• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गोदावरी नगरपालिकाका प्रमुखद्वारा पदभार ग्रहण, विज्ञ टोलीको सुझावमा अघि बढ्ने निर्णय

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  १७:४२
1140x725

धनगढी- कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन्।

बिहीबार पद तथा गोपनियताको सपथ लिएका नगर प्रमुख भट्ट र उपप्रमुख रोकायाले शुक्रबार नगरपालिकाको पदभार ग्रहण गरेका हुन्।

नगर प्रमुखको जिम्मेवारी सम्हालेसँगै भट्टले नगरबासीले आफूलाई विश्वास गरेर निर्वाचित गरेको बताए। भट्टले भने ‘अहिले जनताले मलाई विश्वास गरेका छन्। त्यसैले सधै जनताको पक्षमा काम गर्ने छु।’

नगरको समग्र विकासका लागि विज्ञ टोलीको सल्लाह सुझाव लिएर अघि बढ्ने उनले पहिलो निर्णय गरेका छन्।  ‘नगरको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको विकास गर्न सबै क्षेत्रका विज्ञहरुलाई राखी छलफल गरेर अघि बढ्छौं।’ 

उनले नगरका सबै वडामा सडक कालोपत्रे गर्ने, मालाखेती अस्पताललाई सुविधा सम्पन्न बनाउने, गोदावरी धाम, हार्टखोली लगायत क्षेत्रमा पर्यटक बढाउने गरि योजना अघि बढाउने, नगरभित्रको भुमिहिन, सुकुम्बासी, वादी समुदायको समस्या समाधान गर्ने गरि काम गर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

वर्दगोरिया गाउ“पालिकाको अध्यक्षमा कर्ण कु“वरले पदभार गरेका छन्। पालिकाको अध्यक्ष पदमा निर्वाचित कुँवरले बिहीबार कैलाली जिल्ला न्यायाधीसबाट सपथ ग्रहण गरे सँगै शुक्रबार नवनिर्वाचित पालिकाका उपाध्यक्ष सहित सबैलाई सपथ ग्रहण गराए।

निर्वाचित जनप्रतिनिधीहरुलाई कार्यालयमा कर्मचारीहरूले स्वागत गरेका छन् भने जनप्रतिनिधीहरुले शुक्रवार नै निर्माणाधीन प्रशासनिक भवनको अनुगमन समेत गरे । अध्यक्ष कु“वरले भने –‘बर्दगोरियालाई देशकै नमुना पालिकाको रूपमा विकास गर्ने र त्यसका लागी निवर्तमान जनप्रतिनिधि, आफ्ना प्रतिद्वन्द्वी सहित आम सरोकारवालाहरूस“ग छलफल र समन्वय गरी अघि बढ्ने छौं।’

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पनि शुक्रबार पदभार ग्रहण गरेका छन्। गाउँपालिकाको कार्यपालिकाले पूर्णता नपाएका कारण आफुहरुले अहिले कुनै निर्णय नगरेको उनले प्रतिक्रिया दिए। उनले आफ्नो प्राथमिकतामा गाउँपालिका जाने सडक कालोपत्रे गर्ने, हरेक वडामा सडक सञ्जाल, झोलुङ्गे पुल लगायतको व्यवस्था गर्ने आफनो प्राथमिकताको काम रहेको बताए । पहिरो र कटानको जोखिम क्षेत्रमा रहेका वस्तीको पनि व्यवस्थापन गर्ने गरि योजनावद्ध ढंगले अघि बढ्ने उनले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कैलारी गाउँपालिकाको अध्यक्ष राजसमझ चौधरीले पनि अध्यक्षको कार्यभार सम्हालेका छन्। नेपाली का“ग्रेसबाट निर्वाचित चौधरीले कार्यभार सम्हालेसंगै मतदान गरेका सम्पूर्ण गाउ“पालिका वासीलाई धन्यवाद व्यक्त गरे।

उनले वडा नम्बर ७ विपतपुरका आगालागि पीडितको व्यवस्थापन आफनो प्राथमिकताको काम रहेको बताए। उनले गाउँपालिकाको डुवान तथा कटान समस्याका लागि पहल गर्ने, वर्षाका कारण हिलाम्मे हुने सडक मर्मत गर्ने, गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था गर्ने, स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नति गर्ने लगायतका समग्र गाउँपालिकाको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्