• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्वतन्त्र उम्मेदवारको जितमा कलाकार खुशी

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  १२:०३
1140x725

काठमाडौं– वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम अन्त्यतिर पुगेको छ। अब चारवटा स्थानीय तहको मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ। यसबीच देशभर १३ जना स्वतन्त्र उम्मेदवारहरुले पालिका प्रमुखमा जित निकालेका छन्। 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका धरान उपमहानगरपालिकामा हर्कराज राई (साम्पाङ), धनगढी उपमहानगरपालिकामा गोपाल हमाल र काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन)को चर्चा चुनाव हुनु अघिदेखि नै थियो। खासगरी हमाल र साहको चर्चा धेरै थियो।

चुनावको क्रममा पनि कलाकारिता क्षेत्रका मानिसहरुले उनीहरुलाई विशेष रुपमा साथ दिएको देखिएको थियो। मुख्यगरि धरानका हर्कराज साम्पाङ र काठमाडौंका बालेनका लागि कलाकारिता क्षेत्र उत्साहित देखिएको थियो। 

अहिले धरानमा हर्कले जित निकालेसकेर मेयरका रुपमा काम गर्न थालेका छन् भने काठमाडौंमा बालेनको जित निश्चित भइसकेको छ।

दुई ठाउँका स्वतन्त्र उम्मेदवारको विजयमा कलाकारिता क्षेत्रमा पनि उत्साह देखिएको छ। विभिन्न माध्यमबाट कलाकारहरुले उनीहरुको जितमा आफ्नो मनमा आशा पलाएकोदेखि खुशी भएका कुराहरु सार्वजनिक गरेका छन्।
 
गायक तथा संगीतकार शिव परियारले धरानमा हर्क र काठमाडौंमा बालेनको जितले आफ्नो मनमा नयाँ आशा पलाएको बताएका छन्। उनले धेरै वर्षपछि मरेको आशा फेरि पलाएको बताउँदै देश बन्ने सुरुवात काठमाडौं र धरानबाट हुने अपेक्षा गरेका छन्।

‘धेरै वर्षपछि मेरो मरेको आशा फेरि पलाएको छ। अब यो देश बन्ने सुरुवात काठमाडौं र धरानबाट सुरुवात हुने छ,’ गायक परियारले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, ‘काठमाडौं फेरि राम्रो बन्ने छ। आशा गरौं यो देश बन्ने उदाहरणीय सुरुवात काठमाडौं र धरानबाटै हुने छ। साँच्चै नै हामी सारा नेपाली जनताले एउटा उदाहरणीय नेताको आशा गरेका छौं। आशा यही राखौं हामी नागरिकको मन फेरि पनि पक्कै दुखाइने छैन। मेयर हर्क साम्पाङ अनि बालेन्द्र साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले धरानमा मेयरमा निर्वाचित हर्कको तस्बिरलाई नै आफ्नो प्रोफाइल पिक्चरको रुपमा राखेकी छिन्। स्वतन्त्र उम्मेदवारको जितलाई साथ र हौसला दिँदै सुरक्षाले मंगलबार राति आफ्नो प्रोफाइल पिक्चरलाई परिवर्तन गरेर हर्कको तस्बिर राखेकी हुन्। 

सामाजिक सञ्जालमार्फत उनले बलेन र हर्कको समर्थन गरेकी छिन्। उनले तस्बिर राख्दै भनेकी छिन्, ‘धरानका मेयर हर्क साम्पाङ राई, एक क्रान्ति। हामी दुई फरक नेतृत्व एकसाथ राजनीतिमा देख्न पाउने भाग्यमानी हौं।’

nimb
nimb
Ncell 2
Ncell 2

सुरक्षाले काठमाडौंको नगर प्रमुख बालेन साह भएको भन्दै उनलाई शुभकामना दिँदै काम गर्न कठिन हुनसक्ने बताएकी छिन्। उनले नयाँ प्रतिनिधिले काठमाडौंको विकासका लागि निर्णय गर्ने पदमा भएपनि पूर्ण रुपमा निर्णय लिन नपाउने अवस्था भएको बताएकी छिन्। 

उनी एकको इच्छाले नपुग्ने भएकाले धेरै काम रोकिने वा नहुने अवस्था भएको देखिरहेको बताउँछिन्। सुरक्षा लेख्छिन्, ‘अबको नगर प्रमुख अर्थात् मेयर बालेन्द्र साहजीलाई धेरै धेरै शुभकामना। तपाईंको जोस र होसको सन्तुलनले जादु गरेको छ। एउटा नयाँ प्रतिनिधि जो अब काठमाडौंको विकासका लागि निर्णय रुपी पदमा हुनेछन् तर पनि पूर्ण रुपमा निर्णय लिन नपाउने अवस्था पनि छ किनकी एकजनाको मात्र इच्छाले नपुगेर धेरै कामहरु रोकिने वा नहुने अवस्था भएको प्रत्यक्ष देखिरहेको पनि हो। आफ्नो हकमा नियुक्ति गर्न मिल्ने टिम चाहिँ बिचार गरेर छान्नुहोला जसले तपाईंलाई काम गर्न सजिलो गरिदियोस् र तपाईंको अनुपस्थितिमा पनि अर्को बालेन भएर काम गरोस्। तपाईंको बेजोड कार्यकालको लागि ऊर्जा दिने साथ र सहयोग गर्ने कोसिस हामीहरु पक्कै गर्नेछौं।’

कलाकारिता क्षेत्रका हस्तीहरुले बालेनलाई चुनावी प्रचारकै क्रममा पनि सामाजिक सञ्जालमार्फत निकै साथ दिएका थिए। उनी विजय भएपछि कलाकारहरुले उनलाई बधाईसँगै चुनौती भएकाले काम गर्ने विषयमा ध्यान दिन आग्रह गरेका छन्।
 
अभिनेता तथा निर्देशक निश्चल बस्नेत आफ्नो फेसबुकमार्फत् स्वतन्त्र उम्मेदवारको जितमा खुशी निरन्तर साटिरहेका छन्। केही दिनअघि जुम्लाको चन्दननाथ नगरपालिकामा निर्वाचित राजु सिंह कठायतको जितमा खुशी साटेका  उनले धरानमा निर्वाचित हर्कको जितमा पनि उत्सव मनाएका छन्। उनी सामाजिक सञ्जालमार्फत खुशी साट्दै लेख्छन्, ‘स्वतन्त्रको जित सायद जनताको जित हो। त्यही बुझेर धरानका मतदाताले सुटुक्क हर्क साम्पाङज्यूलाई जिताए। काम गर्ने मान्छे लौरो टेक्दै भएपनि आइपुग्छन् गन्तव्यमा।’

निश्चत बालेनको समर्थनमा पनि निरन्तर सामाजिक सञ्जालमार्फत् बोलिरहेका छन्। मतदानअघिबाटै निरन्तर बालेनको समर्थनमा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का पनि बालेनको जित निश्चित भएपछि खुशी देखिएकी छिन्। 

बालेनले पाएको मत परिणामबारे सामाजिक सञ्जालमा निरन्तर लेख्नेदेखि उनको समर्थनमा र पक्षमा लेखिएका सन्दर्भहरुलाई सेयर गरेर साथ दिनेमा स्वस्तिमाको सक्रियता देखिएको छ।

यता, निर्देशक दीपेन्द्र के खनाललाई भने बालेनको जित निश्चित भएसँगै खुशीले छोएको छ। मतदानअघिबाटै निरन्तर बालेनको समर्थनमा देखिएका खनालले मंगलबार बालेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमार्फत बधाई दिन भ्याएका छन्। उनी लेख्छन्, ‘काठमाडौंको फोहोर अब देख्न पाइँदैन भन्ने आशा र भरोसाका साथ नयाँ मेयर साबलाई  बधाई तथा सफल कार्यकालको शुभकामना।’

अभिनेत्री तथा नेकपा एमालेकी नेता करिश्मा मानध्नरले पनि काठमाडौं महानगराबसीको रोजाईमा बालेन मेयर भएको भन्दै बधाई दिएकी छिन्। उनले लेखेकी छिन्, ‘लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुनछ। जनताको मन त्यतातर्फ आकर्षित हुन्छ, जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन्। काठमाडौं महानगरवासी जनताको रोजाई हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना।’

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरको भूतनाथ मन्दिरमा चोरी, मुकुटसहित भाग्दै गरेका भारतीय नागरिक रहमान पक्राउ
कान्तिपुर म्याक्सको इंग्लिस प्रिमियर लिग प्रसारणको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जनकपुरको भूतनाथ मन्दिरमा चोरी, मुकुटसहित भाग्दै गरेका भारतीय नागरिक रहमान पक्राउ शुक्रबार, भदौ ५, २०८३
कान्तिपुर म्याक्सको इंग्लिस प्रिमियर लिग प्रसारणको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम शुक्रबार, भदौ ५, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री कार्यालयले भन्यो- उहाँ निजी भ्रमणमा जानुभएको हो शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्