• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप प्रिभ्यू : फ्रान्सको गति रोक्ने अर्जेन्टिनाको रणनीति

64x64
नेपाल लाइभ शनिबार, असार १६, २०७५  ०३:३१
1140x725

अर्जेन्टिना भर्सेस फ्रान्स
मिति– असार १६ गते, समय– राति ७:४५ बजे

काठमाडौं– २०१८ मा फिफा विश्वकप फुटबल प्रतियोगितामा आज रातिबाट नकआउट चरणका खेल हुँदैछन्। रसियाको कजानमा फ्रान्स र अर्जेन्टिना अन्तिम १६ को पहिलो खेलमा भिड्दैछन्। 

विश्वकपको दाबेदार मानिएका टिममा सुपरस्टार खेलाडी छन्। अन्तिम १६ मै दुई टिमबीच भिड्दा उपाधि खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। पाउल पोग्वा र एन्टोनी ग्रिजम्यानदेखि लिओनल मेसी र एन्जल डि मारिया मैदान एकापसमा भिड्ने भएकाले फाइनलअघिको उत्कृष्ट खेल भन्न सकिन्छ।

फ्रान्स समूह चरणमा २ जित र १ बराबरी खेल्दै विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। यद्यपि फ्रान्सले अहिलेसम्म आफ्नो वास्तविक खेल देखाउन सकेको छैन। त्यसो त स्टार खेलाडीको जमघट भएको फ्रान्सले समूह चरणमा ठूलो चुनौती खेप्नुपरेन। १९९८ को च्याम्पियन फ्रान्सका लागि अब कठिन समय आएको छ। डेनमार्क विरुद्धको खेलमा स्टार खेलाडीहरुलाई आराम दिइएको थियो। जसले अर्जेन्टिना विरुद्धको खेलमा फाइदा पुग्ने ठानिएको छ। 

२०१४ विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले जारी विश्वकपको समूह चरणमा सोचे अनुरुप खेल्न सकेन। साबिक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको अवस्थामा अर्जेन्टिनाले त्यो नियति त भोग्नुपरेन। कठिन परीक्षा पार गरेर अन्तिम १६ मा स्थान बनायो।

अब अन्तिम १६ मा २ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि सन् १९९८ को विश्वविजेतासँग भिड्नु अर्को चुनौती हुनेछ। अर्जेन्टिनाले समूह चरणको भन्दा धेरै राम्रो खेल्नुपर्ने अवस्था छ। टिममा रहेका स्टार खेलाडी मेसीका लागि सहज वातावरण बनाइदिनु अर्जेन्टाइन टिमको मुख्य जिम्मेवारी हुनेछ। 

Ncell 2
Ncell 2

फ्रान्सविरुद्ध अर्जेन्टिनाको इतिहास राम्रो छ। यसअघि खेलेका दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो। दुवैपटक अर्जेन्टिनाले सेमिफाइनलमा जित निकालेको थियो।

जारी विश्वकपमा फ्रान्सको यो पहिलो वास्तविक परीक्षा हो। अपेक्षा अनुसारको खेल देखाउन फ्रेन्च टिममा दबाब छ। फ्रान्सलाई अर्जेन्टिनाका एक खेलाडीको गति रोक्न सक्नुपर्नेछ, उनी हुन् मेसी।

समूह चरणमा अर्जेन्टिना आफ्नै कारणले अप्ठ्यारोमा परेको थियो। टिमले खराब प्रदर्शन गरेको थियो। अब फ्रान्सविरुद्ध अर्जेन्टिनालाई आफूले गल्ती गर्ने छुट हुनेछैन। अर्कोतर्फ अर्जेन्टिनाले तीव्र गतिमा खेल्ने फ्रान्सका युवा तथा प्रतिभाशाली खेलाडीको रफ्तार रोक्नुपर्ने हुन्छ। फ्रान्सविरुद्ध अघिल्लो खेलकै टिम खेल्ने सम्भावना छ। 

सम्भावित टिम 
फ्रान्स : हुगो लोरिस, बेन्जामिन पभार्ड, राफायल भारेन, स्यामुयल उम्टिटी, लुकास हर्नान्डेज, पाउल पोग्बा, एनगोलो कान्टे, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, उस्मान डेम्बेले, ओलिभर जिरुड 

अर्जेन्टिना : फ्रान्को अर्मानी, ग्राबियल मार्काडो, निकोलास ओटामेन्डी, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, इभर बनेगा, जाभियर मास्चिरानो, इन्जो पेरेज, एन्जेल डि मारिया, लिओनल मेसी, गोन्जालो हिग्युइन

प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ०३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्