• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मोबाइल र ल्यापटप चलाउनेलाई ‘टेक्स्ट नेक’ रोगको जोखिम

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  १४:०७
1140x725

डा विप्लव सापकोटा 

प्रविधिको विकास र अत्यधिक प्रयोगसँगै आजकाल अधिकांस मानिस काँध र पिठ्युँको मांसपेशी दुख्ने समस्याबाट पीडित छन्। बाध्यतावश होस् या लतका कारण, मोबाइल, ल्यापटपमा घण्टौं झुण्डिरहने जमात बढ्दो छ। 

अष्ट्रेलियामा हालै गरिएको एक अध्ययनमा मोबाइल फोन प्रयोग गरेका बेला अधिकांशको गर्धन र पिठ्युँ झुक्ने गरेको र त्यसबाट शरीरका कयौं भागमा पीडा सुरु हुने गरेको पाइएको थियो। यसलाई ‘टेक्स्ट सिन्ड्रोम’ या ‘टेक्स्ट नेक’ भनिन्छ। 

अध्ययनकर्ताका अनुसार यो समस्याबाट पीडित बिरामीको संख्या विश्वभर तीब्र गतिमा बढ्दो छ। स्मार्टफोनको लगातार प्रयोगका कारण ५० प्रतिशत मानिसहरू यो समस्याबाट पीडित भएको आँकलन गरिएको छ। मानिसहरू गर्धन दुख्ने समस्या रहेको भन्ने गर्छन्। तर आफू ‘टेक्स्ट नेक’ को शिकार भएको उनीहरूलाई थाहा हुँदैंन। 

लगातार मोबाइल फोन चलाउँदा स्पाइन र गर्धनमा थकान हुन्छ। यहीकारण ऐंठन पनि हुन्छ। 

मेरुदण्डलाई सन्तुलनमा राख्न हड्डी र मांशपेसीको बराबर भुमिका हुन्छ। जब मानिस लगातार निहुरिएर केही काम गर्छन्, त्यसबाट  उसको मांशपेसीमा अधिक भार पर्न गई मांशपेसी सिथिल हुन्छ। र, यसका कारण हड्डीले बढी भार बहन गर्नैपर्ने हुन्छ। यही असन्तुलनबाट दुखाई उत्पन्न हुन्छ। 

सामान्य अवस्थामा मानिस सिधा बसेर काम गर्दा टाउकाको भार मेरुदण्ड हुँदै तल जान्छ। यो अवस्थामा मांशपेसीमा कम भार पर्छ। तर, जब निहुरिएर लगातार काम गर्छन् त्यो अवस्थामा टाउकाको भार मेरुदण्डभन्दा अगाडि जाने हुन्छ र त्यसको भार मांशपेसीले बहन गर्छ। फलस्वरुप मांशपेसी कमजोर हुँदै जान्छ। 

मांशपेसीका रेसामा साना–साना चिरा पर्छन् र आराम नपाएको अवस्थामा ती चिरा जालो बन्दै पुरिन्छ र त्यसले मासुमा साना–साना डल्ला बनाउँछ। यी डल्ला बिरामीले समेत छामेर महसुस गर्छन्। यही कारण हो बिरामीले चिकित्सकलाई दुखाई रहेको स्थानलाई सहजै देखाउन सक्ने। यी डल्लाहरू कालान्तरसम्म दुखिरहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा एक व्यक्ति औसत ३ घण्टा मोबाइलमा बिताउँछ भने अमेरिकामा यो अवधि ५ घण्टासम्मको छ। चिनियाहरू भने ३ देखि ४ घण्टा मोबाइलमा बिताउँछन्। नेपालमा पनि मोवाइल चलाउनेको संख्या बढ्दो छ। यस्तो अनुसन्धान नेपालमा नभए पनि ‘टेक्स्ट नेक’ भएका समस्या लिएर अस्पतालमा आउनेको संख्या बढिरहेको छ।

टेक्स्ट सिण्ड्रोमको समयमै उपचार नगर्ने हो भने माथि भनेजस्तै थकित मांशपेसीले टाउकाको भार बहन गर्न नसकेको अवस्थामा सबै भार मेरुदण्डको हड्डीमा जान्छ। जसले गर्दा हड्डी छिटो खिइने र हड्डीहरू पलाएर नसा च्यापिने समस्या आउन सक्छ। जसका कारण विस्तारै हातहरू झम्झमाउने साथै कमजोर पनि हुनसक्छ।

निरन्तरको झुकाई र खराब बसाईका कारण गर्धन र ढाडको हड्डीमा बारम्बार तनाव पर्दा हड्डीको समस्या बढ्न  थाल्छ। सुरुमा टाउको पछाडीको तल्लो भाग र काँधको दुखाई हुन्छ। बिस्तारै ढाडको हड्डीमा टेढोपन आउन सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘लस अफ सरभाइकल लोर्डोसिस’ भनिन्छ। यदि सुरुमै ध्यान नदिने हो भने स्लिप डिस्क (मेरुदण्डको दुई हड्डीको बिचमा हुने कुरकुरे हड्डी बाहिर आउने) समस्या पनि हुन सक्छ। 

उपचार
टेक्स्ट नेक समस्याको सबैभन्दा पहिलो उपचार भनेको नै मोबाइल, ल्यापटप, ट्याब लगायतका प्रविधिको कमभन्दा कम प्रयोग गर्ने नै हो। समस्या देखिइसकेको बिरामीको हकमा औषधि र फिजिओथेरापी प्रारम्भिक उपचार हो। तर केही अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।

हाम्रो समाजमा केही दिन औषधि र फिजियो गरेपछि समस्या पूर्ण रुपमा समाधान भयो भन्ने सोच्ने गरिन्छ। जसका कारण बिरामीमा समस्या पटक–पटक बल्झिने गरेको देखिन्छ। फलस्वरुप बिरामीले उपचारका लागि चिकित्सक फेर्दै हिँड्ने गरेको पाइन्छ। त्यसकारण बिरामीले चिकित्सकको सल्लाह बमोजिमकै औषधि र फिजियोथेरापी अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ। 

-हाडजोर्नी, नसा तथा स्पाइन रोग विशेषज्ञ डा सापकोटा ट्रमा सेन्टर (वीर अस्पताल)मा कार्यरत छन्।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्