• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बजेट कटौतीप्रति प्रदेश ७ का स्थानीय तहको गुनासो

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०७५  ०७:३७
1140x725

कैलाली– ७ नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा न्यून बजेट विनियोजन गरिएको स्थानीय तहले गुनासो गरेका छन्। 

प्रदेश ७ का अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश सरकारले बजेटमा अपेक्षा गरे अनुसार रकम नदिएको गुनासो गरेका छन्। संघीय सरकारबाट आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट कटौती गरेर आएपछि प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा गरेका स्थानीय जनप्रतिनिधिहरु प्रदेशको बजेटबाट निराश भएका छन्।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने, ‘संघीय सरकारले बजेट कटौती गरेर पठाउँदा प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा लिएका थियौं, तर त्यो भएन।’ 

नगर प्रमुख वडले स्थानीय तहप्रति प्रदेश सरकार गम्भीर नभएको गुनासो गरे। 

संघीय सरकारबाट आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका स्थानीय तहहरूमा दुई करोडदेखि नौ करोड रुपैयासम्म कटौती गरेर आएपछि प्रदेश सरकारबाट क्षतिपूर्ति हुने स्थानीय तहका जनप्रतिनिधिहरूले अपेक्षा गरेका थिए। तर, प्रदेश सरकारको  बजेटमा स्थानीय तहलाई वित्तीय समानीकरणतर्फ ६६ लाखदेखि एक करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ। 

प्रदेश सरकारले स्थानीय तहका लागि वित्तीय समानीकरणतर्फ जम्मा ६२ करोड रुपैयाँ विनियोजन गरेको छ। एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको प्रदेशमा सबैभन्दा बढी बजेट कैलाली जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ।

एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलाली जिल्लाको स्थानीय तहका लागि प्रदेश सरकारले जम्मा १० करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै, कञ्चनपुरमा ६ करोड ८४ लाख ८८ हजार, डोटीमा ६ करोड १२ लाख ५२ हजार, अछाममा ६ करोड ८७ लाख ५२ हजार, डडेल्धुरामा ४ करोड ५ लाख ७ हजार, बझाङमा ८ करोड १५ लाख ८१ हजार, दार्चुलामा ६ करोड ८ लाख ७३ हजार, बाजुरामा ६ करोड सात लाख २१ हजार तथा बैतडी ६ करोड ८५ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कैलालीको धनगढी उपमहानगरपालिकाका लागि प्रदेश सरकारले १ करोड चार लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ। 

त्यस्तै, गोदावरी नगरपालिकाका लागि ८४ लाख १३ हजार, गौरीगंगा नगरपालिकाका लागि ७८ लाख ३८ हजार, घोडाघोडी नगरपालिकाका लागि ८४ लाख २९ हजार, टीकापुर नगरपालिकामा ८५ लाख ११ हजार, भजनी नगरपालिकामा ७५ लाख ८९ हजार तथा लम्कीचुहा नगरपालिकाका लागि ८३ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

त्यस्तै, कैलारी गाउँपालिकाका लागि ७५ लाख ८० हजार, चुरे गाउँपालिकामा ६६ लाख ६० हजार, जानकी गाउँपालिकामा ७५ लाख ८५ हजार, जोशीपुर गाउँपालिकामा ७२ लाख ८४ हजार, बर्दगोरिया गाउँपालिकामा ७० लाख ३२ हजार र मोहन्याल गाउँपालिकामा ६७ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ।

७ नम्बर प्रदेशका स्थानीय तहमा गरिएको बजेट जिल्लागत विवरणः

Xtrem

Xtrem

जिल्ला    बजेट (रु. हजारमा)
बाजुरा    ६०,७२१
बझाङ    ८१,५८१
डोटी    ६१,२५२
अछाम    ६८,७५२
दार्चुला    ६०,८७३
बैतडी    ६८,५६३
डडेल्धुरा    ४०,५०७
कञ्चनपुर    ६८,४८८
कैलाली    १०२,४५०
जम्मा    ६१३,१८७

कुन स्थानीय तहमा कति बजेटः
स्थानीय तह बजेट (रु. हजारमा)

बाजुरा जिल्ला ६०७२१
स्थानीय तह    
त्रिवेणी नगरपालिका    ६८२०
बडिमालिका नगरपालिका    ६७२९
बुढिगंगा नगरपालिका    ६९१५
बुदिनन्दा नगरपालिका    ६७९९
गौमुल गाउँपालिका    ६६०९
खप्तड छेडेदह गाउपालिका    ६८३३
पाण्डव गाउँपालिका    ६६८२
स्वामिकार्तिक खापर गाउँपालिका    ६७४५
हिमाली गाउँपालिका    ६५८९

बझाङ जिल्ला ८१५८१
स्थानीय तह    
जयपृथ्वी नगरपालिका    ६८९२
बुंगल नगरपालिका    ७२७२
केदारस्यू गाउँपालिका    ६४५७
काँडा गाउँपालिका    ६८९६
खप्तड छान्ना गाउँपालिका    ६७३१
छविसपाथिभेरा गाउँपालिका    ६८०८
तलकोट गाउँपालिका    ६६८३
थलारा गाउँपालिका    ६८३४
दर्गाथली गाउँपालिका    ६७५४
मष्टा गाउँपालिका    ६७७५
बित्थडचिर गाउँपालिका    ६८२५
सूर्मा गाउँपालिका    ६६५४

डोटी जिल्ला ६१२५२
स्थानीय तह
दिपायल सिलगढी नगरपालिका    ७२८२
शिखर नगरपालिका    ६९७६
आदर्श गाउँपालिका    ६७७३
केआई सिंह गाउँपालिका    ६७३०
जोरायल गाउँपालिका    ६६६९
पुर्विचौकी गाउँपालिका    ६७६२
बुडिकेदार गाउँपालिका    ६६७३
बोगटान गाउँपालिका    ६६८२
सायल गाउँपालिका    ६७०५

अछाम जिल्ला ६८७५२
स्थानीय तह
कमलबजार नगरपालिका    ६७७२
पञ्चदेवलविनायक नगरपालिका    ६९९०
मंगलसेन नगरपालिका    ७०२८
साँफेबगर नगरपालिका    ७०४७
चौरपाटी गाउँपालिका    ६९६४
ढकारी गाउँपालिका    ६७४०
तुर्माखाँद गाउँपालिका    ६७७९
बान्नीगडीजयगढ गाउँपालिका    ६७०४
मेल्लेख गाउँपालिका    ६७७४
रामारोशन गाउँपालिका    ६९५४

दार्चुला जिल्ला ६०८७३
स्थानीय तह
महाकाली नगरपालिका    ६९२१
शैल्यशिखर नगरपालिका    ६९५१
अपिहिमाल गाउँपालिका    ६५४६
दुहु गाउँपालिका    ६७२८
नौगाड गाउँपालिका    ६७६६
मार्मा गाउँपालिका    ६७८२
मालिकार्जुन गाउँपालिका    ६८२२
लेकम गाउँपालिका    ६८१३
ब्याँस गाउँपालिका    ६५४४

बैतडी जिल्ला ६८५६३
स्थानीय तह
दशरथचन्द नगरपालिका    ७२४७
पुर्चौडी नगरपालिका    ६७९७
पाटन नगरपालिका    ७३२८
मेलौली नगरपालिका    ६७७१
डिलासैनी गाउँपालिका    ६७७४
दोगडाकेदार गाउँपालिका    ६७८०
पञ्चेश्वर गाउँपालिका    ६७२८
शिवनाथ गाउँपालिका    ६७१६
सुर्नया गाउँपालिका    ६७२३
सिगास गाउँपालिका    ६६९९

डडेल्धुरा जिल्ला ४०५०७
स्थानीय तह
अमरगढी नगरपालिका    ६७००
परशुराम नगरपालिका    ७१९०
अजयमेरु गाउँपालिका    ६६५१
आलिताल गाउँपालिका    ६६३६
गन्यापधुरा गाउँपालिका    ६६३१
नवदुर्गा गाउँपालिका    ६७०४
    
कञ्चनपुर जिल्ला  ६८४८८
स्थानीय तह
कृष्णपुर नगरपालिका    ७७८८
पनर्वास नगरपालिका     ७६५९
वेदकोट नगरपालिका     ७५८२
बेलौरी नगरपालिका    ७६४३
भीमदत्त नगरपालिका    ९४७४
महाकाली नगरपालिका    ७३४५
शुक्लाफाँटा नगरपालिका    ७५४१
बेलडाँडी गाउँपालिका    ६७६३
लालझाँडी गाउँपालिका    ६६९३

कैलाली जिल्ला १०२४५०
स्थानीय तह
धनगढी उपमहानगरपालिका    १०४२१
गोदावरी नगरपालिका    ८४१३
गौरीगंगा नगरपालिका    ७८३८
घोडाघोडी नगरपालिका    ८४२९
टीकापुर नगरपालिका    ८५११
भजनी नगरपालिका    ७५८९
लम्की चुहा नगरपालिका    ८३९३
कैलारी गाउँपालिका    ७५८०
चुरे गाउँपालिका    ६६६०
जानकी गाउँपालिका    ७५८५
जोशीपुर गाउँपालिका    ७२८४
बर्दगोरिया गाउँपालिका    ७०३२
मोहन्याल गाउँपालिका    ६७१५

प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्