काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष कायम भएको छ।
सोमबार भएको गोलाप्रथामा उनी पदावधि ६ वर्षका लागि कायम भएको हो।
राष्ट्रिय सभाका सबै सदस्यहरुको सोमबार गोलाप्रथाबाट पदावधि टुंगो लगाइएको हो। जसअनुसार थापा पूरा अवधि नै राष्ट्रियसभामा रहने भएका छन्।
गोलाप्रथाअनुसार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाको पदावधि पनि ६ वर्ष कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।