• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप म्याच प्रिभ्यू : अर्जेन्टिना र नाइजेरियाबीच निर्णायक भिडन्त

64x64
नेपाल लाइभ मंगलबार, असार १२, २०७५  ०८:१३
1140x725

समूह डी 
अर्जेन्टिना भर्सेस नाइजेरिया 
क्रोएसिया भर्सेस आइसल्यान्ड 
समय : असार १२ गते, राति ११:४५ बजे 

काठमाडौं–  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह 'डी' को निर्णायक भिडन्तमा आज मध्यरातमा २ खेल हुँदैछ। अर्जेन्टिना र नाइजेरियाबीच प्रतिस्पर्धा हुने समयमै क्रोएसिया र आइसल्यान्ड भिड्दैछन्।

लगातार दुई जित निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। अब नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिना मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ। ३ अंक जोडेको नाइजेरिया सहज अवस्थामा छ भने १–१ अंक जोडेका अर्जेन्टिना र आइसल्यान्डलाई कठिन छ। तीन वटै टिमलाई अन्तिम १६ मा पुग्न अर्को टिमको नतिजासँग निर्भर हुनु पर्नेछ। 

कसलाई कस्तो समिकरण चाहिन्छ ?

● क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। समूह विजेता बन्न उसलाई आइसल्यान्डसँग बराबरी खेले पुग्छ। 

● अर्जेन्टिनालाई हराए नाइजेरिया अन्तिम १६ मा पुग्नेछ। क्रोएसिया र आइसल्यान्ड बराबरी भएको अवस्थामा नाइजेरियालाई बराबरी पनि काफी हुनेछ। 

● अर्जेन्टिना र नाइजेरिया बराबरीमा भएमा आइसल्यान्डको सम्भावना हुनेछ। यो समिकरणका लागि आइसल्यान्डले क्रोएसियालाई २ गोलको अन्तरमा पराजित गर्नु पर्नेछ। 

● अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न जितको विकल्प छैन। आइसल्यान्ड हारेको अवस्थामा अर्जेन्टिनालाई जित काफी हुनेछ। आइसल्यान्डले जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई २ गोल भन्दा बढी अन्तरले पराजित गर्नु पर्ने अवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

सवैको ध्यान अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा 

दुई पटकको विश्वविजेता अर्जेन्टिनाले सुरुवाती २ खेलमा जित निकाल्न सकेन। विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी चल्न नसक्दा विश्वभर रहेका अर्जेन्टिनाका समर्थक निरास छन्। समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग भिड्दा अर्जेन्टिनाको झिनो आसा भने बाँकी छ।

अघिल्लो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गरेको नाइजेरिया लयमा फर्किएको छ। त्यसलै उसले अर्जेन्टिनालाई कडा टक्कर दिने विश्वास गरिएको छ। अर्जेन्टिना र नाइजेरिया नयाँ प्रतिद्वन्द्वी होइनन्। दुई टिम विश्वकपमा पाँचौ पटक भिड्न लागेका हुन्। यसअघिका चार भिडन्तमा अर्जेन्टिना विजयी हुँदै आएको छ।

Xtrem

Xtrem

सुरुवाती २ खेलमा राम्रो खेल्न नसकेपछि नाइजेरिया विरुद्धको खेलमा अर्जेन्टिनाको टिममा केहि परिवर्तन हुन सक्नेछ। नाइजेरियाले आइसल्यान्ड विरुद्ध २ गोल गरेका अहमेद मुसासहितको टिमबाट ठूलो अपेक्षा गरेको छ। युवा खेलाडीबाट आसा गरेको नाइजेरिया आत्मविश्वासी पनि देखिएको छ। जितका लागि प्रशिक्षक जेर्नोट रोहले अर्जेन्टिना बिरुद्ध ४–२–३–१ वा ३–५–२ मध्ये कुन फर्मेसनमा खेलाउछन् त्यो हेर्न भने बाँकी छ। 

अर्जेन्टिनाका लागि सवैभन्दा ठूलो चुनौती 'मोमेन्टम' बनाउन सक्नु हुनेछ। अर्जेन्टिनाले टिममा परिवर्तन गर्दै खेल्ने शैली परिवर्तन गर्न जरुरी देखिएको छ।

सम्भावित टिम

अर्जेन्टिना 
फ्रान्को अर्मानी, इडुएर्डो साल्भियो, गाब्रियल मेर्काडो, निकोलास ओटामेन्डी, निकोलास टाग्लिएफिको, इभर बनेगा, जाभियर मास्चिरानो, इन्जो पेरेज, एन्जेल डि मारिया, लिओनल मेसी, गोन्जलो हिग्युइन

नाइजेरिया 
फ्रान्सिस उजोहो,  केनेथ ओमेर्ओ, विलियम इकोङ, लियन बालोगन, ट्रारोन इबुइही, विल्फ्रेड एनडिडी, जोन ओबी मिकेल, ओघेननेकारो इटेबो, भिक्टर मोसेस, केलेची इहेनएनाचो, अहमेद मुसा  

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्