• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले जितेको धरानको नगरसभामा एमालेको बहुमत

64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  २०:२५
1140x725

काठमाडौं– स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) मेयरका रूपमा चुनिएका धरान उपमहानगरपालिकाको नगर सभामा एमालेको बहुमत हुने देखिएको छ। 

२० वटा वडा रहेको उपमहानगरपालिकाको नगरसभामा सम्पूर्ण वडाबाट मतदान गर्ने जनप्रतिनिधि १०२ जना छन्। तीमध्ये ५१ जनप्रतिनिधि एमालेका भएकाले नगरसभामा उसकाे बहुमत हुने देखिएको हो।   

२०७४ मा मेयर र उपमेयरसहित १४ वटा वडा जित्दै एमालेले नगरसभामा झण्डै दुईतिहाई बहुमत पुर्‍याएको थियो। नगरसभामा १०२ जनामध्ये ७१ जना एमालेको थियो। त्यसैको आडमा कार्यपालिकामा पनि थप ८ जना एमालेकै उम्मेदवार विजयी भएर दुईतिहाई अर्थात् ३० जनामा २४ जना एमालेका कार्यपालिका सदस्य भए।

यसपटकको निर्वाचनमा एमाले आठ वटा वडामा मात्रै सीमित भएन, मेयर र उपमेयरसमेत गुमायो। नगरसभाका लागि प्रत्येक वडामा निर्वाचित वडाध्यक्ष, वडा सदस्य, खुला वडा सदस्य, महिला सदस्य र दलित सदस्य समावेश हुन्छन्। 

समावेश भएका प्रतिनिधिहरूले नगरसभा गठन गर्छन्। त्यसपश्चात् मतदानमार्फत् दुई सदस्य थप हुन्छन्, जसलाई अल्पसंख्यक र दलित समुदायबाट चुनेर ल्याउनुपर्ने संविधानमा उल्लेख छ। 

नगरसभाका प्रतिनिधि र उनीहरूले छानेका दुई प्रतिनिधिसहित नगरको कार्यपालिका गठन हुन्छ। धरान उपमहानगरपालिकामा एमालेका ५१ प्रतिनिधि विभिन्न वडामा निर्वाचित भएका कारण त्यहाँ एमालेको बहुमतमा नगरसभा निर्माण हुने देखिन्छ। धरानका कूल १०२ प्रतिनिधिमध्ये कांग्रेस र माओवादीका ४८ प्रतिनिधि छन् भने राप्रपा र स्वतन्त्रतर्फबाट १-२ उम्मेदवार छन्। उपमहानगरकाे मेयरमा स्वतन्त्र र उपमेयर माअाेवादी केन्द्रले जितेकाे छ । 

कार्यपालिकामा कसको होला बहुमत?

अहिले मेयर, उपमेयर र २० वटा वडाको मात्र निर्वाचन मतपरिणाम हेर्दा कार्यपालिकामा कसैको पनि बहुमत पुगेको छैन। कार्यपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षहरू हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले मेयर स्वतन्त्रवाट निर्वाचित भएका छन्। एमालेबाट ८ जना अध्यक्ष निवार्चित छन्। कांग्रेसबाट ६ जना वडाध्यक्ष छन् भने माओवादीबाट उपमेयर र एक जना वडाध्यक्ष छन् । एक जना वडाध्यक्ष राप्रपा र एक जना स्वतन्त्र छन्। 

अब ८ जना कार्यपालिका सदस्यहरूको निर्वाचन भएपछि भने कार्यपालिकामा पनि कसको बहुमत पुग्छ भन्ने प्रष्ट देखिन्छ। ती ८ कार्यपालिका सदस्यहरूलाई नगरसभाले निवार्चित गर्ने र नगरसभामा एमालेको बहुमत भएकोले एमालेबाटै निवार्चित हुन सक्ने सम्भावना देखिन्छ। त्यसो हुँदा ३० जनाको कार्यपालिकामा एमालेको १८ जना भएमा बहुमत पुग्छ।

कुन वडामा कुन पार्टीका कति प्रतिनिधि?

धरानका २० मध्ये ७  वडामा एमालेको प्यानल नै विजयी भएको छ। 

नगर सभामा हाल एमालेका ५१ जना निवार्चित भएका छन्। कुल १०२  नगर सभा सदस्यमा यो बहुमत हो। एमालेले बहुमत जितेको वडा ४, ५, ८, १०, १२, १३, १५ र १९ बाट ४० जना नगरसभा सदस्य छन् भने वडा २ मा एक वडा अध्यक्ष र एक सदस्य गरि २ जना जितेको छ । यस्तै, वडा ६ मा अध्यक्षबाहेक ४ जना, वडा ७ मा वडाध्यक्षसहित ३ जना, वडा ११ मा अध्यक्षबाहेक ४ जना जितेको छ भने वडा १४ मा २ जना र वडा २० मा एक जना सदस्य नगरसभामा जितेको छ। 

यस्तै कांग्रेसको वडा नं १, ३, ९, १६ र १८ मा प्यानलै जित्दा २५ जना नगरसभा सदस्य जितेका छन् भने वडा २ बाट सदस्यहरु २ जना, वडा नं ७ मा ३ जना, वडा ११ मा एक जना वडाध्यक्ष, वडा १४ मा कांग्रेसबाट २ सदस्य जना र वडा २० मा अध्यक्षसहित ४ जना गरि कुल ३७ जना नगरसभा सदस्य निवार्चित भएका छन्। यस्तै, माओवादी केन्द्रबाट उपमेयर र वडा १७ मा प्यानल गरि ६ जना निवार्चित छन् । कांग्रेस र माओवादी केन्द्र गठबन्धन दल भएको हुनाले दुवैको जोड्दा पनि ४३ जना पुग्छन् । वडा नं १४ मा वडाध्यक्ष राप्रपा र वडा ६ मा स्वतन्त्रबाट निवार्चित छन् । मेयर पनि स्वतन्त्रबाट निवार्चित हुन् ।

निर्वाचन कार्यालयले नगरसभाको निर्वाचन जेठ १६ गते गर्ने कार्यतालिका प्रकाशन गरेको छ। यो निर्वाचनपछि नगरकार्यपालिका गठन हुनेछ। 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा
प्रतिनिधि सभा बैठक (लाइभ)
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्