• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप समूह 'एच' प्रिभ्यू : जापान र सेनेगलको लक्ष्य बराबरी, कोलम्बियाले जित्नैपर्ने

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०७५  ०६:३०
1140x725

समूह एच 
जापान भर्सेस पोल्यान्ड
सेनेगल भर्सेस कोलम्बिया
समय– असार १४ गते, राति ७:४५ बजे 

काठमाडौं–  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज साँझ समूह 'एच' को अन्तिम खेलहरु हुँदैछन्। अन्तिम १६ मा पुग्ने अन्य समूहका टिमको टुंगो लागिसकेको अवस्थामा यो समूहबाट नकआउट अन्तिम २ टिमको टुंगो लाग्नेछ।

समूहबाट पोल्यान्ड बाहिरिसकेको छ। अब अन्तिम १६ को दौडमा जापान, सेनेगल र कोलम्बिया छन्। १–१ खेलमा जित र बराबरी खेलेका जापान र सेनेगलले समान ४–४ अंक जोडेका छन्। १ खेलमा जित र १ खेलमा हार बेहोरेको कोलम्बियाको ३ अंक छ। 

अन्तिम १६ मा पुग्न कसलाई के चाहिन्छ?
• समूहको शीर्ष स्थानमा रहेको जापानलाई अन्तिम १६ मा पुग्न बराबरी काफी छ। जितले जापान समूह विजेता हुने सम्भावना हुनेछ। हारले जापान बाहिरिन सक्छ। कोलम्बिया र सेनेगलले बराबरी खेलेमा भने जापान हारे पनि अन्तिम १६ मा पुग्ने झिनो आशा बाँकी रहनेछ। 

• सेनेगललाई पनि नकआउट चरणमा पुग्न बराबरी पर्याप्त हुनेछ। जित हात पारे सेनेगल समूह विजेता बन्न सक्छ। हारेको अवस्थामा पनि सेनेगल अन्तिम १६ मा पुग्ने सम्भावना हुनेछ। यसका लागि जापान पनि पराजित हुनु पर्नेछ। 

• कोलम्बियाका लागि अन्तिम १६ मा पुग्न जित आवश्यक छ। जापानले खेल हारेको अवस्थामा बराबरी खेल्दा पनि कोलम्बियाको सम्भावना हुनेछ। 

जापान भर्सेस पोल्यान्ड 
कम्तिमा बराबरी खेल्दै जापान अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ। विश्वकपमा तेस्रो पटक दोस्रो चरणमा पुग्नुअघि जापान टिम प्रतिवद्ध देखिएको छ। जापानका कप्तान माकोटोले हासिवेले जितका लागि खेल्ने बताएका छन्। '२ खेलमा ४ अंक जोड्नु राम्रो हो। तर यद्यपी यो बाहेक हाम्रो अन्य उपलब्धि छैन, ' उनले पोल्यान्डसँग खेल्नुअघि भने, 'अब हामीले मैदानमा जितका लागि खेल्नु पर्छ। यदि हामीले जितेनौ भने बराबरीमा पनि अघि बढ्न काफी हुनेछ।' 

nimb
nimb
Ncell 2
Ncell 2

पोल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेको छ। तर प्रशिक्षक एडम नावल्का शून्य अंकमा रहेर प्रतियोगिताको अन्त्य गर्न चहादैनन्। त्यसैले अंक जोड्न पोलिस टिमले सम्पूर्ण शक्ति लगाउनेछ। युरोपियन टिम पोल्यान्डसँग खेल्न जापानलाई गाह्रो हुने पक्का छ। अर्कोतर्फ प्रतिभाशाली फरवार्ड रोवर्ट लेवान्डोवस्कीलाई रोक्न सहज छैन। लेवान्डोवस्की युरोपियन छनोटमा सर्वाधिक गोलकर्ता हुन्। त्यसलै उनी रसिया पनि पहिलो गर्न गर्न पक्कै प्रयासमा हुनेछन्। 

जापानले सेनेगल विरुद्धकै टिम पोल्यान्ड विरुद्ध उतार्ने सम्भावना छ। केइसुके होन्डा पोल्यान्ड विरुद्ध पनि सब्सिच्युट खेलाडीको रुपमा मैदान आउनेछन्। जापन विरुद्ध जित निकाल्न नसके पोल्यान्डका लागि विश्वकपमा सवैभन्दा खराब नजिता हुनेछ। त्यसैले खराब इतिहास नबनाउन पोल्यान्डले लुकास फाबियानस्कीलाई खेलाउन सक्छ। 

सेनेगल भर्सेस कोलम्बिया 
सेनेगल र कोलम्बिया निर्णायक भिडन्तमा प्रतिस्पर्धा गर्दैछन्। अन्तिम १६ मा पुग्न सेनेगललाई बराबरी चाहिएको छ भने कोलम्बियालाई जितको खाँचो छ। त्यसलै दुवै टिमले खेलको महत्व बुझेका छन्। दुवै टिम खेल गुमाउन चाहादैनन्। त्यसैले यो खेल समूह कै रोमाञ्चक हुन सक्छ। 

पोल्यान्ड विरुद्ध ३–० को जित निकालेको कोलम्बिया लयमा फर्किएको छ। कोलम्बिया पहिलो खेलमा जापानसँग सुरुवातमै १० खेलाडीमा सीमित हुँदा २–१ ले पराजित भएको थियो। 

सेनेगलका लागि खेल मिनिफाइनल सरह हुनेछ। जापानसँग डिफेन्समा कमजोर देखिएको सेनेगलका लागि कोम्लबियाका राडामेल फाल्काओ खतरा हुन सक्छन्। सेनेगलले १ अंकका लागि मात्र खेल्दा कोलम्बियाका लागि दबाव बढ्नेछ। 

प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्