• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेसको हेटौ‌डा भेलामा आलोचनाको केन्द्र बने सभापति देउवा

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  ०३:१७
1140x725

हेटौंडा– हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा बन्द सत्रको पहिलो दिन बोल्ने अधिकांश सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।

सभापतिहरुले विधान विपरित मनोनयन, टिकट वितरणमा अपरादर्शिता, गुटलाई प्रश्रय दिएको भन्दै सभापति देउवाको आलोचना गरेका हुन्। बुधबार बोलेका ३८ जनामध्ये  देउवाको बचाउ गर्नेको संख्या न्युन थियो। प्रत्येकलाई बोल्नका लागि तोकिएको १० मिनेट अवधिमा अधिकांश सभापतिहरुले देउवाको आलोचनामा समय खर्चेका थिए।

बर्दिया जिल्ला सभापति सञ्चय गौतमले १३औं महाधिवेसनमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई गरेको सहयोगको पार्टी सभापतिले बदला लिएको भन्दै देउवाको आलोचना गरे। ‘४२ जना जिल्ला सभापतिहरुले पौडेलको पक्षमा मत मागेका थियौं। तपाईंले छानी–छानी बदला लिँदै हुनुहुन्छ।’ देउवालाई इन्गित गर्दै गौतमले भने।

१३औं महाधिवेसनको दोश्रो चरणमा सभापतिका प्रत्यासी वरिष्ठ नेता पौडेललाई जिताउन गौतम सहितका ४२ जिल्लाका पार्टी सभापतिहरुले हस्ताक्षर गरेका थिए।

टिकट वितरणका क्रममा आफूहरुलाई भूमिकाविहिन बनाइएको भन्दै धेरै सभापतिले गुनासो गरेका थिए। पराजित सभापतिलाई टिकट वितरण समितिमा राखिएको प्रति धेरैले नेतृत्वको कदमको विरोध गरेका थिए। टिकट वितरणबाट सभापतिका आसेपासेले अवसर पाएकोसमेत आरोप लगाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नुवाकोट पार्टी सभापति जगदिशश्वर नरसिंह केसीले सभापतिलाई धृतराष्ट नबन्न सुझाए। टिकट वितरणका क्रममा सभापतिहरुलाई भुमिकाविहीन बनाइएकोले निर्वाचनमा भोगेको पराजयको सभापतिले जिम्मेवारी लिनुपर्ने उनले तर्क राखे। ‘तपाई जिम्मेवारी नलिने हो भने जिल्ला सभापतिहरुले लिन्छौं।’, उनले भने।

धादिङ सभापति रमेश धमलाले पनि सभापतिको कडा आलोचना गरेका थिए। नेता धमलाले दलमा कुनै प्रणाली नभएको भन्दै चिन्ता व्यक्त गरे। धमला र पाल्पा सभापति विरबहादुर रानाले नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा बोलेका थिए। रानाले कम्युनिष्ट र स्वयम् नेपाली कांग्रेसभित्र पनि अतिवाद भएको औंल्याए।

स्याङ्जा पार्टी सभापति कमल पंगेनीले भने बोल्ने क्रममा सन्तुलित हुने प्रयास गरेका थिए। उद्योगपति विनोद चौधरीलाई समानुपातिक उम्मेदवार बनाएकोप्रति एक सभापतिले नेतृत्वको आलोचना गर्न भ्याए। उनले भने,‘उद्योग वाणिज्य महासंघको विपक्षमा रहेका चौधरीलाई छनौट गर्दा उद्योगीहरुको कांग्रेसप्रति वितृष्णा जाग्यो।’

Xtrem
Xtrem

इलाम सभापति हिमालय कर्माचार्यले प्रजातान्त्रिक 8वादका लागि कांग्रेसमा नलागेको धारणा राखे। पार्टीमा आत्माआलोचनाको प्रणाली विकास गर्न उनले पार्टीको नेतृत्वपंक्तिलाई सुझावसमेत दिए।

सभापतिको बचाउमा कञ्चनपुरका सभापति हरि बोहरा, पर्वतका खिमप्रसाद भुषाल, दोलखाका रुद्रबहादुर खड्कालगायत उभिएका थिए।

बिहान १० बजेदेखि सुरु भएर बेलुका ८ः३० सम्म जिल्ला सभापतिहरुले आफ्ना धारणा राखेका थिए। बोल्न बाँकी रहेका जिल्ला सभापतिहरुले बिहीबार बोलिसकेपछि सातै प्रदेशमा एकत्रित धारणाको लागि छुट्टाछुट्टै बैठक गरी भेला समापन गर्ने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्