• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

'कसले कस्तो खेल्यो भन्नुभन्दा पनि नेपालको जित महत्त्वपूर्ण'

64x64
नेपाल लाइभ बुधबार, साउन २, २०७५  १४:३२
1140x725

काठमाडौं- नेपाली क्रिकेट टिम बिहीबार बिहान इंग्ल्यान्ड प्रस्थान गर्दैछ। आगामी साउन १३ गते इंल्यान्डको लर्ड्स क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिम इंग्ल्यान्ड जान लागेको हो।

मेरिलबोन क्रिकेट क्लब (एमसिसी), नेपाल र नेदरल्यान्ड्सबीच टी-२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स जानेछ। नेदरल्यान्ड्स विरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ।

२ वर्षअघि डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत भएका २ खेलमा दुवै टिमले समान १–१ खेलमा जित हात पारेका थिए। टी-२० र एकदिवसीय खेलमा नेपालले आफ्नो स्वाभाविक खेल खेल्ने नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बताएका छन्।

खड्कासँग गरिएको कुराकानी: 

नेपालले प्रतियोगितामा भाग लिन लागेसँगै टिम सेलेक्सनमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। यसले टिमलाई कत्तिको सहयोग गर्छ जस्तो लाग्छ?

टिममा पर्न पक्कै पनि प्रतिस्पर्धा बढिरहेको छ। खेलाडी पनि राम्रा-राम्रा आइरहेका छन्। हामीले फरक परिस्थिति अनुसार खेलाडी छान्नुपर्छ। टिमको सन्तुलन मिलाउनुपर्छ। हरेक प्रतियोगितापछि टिम परिवर्तन गर्नु भन्ने पनि छैन। एकदिवसीय मान्यता पाउँदाको टिममा अहिले एक खेलाडी मात्र परिवर्तन गरिएको छ। तर पनि आन्तरिक रुपमा खेलाडीबीच प्रतिस्पर्धा बढ्नु नेपाली टिमका लागि एकदम राम्रो हो। हरेक पोजिसनका लागि प्रतिस्पर्धा हुने भएपछि सबैले राम्रो खेल्न जरुरी छ। यसले फाइदा देशलाई नै हुनेछ। किनकि हरेक खेलाडीले राम्रो प्रदर्शन गर्दा टिमले जित्छ। 

अहिलेको टिममा युवा र अनुभवी खेलाडीको मिश्रण छ। कस्तो फाइदा लिन सक्छौं?

Ncell 2
Ncell 2
nimb
nimb

जब हामीले डिभिजन २ खेलिरहेका थियौं, त्यसबेला नै उत्कृष्ट टिम भनेका थियौं। किनभने हामीले सबै क्षेत्र कभर गरिरहेका थियौं। स्पिनर, ब्याट्सम्यान, मिडल अर्डर लगायतमा सन्तुलन थियो। अहिले खेलाडीहरु अझै परिपक्व भएका छन्। टिमका युवा खेलाडीले महत्त्वपूर्ण खेलमा उत्कृष्ट खेलेका छन्। जसले सिनियर खेलाडीलाई पनि सहयोग मिलेको छ। जुनियर प्लेयरले सिनियर खेलाडीलाई पनि दबाव दिइरहेका छन्। सबैले एउटै लक्ष्य राखेर अगाडि बढ्ने हो भने हामीले उत्कृष्ट नतिजा निकाल्न सक्छौं। 

दुई वर्षअघि नेपालले नेदरल्यान्ड्समै लिस्ट ए खेलेको थियो। अब हामी एकदिवसीय खेल खेल्दैछौं। कत्तिको फरक अनुभव होला जस्तो लाग्छ?

हामीले पछिल्लो पटक दुई खेल खेलेका थियौं। एउटा खेलमा जित निकालेका थियौं। हामीले फेरि त्यस्तै नतिजा निकाल्न सक्छौं भन्ने आसा छ। नेदरल्यान्ड्स उत्कृष्ट टिम हो। हामी आफ्नो स्वाभाविक खेल खेल्ने कोसिस गर्नेछौं। 

हामीले राम्रो क्रिकेट खेलिरहेका छौं। दुई-तीन महिनाको ब्रेक भएको छ। तर पनि घरेलु प्रतियोगिताहरु भइरहेका छन्। यसले गर्दा आगामी अगस्ट १ र ३ मा उत्कृष्ट खेल्नेछौं। 

सुवास खकुरेल टिममा फर्किएका छन्। यसले नेपाली टिमलाई कत्तिको फाइदा पुग्छ?

उसका लागि चोट ठूलो समस्या थियो। उसले नेपाली टिमका लागि महत्त्वपूर्ण रन बटुलेको छ। जसले टिमको जितमा भूमिका खेलेको छ। उसले फेरि पनि त्यस्तै खेल्छ भन्ने आसा छ। चोटपछि कमब्याक गर्न त्यति सजिलो पनि हुन्न। उसले घरेलु प्रतियोगिता राम्रो खेलेर आएको छ। त्यस्तै, हाम्रो विकेटकिपर पनि खाँचो भएकाले उसलाई ल्याएका हौं। उसले टिममा आफू परेको औचित्य पुष्टि गर्छ भन्ने आसा छ। 

सुवासको आगमनले हाम्रो ओपनिङको समस्यामा सुधार आउने अपेक्षा गर्न सकिन्छ?

हामी जुन समयमा पनि क्रिटिकल हुन सक्छौं। को खेलाडी ठीक छ, कुन खेलाडी ठीक छैन, यो ठिक कि त्यो ठिक जस्ता प्रश्न जुनसुकै बेला हुन्छ। कुनै पनि खेलाडी छान्दा हामीले तीन-चार वटा स्थान दिनेबारे सोच्छौं। यो भएको भए के हुन्थ्यो, त्यो भएको भए के हुन्थ्यो भन्छौं। तर, सुरुवाती ब्याटिङमा कसरी स्थायित्व ल्याउने भन्ने हाम्रो लागि चुनौती हो।

कसले कति रन स्कोर गर्‍यो भन्नुभन्दा पनि नेपालले जित्यो कि जितेन भन्ने कुराले फरक पर्छ। त्यसका लागि हामीले हरेक क्षेत्रमा ध्यान दिनुपर्छ। हामी एक-अर्कालाई साथ दिन्छौं, चाहे त्यो ओपनर होस् या मिडल अर्डर, बलर, ब्याट्सम्यान होस्। टिम भावनाले खेलेर राम्रो नतिजा निकाल्न चाहन्छौं।

प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्