• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकपको गोल्डेन बुट दौडमा ५ खेलाडी

64x64
नेपाल लाइभ शनिबार, असार १६, २०७५  ०६:०३
1140x725

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणका खेल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। अन्तिम १६ मा पुग्ने टिमको आगामी यात्राबारे विश्लेषण भइरहेको छ भने प्रतियोगितामा सर्वाधिक गोल कुन खेलाडी गर्छन् भन्ने पनि चासो छ।

समूह चरणको समाप्तिसँगै अहिलेसम्म पाँच खेलाडी गोल्डेन बुटको दौडमा अघि छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केन ५ गोल गर्दै अग्रस्थानमा छन्। यस्तै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बेल्जियमका फरवार्ड रोमलु लुकाकु ४–४ गोल गरेर दोस्रो स्थानमा छन्। स्पेनका फरवार्ड डिएगो कोस्टा र आयोजक रसियाका डेनिस चेरिसेभले ३–३ गोल गरिसकेका छन्। 

ह्यारी केन (इंग्ल्यान्ड) 

गोल – ५ 
खेल –२ 

आगामी खेल 
राउन्ड अफ १६– कोलम्बिया 
क्वार्टरफाइनलको सम्भावित खेल – स्विडेन वा स्विट्जरल्यान्ड 

राष्ट्रिय टिम तथ्य
खेल – २६ 
गोल – १८ 

इंग्ल्यान्डका लागि विश्वकपका सर्वाधिक गोल गर्ने खेलाडी ग्यारी लिनेकर हुन्। उनले विश्वकपमा १० गोल गरेका थिए। केनका लागि इंल्यान्डका लागि विश्वकपमा बढी गोलको रेकर्ड बनाउने अवसर छ। केनका लागि विश्वकपमा दुई ह्याट्रिक गर्ने पनि अवसर छ। उनले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

केन कप्तानको रुपमा विश्वकपमा बढी गोल गर्ने रेकर्ड नजिक छन्। विश्वकपमा कप्तानको रुपमा बढी गोल गर्ने खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना हुन्। उनले कप्तानको रुपमा ६ गोल गरेका थिए। 

रोमेलु लुकाकु (बेल्जियम )

गोल – ४ 
खेल –२ 

आगामी खेल 
राउन्ड अफ १६– जापान 
क्वार्टरफाइनलको सम्भावित खेल – ब्राजिल वा मेक्सिको 

राष्ट्रिय टिम तथ्य
खेल – ७१
गोल – ४० 

लुकाकु बेल्जियकका लागि विश्वकपमा बढी गोल गर्ने रेकर्ड बराबरी गर्नबाट एक गोल टाढा छन्। विश्वकपमा बेल्जियमका लागि बढी गोल गर्ने खेलाडी मार्क विल्मोट्स हुन्।  

क्रिस्टयानो रोनाल्डो (पोर्चुगल) 

गोल – ४ 
खेल – ३ 

आगामी खेल 
राउन्ड अफ १६– उरुग्वे
क्वार्टरफाइनलको सम्भावित खेल – फ्रान्स वा अर्जेन्टिना 

राष्ट्रिय टिम तथ्य
खेल – १५३
गोल – ८५ 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपमा देशका लागि सर्वाधिक गोल गर्ने रेकर्ड बराबरी गर्नबाट २ गोल टाढा छन्। पोर्चुगलका लागि विश्वकपमा बढी गोल गर्ने खेलाडी इउसेबियो हुन्। उनले ९ गोल गरेका थिए। जारी विश्वकपका ४ गोल गरिसकेका रोनाल्डोले चार विश्वकपमा गरी ७ गोल गरेका छन्।

रोनाल्डो कप्तानको रुपमा विश्वकपमा बढी गोल गर्ने रेकर्ड नजिक छन्। विश्वकपमा कप्तानको रुपमा बढी गोल गर्ने खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना हुन्। उनले कप्तानको रुपमा ६ गोल गरेका थिए। अब रोनाल्डोले उरुग्वे विरुद्ध एक गोल गरे इंग्ल्यान्डका केन अघि रेकर्ड बनाउनेछन्। 

डिएगो कोस्टा (स्पेन)

गोल – ३
खेल – ३ 

आगामी खेल 
राउन्ड अफ १६– रसिया
क्वार्टरफाइनलको सम्भावित खेल – क्रोएसिया वा डेनमार्क

राष्ट्रिय टिम तथ्य
खेल – २३
गोल – १०

स्पेनका लागि विश्वकपमा बढी गोल गर्ने रेकर्डबाट कोस्टा २ गोल टाढा छन्। सन् १९८६ मा इमिलियो कुट्रागुइनो र सन् २०१० डेभिड भिल्लाले ५–५ गोल गरेका थिए। 

गोल्डेन बुटको दौडमा रहेका अन्य खेलाडी 
डेनिस चेरिसेभ (रसिया) – ३ गोल 
फिलिप काउटिन्हो (ब्राजिल) – २ गोल 
अर्टेम डिज्जुवा (रसिया) – २ गोल
इडिन हजार्ड (बेल्जियम) – २ गोल
लुइस सुआरेज (उरुग्वे) – २ गोल
लिओनल मेसी (अर्जेन्टिना) – १ गोल
नेइमार (ब्राजिल) – १ गोल

प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्