• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

फुटबलमा हेडिङ : निरन्तर हेडिङले खेलाडीको मस्तिष्कमा असर गर्छ?

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०७५  ००:३०
1140x725

बिबिसी- फुटबल खेलमा खेलाडीहरुले प्रदर्शन गर्ने विभिन्न कौशलमध्ये हेडिङ पनि एक हो। सामान्य अवस्थामा बलको सन्तुलन मिलाउन र विशेष अवस्थामा गोल गर्न समेत खेलाडीहरुले हेडिङको सहारा लिन्छन्। तर, त्यही हेडिङले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा अनुसन्धानले महत्त्वपूर्ण कुरा पत्ता लगाएको छ।

बेलायतका अनुसन्धानकर्ताहरुले निरन्तर हेडिङ गर्नाले व्यावसायिक फुटबल खेलाडीहरुमा दीर्घकालमा मस्तिष्कमा क्षति पुग्नसक्ने प्रारम्भिक प्रमाण फेला पारेको बताएका छन्।

पहिलो पटक गरिएको उक्त अनुसन्धानले फुटबललाई निरन्तर टाउकोले हान्ने खेलाडीहरुमा उमेर ढल्कँदै गएपछि डिमेन्सिया भनिने स्मरणशक्ति गुम्ने रोग लाग्नसक्ने भन्ने विवरणलाई केलाएको थियो।

फुटबलका निकायहरुले उक्त विषयलाई थप नजिकबाट ध्यान दिने बताएका छन्। तर, विज्ञहरुले मनोरञ्जनका लागि फुटबल खेल्ने खेलाडीमा यस्तो समस्या देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्।

एउटा जर्नलमा प्रकाशित उक्त अध्ययनमा लन्डनको युनिभर्सिटी कलेज र कार्डिफ विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पाँच जना व्यावसायिक खेलाडी र एक जना गैरव्यावसायिक फुटबल खेलाडीको मस्तिष्कको अध्ययन गरेका थिए।

उनीहरु सबैले औसतमा २६ वर्ष फुटबल खेलेका थिए र सबै ६ जनालाई उनीहरुको उमेर ६० को दशकमा पुग्दा डिमेन्सिया देखिएको थियो।

शव परीक्षण गर्दा चार जना खेलाडीको मस्तिष्कमा 'क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोप्याथी' (सिटिई) भनिने एक प्रकारको चोटको संकेत पाइएका थिए।

सिटिईका कारण स्मरण क्षमता कमजोर हुने, निराशा र डिमेन्सिया जस्ता मानसिक समस्या देखिन्छन्, जुन एकआपसमा सम्पर्कमा आएर खेलिने खेलका अन्य खेलाडीहरुमा पनि देखा पर्ने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक हु मोरिसले बिबिसीलाई भने, 'शवको परीक्षण गर्दा हामीले पूर्व बक्सिङ खेलाडीमा देखिने जस्तो परिवर्तन ती फुटबल खेलाडीमा पनि पायौं। ती परिवर्तनहरु सिटिइ भनिने मस्तिष्कमा लाग्ने चोटहरुसँग सम्बन्धित छन्।'

उनका अनुसार, ती फुटबल खेलाडीहरुको मस्तिष्कमा चोट देखिएको र सम्भवत: त्यसकै कारण उनीहरुलाई डिमेन्सिया भनिने मस्तिष्क सम्बन्धी रोग लागेको हुनसक्ने प्रमाण पहिलो पटक फेला परेको छ।

उक्त अनुसन्धानका लेखकहरुले आफूहरुले बालबालिकाले फुटबल खेल्दा गर्ने हेडिङको विश्लेषण नगरेको प्रस्ट पारेका छन्।

सन् २००२ मा दिवंगत भएका ब्रिटेनका पूर्व फुटबल खेलाडी जेफ एसलको बारेमा गरिएको अनुसन्धानले गह्रुंगो छालाको बलमा निरन्तर टाउकोले प्रहार गर्दा उनको मस्तिष्कमा चोट पुगेको पाइएको थियो।

Xtrem

Xtrem

त्यसयता उनको परिवारले थप अनुसन्धानका लागि जोड दिइरहेको छ।

उनकी श्रीमती लोरेइन भन्छिन्, 'हामीले १५ वर्षदेखि त्यसका लागि माग गरिरहेका छौँ, खेलकै कारण उनको ज्यान गएको अनुसन्धानले देखाएको छ।'

लोरेइनले फुटबल एसोसिएसनले त्यसबारे कुनै ठोस प्रतिक्रिया नदिएकोमा आलोचना गरिन्। जसरी चुरोट खानेहरुलाई सम्भावित क्षतिबारे जानकारी हुन्छ, त्यसरी नै फुटबलको जोखिम बारे पनि स्वीकार गरिनुपर्ने उनको धारणा छ।

अनुसन्धानकर्ताहरुले विभिन्न कारक तत्वहरुको मिश्रणले गर्दा ती खेलाडीहरुलाई डिमेन्सिया भएको आकलन गरेका छन्। तर, उनीहरुले फुटबल र डिमेन्सिया एक अर्कामा सम्बन्धित भएको भन्ने ठोस प्रमाण आफ्नो अध्ययनले दिन नसकेको भन्दै विस्तृत अध्ययन मार्फत फुटबल खेलाडीको मस्तिष्कको अवस्थाबारे अध्ययन हुनुपर्नेमा जोड दिएका छन्।

विगतमा निरन्तरको मुक्काका कारण बक्सिङ खेलाडी र अमेरिकी फुटबल खेलाडीहरुमा दीर्घकालीन रुपमा मस्तिष्कमा क्षति पुग्न सक्ने कैयौं घटना प्रकाशमा आएका थिए। तर, अहिलेसम्म 'सिटिइ' को समस्या ब्रिटेनमा थौरै फुटबल खेलाडीहरुमा मात्रै देखिएको छ र यसको प्रभाव कुन तहसम्म छ भन्ने स्पष्ट भइसकेको छैन।

ब्रिटेनको फुटबल एसोसिएसनले उक्त अध्ययनको स्वागत गर्दै पूर्व फुटबल खेलाडीहरु स्मरणशक्ति घट्दै जाने रोगबाट आमरुपमा पीडित रहेको या नरहेकोबारे केन्द्रित भएर थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्