• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

क्यासिनो अन्ना विवाद : पुराना कर्मचारीलाई काममा राख्न नसक्ने भन्दै एटलान्टिक समूह सर्वोच्चमा

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  १३:२४
1140x725

काठमाडौं– दरबारमार्गस्थित होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन गर्दै आएको एटलान्टिक समूह सर्वोच्च अदालत पुगेको छ। 

यसअघि ९ सय मजदुरको प्रतिनिधित्व गर्दै दायर गरिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले जेठ १४ गते सबै पुराना कर्मचारीलाई पुनर्वहाली गर्न आदेश दिएपछि क्यासिनो सञ्चालक कम्पनी सर्वोच्चमा मुद्दा हालेको हो।

सर्वोच्चको आदेशपछि कर्मचारीहरु आफूलाई काममा फर्काउनुपर्ने मागसहित होटल अन्नपूर्ण पुगेका थिए। तर, एटलान्टिकले उनीहरुलाई काममा फर्काउन नसक्ने जिकिर गर्दै आइतबार सर्वोच्चमा मुद्दा दायर गरेको हो। पुराना कम्पनीले राखेका कर्मचारीको आर्थिक दायित्व आफ्नो नहुने भन्दै उसले यसअघि जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गरेको छ।

होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्ना बन्द भएपछि एटलान्टिक समूहले प्यालेस नामक नयाँ क्यासिनो सञ्चालन गर्दै आएको छ। 

मजदुर र क्यासिनो सञ्चालक समूहको मुद्दालाई मंगलबार पेसी तोकिए पनि हेर्न नभ्याएपछि अर्को साताका लागि पेसी सारिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारलाई रोयल्टी वापत ११ करोडभन्दा धेरै रकम तिर्न अस्वीकार गर्दै आएको अन्नपूर्णको क्यासिनो पुनः सञ्चालनमा आएपछि पूर्वकर्मचारीले यो विवाद सर्वोच्च पुर्या एका थिए। मजदुरहरुले आफूहरुको पुनर्वहाली हुनुपर्ने, वहाल रहेको अवधिको तलब-भत्ता पाउनुपर्ने र वक्यौता रहेको रोयल्टी होटलले नै सरकारलाई तिर्नुपर्ने लगायतका माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। 

राकेश बाधवा सञ्चालक रहेको नेपाल रिक्रिएसन सेन्टरले अन्नपूर्ण होटलमा २०४९ सालमा २५ वर्षका लागि क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेको थियो। तर, रोयल्टी नतिरेपछि सरकारले २०६८ असार २ गते क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो। 

त्यसपछि उक्त क्यासिनोको अन्तरिम व्यवस्थापन अन्नपूर्ण होटलले नै लिएको थियो। अन्नपूर्ण इन्टरनेसनलका नाममा होटल आफैंले सञ्चालन गरेको क्यासिनो पनि २०७१ बैसाख ५ गते पर्यटन मन्त्रालयले क्यासिनो नियमावली अनुसार नवीकरण भई सञ्चालन नभएको भन्दै पत्र पठाएपछि बन्द भएको थियो। 

Xtrem
Xtrem

क्यासिनो सञ्चालन गरेवापत सरकारलाई ११ करोड ६९ लाख ९५ हजार १ सय ७५ रोयल्टी बुझाउनुपर्ने भए पनि उक्त रकम नतिर्दै क्यासिनो बन्द गरिएको थियो। क्यासिनोमा कार्यरत ९ सय २२ जनाको तलब-भत्ता समेत रिक्रिएसन सेन्टर र होटलले बाँकी राखेका थिए। 

यसै क्रममा अन्नपूर्ण होटलमा २०७४ पुस ४ गते एटलान्टिक क्रिएसनको नाममा नयाँ क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो। तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले रोयल्टी नतिरे पनि पुन: क्यासिनो सञ्चालन गर्न अनुमति दिएका थिए।

कर नतिर्ने तर क्यासिनो सञ्चालन गर्ने कार्य गरेकाले पुरानै अवस्थामा आफूहरु पुन:वहाली हुनुपर्ने माग गर्दै मजदुरहरुले गत जेठ १३ गते सर्वोच्चमा रिट हालेका थिए। पूर्व कर्मचारीहरुको बाँकी तलब-भत्ता र सरकारको रोयल्टी नतिरी अन्ना क्यासिनो बन्द गरेर प्राइड क्यासिनोका विनय तेली शाहले एटलान्टिक क्रिएसन सेन्टर प्रालिका नाममा सञ्चालन गरेको रिटमा जिकिर गरिएको छ।

मजदुरहरुले क्यासिनो अन्नाबाट करिब ३३ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्