• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगार विभागमा हुन्छ दलाल र पीडितबीच मिलापत्र, मुद्दा न्यायाधिकरण पुग्नै पाउँदैनन्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १४, २०७८  १७:४०
1140x725

काठमाडौँ– वैदेशिक रोजगार विभागले दलाल र पीडितबीच मिलापत्र गराउँदा वैदेशिक रोजगार न्यायाधिकरणमा कम मात्र मुद्दा पर्ने गरेको छ। दोषी देखिएकाहरूसँग पनि विभागले पीडितको मिलापत्र गराइदिने गरेको छ।

विभागमा दैनिक सयौँ ठगीका मुद्दा आए पनि न्यायाधिकरणमा १२ वर्ष चार महिनामा पाँच हजार ११२ वटा मात्रै मुद्दा दर्ता भएका छन्। विभागमा पीडित र दलालबीच मिलापत्र हुने हुँदा कम मुद्दा मात्र दर्ता भएको न्यायाधिकरणका सूचना अधिकारी कृष्णशोभा सुवालले बताइन्। कतिपय मुद्दामा भने पीडित भनिएकाहरुले प्रमाण नै जुटाउन नसक्ने उनको भनाइ छ।

विभाग र न्यायाधिकरण दुवैमा पीडित र दलालबीच मिलापत्र हुनसक्ने व्यवस्था छ। तर, धेरैजसो मुद्दा विभागसम्म मात्र आइपुग्छन्। सुवालले भनिन्, ‘अहिले वैदेशिक रोजगार न्यायाधिकरणमा पनि मिलापत्र गर्न सकिन्छ। तर मुद्दा चाहिँ फिर्ता हुँदैन। विभाग र न्यायाधिकरणमा नै मिलापत्र हुने भएकाले मुद्दा दर्ता कम मात्र हुने गरेको हो।’

उजुरी परेपछि विभागको अनुसन्धानका क्रममा दोषी ठहरिए पक्राउ गर्न प्रहरीलाई अनुरोध गरिन्छ। पक्राउपछि पीडक र पीडितबीच विभागबाटै मिलापत्र भए मुद्दा टुंगिन्छ। यदि पिडितलाई चित्त नबुझे मात्र विभागले न्यायाधिकरणमा अभियोग पत्र दायर गर्छ। न्यायाधिकरणको फैसला पनि चित्त नबुझेमा सर्वोच्च अदालत जान सकिने व्यवस्था छ।

संस्थागत ठगीको उजुरीको हकमा भने विभागले नै फैसला गर्छ। यस्तो ठगीमा सामान्यतः तीनदेखि ६ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था रहेको सुवालले बताइन्।

Ncell 2
Ncell 2

न्यायाधिकरणमा कतिपय मुद्दा फैसलाका लागि लामो समय लाग्ने गरेको छ। अहिले फैसला हुन बाँकी २०२ मुद्दा छन्। तीमध्ये १६ वटा मुद्दा १८ महिनादेखि फैसला भएका छैनन्। वैदेशिक रोजगार न्यायाधिकरण कार्यविधिमा तीन महिनाभित्र मुद्दा फैसला गरिसक्नुपर्ने व्यवस्था छ। 

वैदेशिक रोजगारसम्बन्धी मुद्दालाई छिटो निरुपण गर्न वैदेशिक रोजगार ऐनअनुसार २०६६ सालमा न्यायाधिकरण स्थापना भएको हो। कोभिड–१९ सँगै अरु विभिन्न कारणले गर्दा १८ महिनाम्म मुद्दा अड्किएको न्यायाधिकरणका प्रवक्ता आनन्दराज पन्तले बताए। मुद्दा मिलापत्र गर्न सक्ने प्रावधान रहेकाले फछ्र्योटमा समय लागेको उनको भनाइ छ। ‘कपिय झुटा मुद्दा पनि आउने गरेका छन्, कतिपय मुद्दा दोहोरिने गरेको छ,’ उनले भने। 

न्यायाधिकरणमा करिब तीन हजार मुद्दामा मिलापत्र
वैदेशिक रोजगार न्यायाधिकरण स्थापनाकालदेखि हालसम्म दर्ता भएका पाँच हजार ११२ मुद्दामध्ये अधिकंशमा मिलापत्र भएको छ। दर्तामध्ये दुई हजार २७१ मुद्दा मात्र छिनिएको छ। छिनिएकाभन्दा मिलापत्रका मुद्दा धेरै छन्। हालसम्म दुई हजार ८४१ मुद्दामा मिलापत्र भएको छ। 

आर्थिक वर्ष २०६६/६७ १५८ मुद्दा दर्ता भएकोमा १६ वटा छिनिएको थियो। आथिक वर्ष २०६७/६८ मा दर्ता २६३ मध्ये ७८, २०६८/६९ मा दर्ता ३७० मध्ये १४२, २०६९/७० मा दर्ता ४२४ मध्ये १६३ र २०७०/७१ मा दर्ता ३९५ मध्ये १५१ मुद्दा छिनिएका थिए।

त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा दर्ता ४१९ मध्ये २१३, २०७२/७३ मा दर्ता ४३६ मध्ये १८५, २०७३/७४ मा दर्ता ५६२ मध्ये २०४, २०७४/७५ मा दर्ता ६४३ मध्ये ३२५ र २०७५/७६ मा दर्ता ५७७ मध्ये ३८४ मुद्दा छिनिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा दर्ता ४४१ मध्ये १६३ र २०७७/७८ मा दर्ता ४५८ मध्ये २५७ मुद्दा छिनिएको वैदेशिक रोजगार न्यायाधिकरणको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुस्ताङमा चार जना उम्मेदवार
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्?
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
मुस्ताङमा चार जना उम्मेदवार बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्