• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश र स्थानीय तहले उठाउने ऋणको सीमा संघको भन्दा दोब्बर

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  ०७:५२
1140x725

काठमाडौं– प्रदेश र स्थानीय सरकारले संघको भन्दा दोब्बर सीमामा ऋण उठाउन पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यी दुवै तहलाई १०­/१० प्रतिशतका दरले आन्तरिक ऋण उठाउन पाउनेगरी सिफारिस गरेको छ। 

आयोगले गरेको सिफारिस अनुसार अब स्थानीय तहले संघ र प्रदेशबाट छुट्टा–छुट्टै रुपमा प्राप्त हुने राजस्व बाँडफाँट बापतको रकम र आफ्नो आन्तरिक राजस्व आय जोड्दा हुने कुल रकमको १० प्रतिशत नबढ्नेगरी आन्तरिक ऋण उठाउन पाउनेछन्। 

आयोगले यसअघि नै संघ र प्रदेशलाई आन्तरिक ऋणको सीमा दिइसकेको छ। जसअनुसार संघले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत (हाल मुलुकको कुल जीडीपी ३० खर्ब ७ अर्ब रुपैयाँ बराबर छ) र प्रदेशले संघद्धारा प्राप्त राजस्व बाँडफाँट र आन्तरिक राजस्व जोड्दा आउने कुल रकमको १० प्रतिशत आन्तरिक ऋण उठाउन पाउनेछन्। 

आयोगले गरेको सिफारिस बमोजिम संघ र प्रदेशले बजेटमार्फत् आन्तरिक ऋणको सीमा निर्धारण गरिसकेका छन्। 

संघीय सरकारले आगामी आर्थिक वर्ष (आव)मा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने घोषणा बजेटमार्फत् नै गरिसकेको छ। राजस्व बाँडफाँटबापत प्रदेश र स्थानीय तहले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तः शूल्कको १५/१५ प्रतिशत हिस्सा पाउँछन्। संघीय सरकारले आगामी आवमा प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँटबापत् १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ विनियोजन दिएको छ।

प्रदेश र स्थानीय तहमा जीडीपीको आकार सानो हुने भएकाले मूलतः अनुदानलाई आधार मानेर त्यसमा आन्तरिक आयसमेत जोडेर ऋणको सीमा तोकिएको हो।

संघ र प्रदेशलाई यसअघि नै ऋणको सीमा दिएपनि आयोगले मंगलबारमात्रै स्थानीय तहलाई सीमा निर्धारण गरिदिएको हो।स्थानीय तहले यही १० असारमा बजेट ल्याउँदैछन्। 

पूँजी निर्माण र दीर्घकालिन लाभका क्षेत्रमामात्रै परिचालन गर्नुपर्ने

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी आयोगले ऋणको परिचालनका सम्बन्धमा पनि प्रदेश र स्थानीय तहलाई कसेको छ। जसअनुसार आन्तरिक ऋणको परिचालन पूँजी निर्माण र दीर्घकालिन लाभका क्षेत्रमामात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ। साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि आन्तरिक ऋण उपयोग गर्न नपाउने व्यवस्था आयोगले गरेको छ। संघको हकमा भने आन्तरिक ऋणको उपयोग अधिकतम पूँजी निर्माणमा गर्नुपर्ने आयोगको सिफारिसमा उल्लेख छ। 

संघको अनुमति लिनुपर्ने

प्रदेश र स्थानीय तहले आयोगको सिफारिसमा आन्तरिक ऋण उठाउन पाउने भएपनि ऋण उठाउँदा नेपाल सरकारको सहमति लिनुपर्ने व्यवस्था संविधानले नै गरेको छ। नेपाल सरकार र प्रदेशले प्रचलित कानूनको अधिनमा रही ऋणपत्र जारी गरेर यस्तो ऋण उठाउन सक्छन्। 

प्रदेश र स्थानीय तहले आन्तरिक ऋण लिँदा आन्तरिक ऋण लिन खोजिएको योजना, योजनाबाट प्राप्त हुनसक्ने प्रतिफल तथा उपलब्धी, ऋण भुक्तानी योजना, ऋण दिने संस्थाको विवरण प्रष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ। 

Xtrem

Xtrem

स्थानीय तह ऋणको पासोमा नपरुन् : आयोग

मुलुक संघीय संरचनामा गएको र यसबाट खर्चको दायित्व बढेका कारण त्यसलाई पूर्ति गर्न आन्तरिक ऋण आवश्यक रहेको ठहर आयोगको छ। संघको हकमा ऋण उठाउने अवस्था सबल रहेको तर, ऋण उठाउँदा यसको प्रभावकारी परिचालनमा ध्यान दिन पनि आयोगले सुझाएको छ। 

त्यस्तै, प्रदेश सरकारको खर्च आवश्यकता पूरा गर्न संघीय सञ्चित कोषबाट उपलब्ध हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँट एवम् आफ्नो आन्तरिक राजस्वमात्र पर्याप्त नहुने भएकाले कुनै न कुनै आधारमा प्रदेश सरकारलाई आन्तरिक ऋण उठाउन दिनुपर्ने आयोगको ठहर छ। 

प्रदेश सरकारको तुलनामा स्थानीय तहलाई कर असुल्न पाउने अधिकार बढी भए पनि स्थानीय तहको सबै खर्च जिम्मेवारी पूरा गर्न र पूर्वाधार विकासका लागि सबै स्रोतबाट प्राप्त रकम अपर्याप्त हुने भएकाले स्थानीय तहलाई ऋण उठाउन दिनुपर्ने मत आयोगको छ। 

आयोगले प्रदेश र स्थानीय तहलाई आन्तरिक ऋण उठाउनसक्ने व्यवस्था गरिदिए पनि यी तहमा आर्थिक तथ्याङ्कको अभाव रहेको उल्लेख गरेको छ। तल्ला तहमा आन्तरिक ऋण उठाउन कानुनी आधार र मौद्रिक औजार भने तयार भइनसकेको तथा आन्तरिक ऋण लगानी गर्नका लागि परियोजना प्रस्तावसमेत तयार भइनसकेको आयोगले उल्लेख गरेको छ। 

‘प्रदेश सरकारका आफ्ना आन्तरिक स्रोत सबल भइनसकेको अवस्थामा ऋणमात्र लिने तर भुक्तानी गर्न नसकी ऋणको पासोमा पर्नसक्ने अवस्था आउन दिनु हुँदैन,’ आयोगले स्थानीय तहसमेतलाई सचेत गराउँदै भनेको छ, ‘तसर्थ आन्तरिक ऋण उठाउने मामिलामा विशेष सावधानी अपनाउनुपर्छ।’

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्