• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

शक्ति गौचन भन्छन् : मेरो स्थान लिने युवा खेलाडी नेपाली टिममा आइसके

64x64
नेपाल लाइभ बुधबार, साउन २, २०७५  १२:०२
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन। सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका शक्ति गत वैशाखमा ३३ वर्ष पूरा हुँदै ३४ लागेका थिए। 

पछिल्लो समय राष्ट्रिय टिमको पहिलो रोजाइमा पर्न भने उनले संघर्ष गर्न परिरहेको छ। गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा टिममा रहेपनि उनले एक खेलमा पनि मौका पाएनन्। 

राष्ट्रिय टिमबाट १६ वर्ष खेलेका शक्ति युरोप भ्रमणका लागि बिहीबार इंग्ल्यान्ड प्रस्थान गर्न लागेको नेपाली टिममा छन्। इंग्ल्यान्डको लर्ड्समा टी-२० सिरिज खेलेपछि नेपालले नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेल्नेछ। जुन नेपालको पहिलो एकदिवसीय खेल हुनेछ। त्यहि खेलबाट शक्तिले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने भएका छन्। उनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर संन्यासको घोषणा गरेका हुन्। उनले संन्यासबारे दिएको अभिव्यक्ति यस्तो छ: 

यो एउटा खुसी र दु:खको क्षण हो। नेपाली समर्थकको अगाडि खेलेर संन्यास लिने चहाना छ। यस्तो भयो मेरो लागि अविस्मणीय क्षण हुनेछ।

मैले प्रशिक्षक, कप्तान र उपकप्तानसँग सल्लाह गरेर युरोप भ्रणमपछि नखेल्ने निर्णय गरेको हुँ। नेपाली क्रिकेटको स्थिति तल्लो तहदेखि टी-२० विश्वकप र एकदिवसीय मान्यतासम्म देखे। लामो यात्रा थियो। यसको बारेमा कुरा गर्न थाले भने दिनभरी नै लाग्नेछ।

हाम्रो नेपाली टिममा युवा खेलाडीको स्तर उत्कृष्ट छ। हामीले पाएको एकदिवसीय मान्यताको युवा खेलाडीलाई उपयोग गरेर फाइदा लिन सक्छौं । एउटा सुनारले पिटेर बनाएर गहना जस्तै हुन् युवा खेलाडी। हामीले युवा खेलाडीलाई प्रयोग गर्नु पर्छ। 

मैले छाड्ने बेला यहि हो जस्तो लाग्छ। म भन्दा पनि राम्रो खेल्ने खेलाडी आओस भन्ने चहान्थे। मेरो स्थान लिने खेलाडी आएपछि संन्यास लिन्छु भन्ने गरेको थिए। अहिलेका भाईहरुले मिहिनेत गरिरहेका छन्। मैले हेरिसकेको छु, उनीहरुले क्याम्पमा धेरै राम्रो गरिरहेका छन्। 

मलाइ के डर लाग्थ्यो भने एकदिन मैले मेरो ठाँउ छोड्नु पर्छ। इमान्दारीता पूर्वक टिमका लागि योगदान दिदा मेरो ठाँउ अर्को लिन्छ की भन्ने डर लाग्थ्यो।   

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले एकदिवसीय मान्यता पाएपछि सबै खेलाडीमा नेपालको लागि खेल्नु पर्छ, मिहिनेत गर्छु पर्छ भन्ने भावना आएको छ। क्रिकेटले धेरै अवसर दिएको छ। अब म जस्तो एक जना मात्र होइन  १० खेलाडी निस्कन्छन् भन्ने विश्वास छ। यहि कारण गर्दा मलाई संन्यास लिने सहि समय लागेको हो। 

नेदरल्यान्ड्समा पहिलो एकदिवसीय खेल खेलेर इतिहास लेखिनेछ। एकदिवसीय खेल खेल्ने मेरोपनि  सपना थियो। जसरी म पहिलो एकदिवसीय खेलेर विदा हुन्छु त्यसरी यो पुस्ताले पहिलो टेस्ट खेलेर विदा होस भन्ने चहान्छु । 

शक्तिबारे नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको अभिव्यक्ति

यो महत्वपूर्ण क्षण हो। खेलाडी भएपछि आफ्नो देशबाट खेल्ने सपना हुन्छ। खेल्न पाएपछि राम्रो प्रदर्शन गरेर देशलाई चिनाउने लक्ष्य हुन्छ। आफूले सकेको गरेर देश विदेशमा आफुलाई र देशलाई चिनाउने लक्ष्य हुन्छ। यस्तै लक्ष्य प्राप्त गर्नु भएका सबैको दाइ शक्ति गौचनको युरोप भ्रमण अफिसियल रुपमा नेपाली टिमका लागि अन्तिम भ्रमण हुन गइरहेको छ। यसपछि उहाँले संन्यास लिनु हुने भएको छ। 

शक्ति गौचन र नेपाली क्रिकेट पर्यायबाची शब्द जस्तै हो। मलाई याद छ म सानो हुँदा नै उहाँको नाम सुनेको थिएँ। शक्ति गौचन जस्तो खेलाडीसँग खेल्न पाउछु भनेर मैले कहिल्यै पनि सोचेको थिइन । 

उहाँले नेपाली क्रिकेटमा धेरै वर्षसम्म योगदान दिनु भएको छ। उहाँको प्रदर्शन र योगदान शब्दमा ब्याख्या गरेर सकिँदैन। 

नेपालमा हुने एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एउटा विदाई खेलबाट घरेलु दर्शकका अगाडि संन्यास लिने उहाँको इच्छा छ। 

मन्त्रीज्यू लगायत सबैलाई थहा छ, नेपाल एकदिवसीय खेल खेल्ने टिम बन्दा उहाँको योगदानबिना असम्भव थियो। त्यसैले उहाँलाई सरकारले उच्च सम्मान र पुरस्कार दिन खेलाडीको तर्फबाट आग्रह गर्दछु।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्