काठमाडौं- २०१८ फिफा विश्वकपमा शुक्रबार भएको समूह 'ई' को खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेर अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। उता अर्जेन्टिनामाथि ३–० गोल गरेको क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ। खतरामा रहेको अर्जेन्टिनालाई भने नाइजेरियाले साथ दियो। शुक्रबारको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २-० गोलले पराजित गरेसँगै अर्जेन्टिनाको सम्भावना पनि बलियो बनेको छ।
ब्राजिल र अर्जेन्टिनाको अबको खेल कस्तो होला? नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।