• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'लिजेन्ड' मास्चिरानोको अन्तिम परीक्षा

64x64
नेपाल लाइभ शुक्रबार, असार १५, २०७५  १०:२३
1140x725

काठमाडौं- असिनपसिन थिए जाभियर मास्चिरानो। चोटैचोट भएको उनको अनुहार रक्ताम्मे देखिन्थ्यो। लाग्थ्यो, नाइजेरियामाथि जित हात पार्न उनले मैदानमा पसिनासँगै रगत नै बगाए। अनुहारको चोट अर्जेन्टिनाको जितको प्रतीक थियो। यही जितले अर्जेन्टिनाले २०१८ विश्वकप फुटबल प्रतियोगितामा अन्तिम १६ को यात्रा गर्न सफल भयो।

मास्चिरानोले फेरि एकपटक देशका लागि वीरता प्रस्तुत गर्दै आफू महान् खेलाडी भएको प्रमाणित गरे। तर मैदानमा उनले अन्य खेलाडी जस्तै केही जादू गरेका थिएनन्, मात्र उनमा प्रतिबद्धता र त्याग थियो।

उनी रक्षात्मक ढाल बनेर लामो समयदेखि अर्जेन्टाइन टिमबाट खेलिइरहे। सन् २००३ अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गर्नुअघि उनले क्लब फुटबलमै राम्रो छवि बनाएका थिए। अर्जेन्टिनाको चर्चित क्लब रिभर प्लेटमा उनले डेब्यू गर्दा डिएगो म्याराडोना प्रशिक्षक थिए। त्यतिबेला पत्रकारले 'टिम लाइन अप' बारे म्याराडोनालाई प्रश्न गर्दा भनेका थिए, 'मास्चिरानो र अन्य १० खेलाडी टिममा हुनेछन्।' 

त्यही वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका मास्चिरानो हरेक खेलमा महत्वपूर्ण खेलाडीको रुपमा रहे। चार वर्षअघि अर्जेन्टिनाले विश्वकपको फाइनल यात्रा गर्दा मास्चिरानोले रक्षापंक्तिमा मात्र होइन मिडफिल्डमा पनि प्रभाशाली खेल पस्केका थिए। 

तर अचेल भने उनी छायाँमा छन्। उनी मिडफिल्डमा जम्न छाडेका छन्। उनको टिममा उनको स्थान र प्रदर्शन खस्कँदै गइरहेको भान भएको छ। 

उनले सिजन स्पेनिस क्लब बार्सिलोनासँगको ८ वर्षे व्यावसायिक करिअर अन्त्य गर्न बाध्य भए। अनि चीनतर्फ लागे। 

अर्कोतर्फ राष्ट्रिय टिममा पनि उनको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन। गत मार्चमा स्पेनले उनकै अगाडिबाट अर्जेन्टिनाको पोस्टमा ६ गोल छिरायो। मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ६–१ ले पराजित गरेको थियो।

मास्चिरानोको गति विस्तारै घटिरहेको थियो। विश्वकपका सुरुवाती खेलमा पनि उनी शिथिल जस्तै देखिन्थे। उनी सेन्ट्रल मिडफिल्डमा एक्लिएका देखिन्थे। क्रोएसिया विरुद्धको खेलमा उनीको वरिपरि बल घुमिरहेको हुन्थ्यो। यस्तो दृश्य नाइजेरिया विरुद्धको मंगलबारको खेलमा सुरुवाती मिनेटमा देखियो। 

Ncell 2
Ncell 2

उनको खेलप्रतिको लगावमा कहिल्यै प्रश्न उठेन र उठ्नेछैन। डिफेन्डरहरु कहिलेकाहीँ सनकी फल गर्छन्। योबाट मास्चिरानो पनि अछुतो छैनन्।  'हाम्रा अनुभवी खेलाडीहरु पनि कहिलेकाहीँ लाजमर्दो खेल्छन्। जसमा मस्चिरानो र ओटामेन्टी पर्छन्, 'अर्जेन्टिनाका पूर्वराष्ट्रिय खेलाडी ओस्भाल्डो एड्रिलेसले ट्विटरमा लेखेका थिए। खेलमा मास्चिरानोले डिबक्सभित्र गम्भीर फल गरेका थिए। उनले नाइजेरिका लिरोन बनोगनलाई लडाउँदा नाइजेरियाले पेनाल्टी पाएको थियो। जसले अर्जेन्टिनालाई संकटमा पारेको थियो। 'कसैको सपनालाई विनाश गर्नु पक्कै लाजपर्दो कुरा हो,' खेलपछि मस्चिरानोले भनेका थिए।

धन्य मार्कोस रोजोले निर्णायक गोल गर्दा अर्जेन्टिनाले खेल जित्यो र मास्चिरानो थप आलोचनाको पत्र बन्न पाएनन्।

३४ वर्षीय मस्चिरानोको परीक्षा अझै सकिएको छैन। शनिबार अन्तिम १६ मा उनलाई जिम्मा फ्रेन्च फरवार्डलाई रोक्ने कठिन जिम्मा हुनेछन्। उनको प्रतिद्वन्द्वी बर्सिलोनाका पूर्वसहकर्मी स्यामुएल उम्टिटी हुनेछन्। उनै उम्टिटीले अहिले बार्सिलोनामा मस्चिरानोको स्थान लिइरहेका छन्।

बार्सिलोनामा हुँदा मस्चिरानोले मिडफिल्डमा त्यतिसारो मौका पाउन सकेका थिएनन्। उनलाई सधैं सर्जियो बुस्केटले छायाँमा पारे। उनी बार्सिलोनाका मुख्य डिफेन्डर र कुशल नेतृत्वकर्ता भएको चाहिँ सत्य हो। 

बार्सिलोनामा जस्तै अब मास्चिरानोले अर्जेन्टिनाका लागि नेतृत्व दिने बेला आएको छ। एक्लिएका कप्तान लिओनल मेसीलाई प्रशिक्षक र खेलाडीबीच जोड्नुपर्ने जिम्मा उनको काँधमा आएको छ। यस्तै अर्जेन्टाइन खेलाडी र प्रशिक्षक जोर्गे सम्पओलीबीच बिग्रिएको सम्बन्ध सुधार गर्न पनि मास्चिरानो नै माध्यम बन्न सक्छन्। 

अर्जेन्टिनाको ड्रेसिङ रुपमा उनी सधैं झै महत्वपूर्ण सदस्य हुन्। तर अब उनले मिडफिल्डमा भन्दा डिफेन्डमा नै ध्यान दिनुपर्ने विश्लेषकहरुले सुझाव दिएका छन्। किनकि उनको खुट्टाको तेज कम भएको छ र पास दिने तरिका चुस्त हुन सकिरहेको छैन। त्यसैले डिफेन्स र मिडफिल्डमा खेल्न सक्ने पहिलेका महान् मास्चिरानोको खेलको दुखद् अन्त्य भएको छ।

उनी अर्जेन्टिनाको उत्कृष्ट पुस्ताका खेलाडी हुन्। त्यसैले फ्रान्सविरुद्ध उनको भूमिका महत्वपूर्ण हुनेछ। कसैगरी अर्जेन्टिना यो विश्वकपबाट बाहिरिएकै क्षण मास्चिरोनाले पनि आफ्नो बुट थन्क्याउनेबारे सोच्नुपर्नेछ। 

समय बलवान छ, कसैका लागि पर्खंदैन। समयको यो नियति मास्चिरानो जस्ता लिजेन्डको हकमा पनि लागू हुन्छ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  १०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्