• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सिन्धुलीमा एमाले दुई पालिकामा खुम्चिँदा चार वटा जितेको माओवादी केन्द्र पहिलो पार्टी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  १३:३९
1140x725

काठमाडौं– अघिल्लो (२०७४) स्थानीय तहको चुनावमा दुई नगरसहित तीन पालिकामा विजयी भएर पहिलो दल बनेको नेकपा एमालले यसपटकको निर्वाचनमा  भने दुई पालिकामा खुम्चिएको छ। 

सिन्धुलीका ९ स्थानीय तहमध्ये कमलामाई र दुधौली २ नगरपालिका र ७ गाउँपालिका गरी ९ पालिका छन्। अघिल्लो चुनावमा एमालेले सदरमुकाय रहेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिका गरी तीन स्थानीय तहमा जित हात पारेको थियो। तर, यसपटक दुवै नगरपालिका गुमाएर दुई गाउँपालिका मात्रै जितेको छ। 

यसअघि कांग्रेसले जितेको गोलन्जोर गाउँपालिका एमालेले खोसेको छ। गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका निर्वतमान गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीलाई हराउँदै एमालेका शंकरराज बराल गोलन्जोरको अध्यक्षमा विजयी भए। उपाध्यक्षमा भने माओवादीका ज्वाला न्यौपाने (पुकार) विजयी भएका छन्।

त्यसैगरी, अघिल्लो चुनावमा जितेको फिक्कल गाउँपालिका यो पटक पनि एमालेले नै जितेको छ। गठबन्धनलाई हराउँदै एमालेकी पार्वती सुनुवार फिक्कल गाउँपालिका अध्यक्षमा विजयी भइन्। 

अघिल्लो चुनावमा सिन्धुलीका ९ स्थानीय तहहरुमध्ये प्रमुख ३ दल (कांग्रेस, एमाले, माओवादी) ले ३/३ वटामा जित हात पारेका थिए। तर, यसपटक भने चार स्थानीय तह जित्दै माओवादी सिन्धुलीमा पहिलो भएको छ। 

माओवादीले दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र सुनकोशी गाउँपालिकामा जित हात पारेको छ। दुधौली नगरपालिका बाहेकका तीन पालिकाहरु यसअघि पनि माओवादीले नै जितेको थियो। अघिल्लो निर्वाचनमा एमालेसँग ३७५ मतले हार ब्यहोरेको दुधौली नगरपालिका यो पटक भने माओवादी विजयी भयो। माओवादीका दिनेश अधिकारी ५ हजार १८६ को फराकिलो मतान्तरले मेयरमा विजयी भए। 

सिन्धुलीमा कांग्रेसले भने यो पटक पनि अघिल्लो चुनावको जस्तै अवस्थामा रहेको छ। कांग्रेसले यसअघि जितेको ३ मध्ये १ पालिका गुमाए पनि अर्को १ पालिकामा प्रमुख जितेर ३ पालिकाको नेतृत्व आफ्नो पक्षमा पारेको छ। आफूले जितेतको गोलन्जोर गुमाएको कांग्रेसले एमालेले जितेको कमलामाई नगरपालिकामा यो पटक जित हात पारेको छ। 

कमलामाईको मेयरमा कांग्रेसका उपेन्द्र पोखरेल एमालेका महेन्द्रदेव श्रेष्ठलाई हराउँदै विजयी भए। घ्याङलेक र तिनपाटन गाउँपालिका प्रमुखमा यसअघि पनि कांग्रेसले नै जितेको थियो। यो पटक पनि कांग्रेस नै विजयी भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको नतिजा:

१) कमलामाई नगरपालिका
प्रमुख: उपेन्द्र कुमार पोखरेल/कांग्रेस
उपप्रमुख: मन्जु देवकोटा/एमाले

२) दुधौली नगरपालिका
प्रमुख: दिनेश अधिकारी/माओवादी केन्द्र
उपप्रमुख: चन्‍द्र किशोर थारु/कांग्रेस

३) गोलन्जोर गाउँपालिका
अध्यक्ष: शंकर राज वराल/एमाले
उपाध्यक्ष: ज्वाला प्रसाद न्यौपाने/माओवादी केन्द्र

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४) घ्याङलेख गाउँपालिका
अध्यक्ष: जगत बहादुर भोलन/कांग्रेस
उपाध्यक्ष: शंकर मान घलान/माओवादी केन्द्र

५) तिनपाटन गाउँपालिका
अध्यक्ष: कर्ण बहादुर मगर/कांग्रेस
उपाध्यक्ष: धन बहादुर पुलामी/माओवादी

६) फिक्कल गाउँपालिका
अध्यक्ष: पार्वती सुनुवार/एमाले 
उपाध्यक्ष: राजु बराल/एमाले

७) मरिण गाउँपालिका
अध्यक्ष: विमर्स मुक्तान/माओवादी केन्द्र
उपाध्यक्ष: विमला माझी/कांग्रेस

८) सुनकोशी गाउँपालिका
अध्यक्ष: दिपा वोहोरा दाहाल/माओवादी केन्द्र
उपाध्यक्ष: कपिल कुमार कोइराला/कांग्रेस

९) हरिहरपुरगढी गाउँपालिका
अध्यक्ष: बज्र ध्वज वाइवा/माओवादी
उपाध्यक्ष: चेख बहादुर थिङ/कांग्रेस

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्