शिक्षकले भनेको सुने मात्र पुग्छ। कापीमा टिपोट गर्नै पर्दैन। बोर्डमा शिक्षकले लेखेको विद्यार्थीको मेलमा पुग्छ। जसका लागि युनिग्लोबले एमआईएसको प्रयोग गर्दै आएको छ। ‘हरेक बच्चाको मेल एकाउन्ट हुन्छ। शिक्षकले बोर्डमा लेखेको विद्यार्थीले सार्नुपर्दैन। एमआईएसमार्फत विद्यार्थीलाई पठाउने गरिएको छ,’ उनी भन्छन्, ‘घरमा गएर विद्यार्थीले एमआईएसबाट हेरेर आफ्नो नोट बनाउन सक्छन्।’

uniglobe1660050476.png 

नेपाली पाठ्यक्रम
युनिग्लोबले नेपाली पाठ्यक्रमबाट शिक्षण सिकाइमा जोड दिएको छ। समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित युनिग्लोबले नेपाली पाठ्यक्रमबाट नै पढाउने गरेको हो। ‘नेपालको माटो सुहाउँदो अहिलेको समय सापेक्ष जनशक्ति उत्पादन गर्ने हो। त्यसैले नेपाली पाठ्यक्रमबाट शिक्षण सिकाइ हुन्छ,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘विषयगत ज्ञानले मात्र पुग्दैन। विद्यार्थीको ग्रेड पनि आउनु पर्योन। स्किल पनि हुनुपर्यो।’ 

त्यसैले अतिरिक्त क्रियाकलाप 
पढाइसँगै अतिरिक्त गतिविधि अर्को विशेषता हो युनिग्लोबको। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी सहक्रियाकलाप, अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक क्षमता अभिवृद्धि कार्यक्रम, पूर्व व्यावसायिक तालिम तथा अभिमुखीकरण, व्यक्तित्व विकास, आजीविकामुखी गोष्ठी, सेमिनार, अतिथि प्राध्यापन, विषयविज्ञद्वारा प्रवचन, प्रशिक्षण र तालिमहरू, प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङ तथा प्रि–सीए कक्षाहरू सञ्चालन गर्दै आएको छ। 

‘विद्यार्थीहरूलाई भविष्यमा उनीहरूले चाहेको क्षेत्रमा प्रवेश गर्न अनुसन्धानमूलक सिकाइलाई प्राथमिकतामा राखेका छौं,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘लागूऔषध, ट्राफिक नियम, साइबर क्राइमबारे विद्यार्थीहरूलाई कक्षा दिने गरेका छौं।’ विद्यार्थीलाई यातना दिन नपाइने विद्यालयले नियम नै बनाएको छ। ‘विद्यार्थीलाई कुनै किसिमको यातना दिन पाइँदैन। विद्यार्थीले गलत काम गरेमा काउन्सिलिङको व्यवस्था गरेका छौं,’ उनी भन्छन्, ‘त्यसका लागि मनोविज्ञ नै राखेका छौं।’

तीन तहको छात्रवृत्ति
युनिग्लोबले विद्यार्थीका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ। पहिलो, मेरिटका आधारमा दिइन्छ। जसमा विद्यार्थीले एसईईमा ल्याएको जीपीए, विद्यालयले लिएको प्रवेश परीक्षा र अन्तर्वार्ताका आधारमा दिइन्छ। मेरिटमा सबै विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्। दोस्रो, छात्रवृत्ति विद्यार्थीको अतिरिक्त गतिविधि हेरेर दिइन्छ। ‘पढाइबाहेक अतिरिक्तमा राम्रो छ भने पनि छात्रवृत्ति दिने गरेका छौं,’ चौधरी भन्छन्, ‘कक्षा टप गर्नेले पनि पाउने गरेको छ।’ तेस्रो, छात्रवृत्ति सरकारले तोकेको मापदण्डको आधारमा हो। सरकारले १० प्रतिशतलाई छात्रवृत्ति दिन भनेको छ। सरकारी नियमानुसार पनि विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।

कति लाग्छ खर्च ?
समयसापेक्ष शुल्क निर्धारण गरिएको विद्यालयको दाबी छ। ११ कक्षामा पढ्न ३६ हजारदेखि २ लाख ५३ हजार लाग्ने बताउँछन् प्रधानाध्यापक चौधरी। ‘समयसापेक्ष शुल्क छ। छात्रवृत्तिको व्यवस्था भएकाले धेरै कम लाग्छ,’ उनी भन्छन्। 

कोरोना महामारीमा युनिग्लोब
कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बन्यो। विद्यालयहरू बन्द भए तर युनिग्लोबले शिक्षण सिकाइलाई कुनै दिन पनि बन्द गरेन। दरिलो प्रविधि भएकाले सुरुबाट नै युनिग्लोबले अनलाइनबाट विद्यार्थीको सिकाइलाई अगाडि बढायो। ‘शिक्षकलाई तालिम दिएर विद्यालयमै स्टुडियो बनाएर अनलाइन कक्षा चलायौं,’ प्रधानाध्यापक चौधरी भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरको अनलाइन कक्षा नेपालमै दिन सक्षम भयौं।’

युनिग्लोबका पाँच सूत्र
युनिग्लोबले शिक्षाको गुणस्तरका लागि पाँच सूत्र अवलम्बन गरेको छ। पहिलो, बच्चाको पूर्ण व्यक्तिगत विकास। दोस्रो, शतप्रतिशत खुसी। तेस्रो, अनुशासन। चौथो, उत्कृष्ट नतिजा। 

पाँचौँ, शिक्षक विद्यार्थी र अभिभावकको पुलको काम गर्ने व्यवस्थापन। ‘यी पाँच सूत्रका कारण हामी सफल भएका हौं। विद्यार्थी खोज्न जानै पर्दैन। विद्यालयको अभिभावक नै हाम्रो एम्बास्डर हो। उहाँहरूकै कारण विद्यार्थीको रोजाइमा युनिग्लोब परेको छ,’ प्रधानाध्यापक चौधरी भन्छन्। 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्