• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मुख्यमन्त्री गुरुङले भने – अब राजालाई दोष दिएर उम्किने बाटो छैन

64x64
नेपाल लाइभ शनिबार, साउन ५, २०७५  ११:४५
1140x725

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २० वर्षभन्दा माथि उमेर समूहका खेलाडीको गुणस्तर खस्कदै गएको आरोप लगाएका छन्। उनले २० वर्षभन्दा मुनिका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि सोभन्दा माथिका खेलाडीको प्रदर्शन राम्रो हुन नसकेको बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार पोखरामा गरेको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘२० वर्षभन्दा माथिका खेलाडीको खेलस्तर किन खस्कदै गएको छ अझै बुझ्न सकेको छैन।’

उनले गण्डकी प्रदेशको खेल क्षेत्र उकास्न सधैं तयार रहेको बताए। ‘खेलसम्बन्धी कार्यनीति बनाएर आए प्रदेश सरकार सदैव सहकार्य गर्न तयार छ,’ उनले भने।

Ncell 2
Ncell 2

खेल क्षेत्रको विकास गर्न सबैभन्दा पहिले पूर्वाधार निमार्णका लागि विधि चाहिने मुख्यमन्त्री गुरुङको भनाइ थियो। ‘व्यक्ति हाबी भएको ठाउँमा विधान महत्वपूर्ण हुँदैन,’ उनले भने, ‘अब राजालाई दोष दिएर उम्किने बाटो छैन। विधान, नीति आफै बनाउने हो।’ उनले पोखरालाई फुटबलको ‘होम ग्राउन्ड’ बनाउन सबै मिलेर काम गर्नसमेत आग्रह गरे।

मुख्यमन्त्री गुरुङले खेलप्रेमीलाई गण्डकी प्रदेशमा फुटबलको विकासको स्वर्णिम युगको सुरुवात भएको सम्झेर अघि बढ्नसमेत आग्रह गरे। आफूले पूरा गर्नसक्ने काममा मात्रै प्रतिबद्दता व्यक्त गरेको उनले प्रष्ट्याए। गुरुङले भने, ‘अरु ठाउँको मुख्यमन्त्रीले के गर्नुहुन्छ थाहा छैन। तर मैले आफूले गर्न नसक्ने कामको प्रतिबद्धता गरेको छैन।’

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघकै इतिहासमा पहिलो पटक आफूहरुले आर्थिक नियमावली बनाएको दावी गरे। ‘नियमावली बनायौं, अब संघलाई कानुनी रुपमा बलियो बनाउन लागिपरेका छौं,’ अध्यक्ष शेर्पाले भने। उनले नेपालको विधान अनुसार नै प्रदेश विधान बनाएर जिल्ला र प्रदेशका संघलाई बलियो बनाउने प्रतिबद्दता गरे। भौतिक पूर्वाधारमा कमजोर भएर पनि फुटबलको विकास हुन नसकेको शेर्पाको भनाइ थियो।

प्रदेश सांसद राजीव पहारीले नेपालको खेलस्तर उकास्न पाठ्यक्रम नै परिवर्तन हुनुपर्ने सुझाव राखे। ‘खेलस्तर विकासका लागि विद्यालयबाटै खेल सम्बन्धी पढाइ हुनुपर्छ,’ उनले भने। उनले प्रदेशमा रहेका खालि जमीन प्रदेश सरकारकै मातहतमा ल्याइनुपर्ने समेत माग गरे।

सांसद विन्दकुमार थापाले खेलकुदलाई पर्यटनसँग जोडेरसमेत लाभ लिन सकिने बताए। उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय खेलमैदान बनाउन प्रयत्न गरिरहेको जानकारी दिए।

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नयाँ पार्टी आउँछन् जान्छन्, बहुमत ल्याउने कांग्रेसले हो : प्रकाशशरण महत शनिबार, फागुन ९, २०८२
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न शनिबार, फागुन ९, २०८२
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्