काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा साबिक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको महत्वपूर्ण खेलमा दक्षिण कोरियासँग २-० गोलले पराजित भएसँगै जर्मनी समूह चरणबाट घर फर्किएको हो।
कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो। कोरियाका लागि किम योङवनले इन्जुरी टाइमको तेस्रो तथा सन हेयुङमिनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।