काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बेल्जियमले शुक्रबार बिहान सकिएको समूह 'जी' को खेलमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।
बेल्जियमको जितमा एडनान जानुजाजले खेलको ५१ मिनेटमा निर्णायक गोल गरेका थिए। योसँगै बेल्जियमले समूह चरणका ३ वटै खेलमा जित निकाल्न सफल भयो।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।